काभ्रेपलाञ्चोक
+977-9863403002
२ असार २०८३ मंगलवार

प्रमुख समाचार (Home)

Auto Added by WPeMatico

स्याङ्जा कारागारका १६४ कैदीबन्दीमध्ये १७ जनाको मात्रै मतदाता नामावली
प्रमुख समाचार (Home), स्याङ्जा

स्याङ्जा कारागारका १६४ कैदीबन्दीमध्ये १७ जनाको मात्रै मतदाता नामावली

१८ फागुन, स्याङ्जा । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा स्याङ्जा कारागारका १७ जना कैदीबन्दीले मतदान गर्ने भएका छन् । पुतलीबजार नगरपालिका-१ स्थित जिल्ला कारागारमा चार महिलासहित १६४ जना कैदीबन्दी रहे पनि मतदाता परिचयपत्र बनाएको र स्थायी मतदाता नामावलीमा नाम समावेश भएका १७ जनाले मात्रै मत हाल्न पाउने भएका हुन् । जिल्ला निर्वाचन कार्यालय […]
हिमपातले सडक अवरुद्ध भएपछि हेलिकप्टरबाट पठाइयो निर्वाचन सामग्री र कर्मचारी
प्रमुख समाचार (Home), हिमपात, हेलिकप्टर

हिमपातले सडक अवरुद्ध भएपछि हेलिकप्टरबाट पठाइयो निर्वाचन सामग्री र कर्मचारी

१८ फागुन, हुम्ला । आगामी फागुन-२१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उत्तरी नाम्खा गाउँपालिकाका ४ वटा मतदान स्थलमा नेपाली सेनाको हेलिकप्टरबाट निर्वाचन सामाग्री र कर्मचारी पुर्‍याइएको छ । हिमपातले अवरुद्ध नाम्खा गाउँपालिका-६ स्थित ५ हजार २०० मिटर उचाइको न्यालु लेक, र नाम्खा गाउँपालिका-५ को ४ हजार ९४९ मिटर उचाइको नारा लेकमा आउजाउ बन्द भएपछि नेपाली […]
रौतहटको राजपुरमा शंकास्पद वस्तु फेला, सेनाको टोली परिचालन
प्रमुख समाचार (Home), मधेश, रौतहट, शंकास्पद वस्तु

रौतहटको राजपुरमा शंकास्पद वस्तु फेला, सेनाको टोली परिचालन

१८ फागुन, रौतहट । रौतहटको राजपुर नगरपालिका ३ को सडकछेउ शंकास्पद वस्तु फेला परेको छ । वडा नं ३ मा रहेको ग्रामीण सडक किनारमा बेवारिसे अवस्थामा रहेको शंकास्पद वस्तु देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । सूचना प्राप्त हुनासाथ सुरक्षाकर्मीको टोली घटनास्थलमा पुगेको थियो । सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै गौर पुरेनवास्थित नारायण दल गणबाट नेपाली […]
तत्काल ठोस र प्रभावकारी उपाय अपनाउन राष्ट्रसंघलाई इरानको आग्रह
इरान-अमेरिका तनाव, प्रमुख समाचार (Home)

तत्काल ठोस र प्रभावकारी उपाय अपनाउन राष्ट्रसंघलाई इरानको आग्रह

१८ फागुन, काठमाडौं । इरानका विदेशमन्त्री अब्बास अराघचीले इजरायल र अमेरिकाले जारी राखेको हमलाको विषयमा तत्काल ठोस र प्रभावकारी उपाय अपनाउन संयुक्त राष्ट्रसंघलाई आग्रह गरेका छन् । उनले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस र संयुक्त राष्ट्र सुरक्षा परिषद्लाई पत्र पठाएर तत्काल ठोस र प्रभावकारी उपाय अपनाउन संयुक्त आग्रह गरेका हुन् । ‘राष्ट्रसंघका महासचिव र सुरक्षा […]
भोलि राति नेपालमा खण्डग्रास चन्द्रग्रहण देखिने
खण्डग्रास चन्द्रग्रहण, प्रमुख समाचार (Home)

भोलि राति नेपालमा खण्डग्रास चन्द्रग्रहण देखिने

१८ फागुन, काठमाडौं । नेपालमा भोलि मंगलबार राति खण्डग्रास चन्द्रग्रहण देखिने भएको छ । नेपाल एष्ट्रोनोमिकल सोसाइटीले दिएको जानकारी अनुसार सन् २०२६ मा विश्वभर लाग्ने दुई चन्द्रग्रहण र दुई सूर्यग्रहणमध्ये नेपालबाट देखिने यो खण्डग्रास चन्द्रग्रहण हो । चन्द्रोदयसँगै सुरु हुने उक्त ग्रहण राति ७:०२ बजेसम्म रहनेछ । मौसम अनुकूल भए देशका सबै भागबाट स्पष्ट रूपमा […]
पाल्पामा २ अस्थायी मतदानस्थलमा १९२३ मतदाता
पाल्पा, प्रमुख समाचार (Home), मतदानस्थल

पाल्पामा २ अस्थायी मतदानस्थलमा १९२३ मतदाता

१८ फागुन, पाल्पा । पाल्पामा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दुई वटा अस्थायी मतदान केन्द्र थप गरिएको छ । दुई निर्वाचन क्षेत्र रहेको जिल्लामा यसअघि ११८ मतदानस्थलमा २५१ मतदान केन्द्र कायम गरिएको थियो । जिल्ला निर्वाचन कार्यालयले यसपटक दुई अस्थायी मतदानस्थल थप गर्दै १२० मतदानस्थल कायम गरेको जनाएको छ । जिल्ला […]
लेबनानका दर्जनौं गाउँका बासिन्दालाई घर छोड्न इजरायलको आदेश
इजरायल, प्रमुख समाचार (Home)

लेबनानका दर्जनौं गाउँका बासिन्दालाई घर छोड्न इजरायलको आदेश

१८ फागुन, काठमाडौं । इरानसँग युद्धरत इजरायलले लेबनानका दर्जनौं गाउँका बासिन्दालाई आफ्नो घर छोड्न आदेश दिएको छ । इजरायली सेनाले दक्षिणी लेबनानका ५३ गाउँ र सहरका बासिन्दालाई घर छोड्न आदेश दिएको हो । जसमा बिन्त जबेल सहर पनि समावेश रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम अलजजिराले जनाएको छ । इजरायलको पछिल्लो चेतावनीले गाजामा गरिएको नरसंहारका युद्धका क्रममा जारी […]
लेबनानका दर्जनौं गाउँका बासिन्दालाई घर छोड्न इजरायलको आदेश
अन्तर्राष्ट्रिय समाचार, इजरायल, प्रमुख समाचार (Home), लेबनान

लेबनानका दर्जनौं गाउँका बासिन्दालाई घर छोड्न इजरायलको आदेश

१८ फागुन, काठमाडौं । इरानसँग युद्धरत इजरायलले लेबनानका दर्जनौं गाउँका बासिन्दालाई आफ्नो घर छोड्न आदेश दिएको छ । इजरायली सेनाले दक्षिणी लेबनानका ५३ गाउँ र सहरका बासिन्दालाई घर छोड्न आदेश दिएको हो । जसमा बिन्त जबेल सहर पनि समावेश रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम अलजजिराले जनाएको छ । इजरायलको पछिल्लो चेतावनीले गाजामा गरिएको नरसंहारका युद्धका क्रममा जारी […]
होलीको शुभकामना दिँदै गगन थापाले भने– चुनावमा उत्साहपूर्वक सहभागी हुनुस्
गगनकुमार थापा, नेपाली कांग्रेस, प्रमुख समाचार (Home)

होलीको शुभकामना दिँदै गगन थापाले भने– चुनावमा उत्साहपूर्वक सहभागी हुनुस्

१८ फागुन, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले फागु पूर्णिमा (होली) को अवसरमा शुभकामना व्यक्त गर्दै आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनमा उत्साहपूर्वक सहभागी हुन अपिल गरेका छन् । नेपाली समाजका विविध भूगोल, जातजाति, भाषा, धर्म, कला र संस्कृतिको विविधता नै नेपालको विशिष्ट पहिचान भएको उल्लेख गर्दै उनले फागु पूर्णिमा आपसी प्रेम, एकता र सद्भावको […]
होलीले आपसी सदभाव कायम राख्न प्रेरणा मिलोस् : राष्ट्रपति पौडेल
प्रमुख समाचार (Home), रामचन्द्र पौडेल

होलीले आपसी सदभाव कायम राख्न प्रेरणा मिलोस् : राष्ट्रपति पौडेल

१८ फागुन,काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालीहरूको विशेष पर्व फागुपूर्णिमा (होली)ले समाजमा आपसी सद्भाव कायम राख्न थप प्रेरणा मिलोस् भनी कामना गरेका छन् । होली पर्वको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति तथा समृद्धिका लागि मङ्गलमय शुभकामना व्यक्त गरेका छन् । राष्ट्रपति पौडेलद्वारा […]
Scroll to Top