काभ्रेपलाञ्चोक
+977-9863403002
८ असार २०८३ सोमबार

प्रमुख समाचार (Home)

Auto Added by WPeMatico

तोलामा ३ हजार ७ सय घट्यो सुन
प्रमुख समाचार (Home), बिजनेस प्रमुख, मार्केट, विजनेश होम, सुनचाँदी भाउ

तोलामा ३ हजार ७ सय घट्यो सुन

२५ फागुन, काठमाडौं । सोमबार सुनको भाउ तोलामा ३ हजार ७ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिन सुनको भाउ प्रतितोला ३ लाख १३ हजार २ सय रुपैयाँ तय गरेको छ । अघिल्लो दिन ३ लाख १६ हजार ९ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । यसअघि माघ १५ गते सुनको […]
प्युठानमा समानुपातिकमा पनि रास्वपा पहिलो, प्रत्यक्षभन्दा बढी मत
प्युठान, प्रमुख समाचार (Home)

प्युठानमा समानुपातिकमा पनि रास्वपा पहिलो, प्रत्यक्षभन्दा बढी मत

२५ फागुन, काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत प्युठानमा समानुपातिकतर्फको मतगणना सम्पन्न भएको छ । सोमबार बिहान सार्वजनिक अन्तिम परिणाम अनुसार जिल्लाको एक मात्र निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पहिलो स्थानमा रहेको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार रास्वपाले समानुपातिकतर्फ ३० हजार ७५२ मत प्राप्त गरेको छ । यो मत प्रत्यक्षतर्फ पाएको भन्दा ३ […]
धनकुटामा समानुपातिकतर्फ एमाले पहिलो दल
धनकुटा, नेकपा एमाले, प्रमुख समाचार (Home)

धनकुटामा समानुपातिकतर्फ एमाले पहिलो दल

२५ फागुन, धनकुटा । प्रतिनिधिसभाको एक मात्रै निर्वाचन क्षेत्र रहेको धनकुटामा प्रत्यक्ष तर्फ जितेको एमालेले समानुपातिक प्रणालीमा पनि पहिलो भएको छ । धनकुटामा समानुपातिकको मतगणना सम्पन्न हुँदा एमालेले १६ हजार ५६७ ल्याएर पहिलो भएको हो । धनकुटामा प्रत्यक्षतर्फ एमालेका राजेन्द्रकुमार राई १८ हजार १३२ मत ल्याएर विजयी भएका थिए । समानुपातिक तर्फ धनकुटामा दोस्रो स्थानमा […]
गुल्मीमा समानुपातिक मतगणना सकियो, दुवै क्षेत्रमा रास्वपा पहिलो
गुल्मी, प्रमुख समाचार (Home), रास्वपा, समानुपातिक मतपरिणाम

गुल्मीमा समानुपातिक मतगणना सकियो, दुवै क्षेत्रमा रास्वपा पहिलो

२५ फागुन, गुल्मी । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत गुल्मीमा समानुपातिक तर्फको मतगणना सम्पन्न भएको छ । गएराति अबेरसम्म सकिएको मतगणनाको अन्तिम परिणाम अनुसार जिल्लाका दुवै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पहिलो स्थानमा छ । निर्वाचन कार्यालयका अनुसार गुल्मी–१ मा रास्वपाले ३० हजार ६५७ मत प्राप्त गरेको छ । नेकपा एमालेले १४ हजार १३०, नेपाली […]
संखुवासभामा मत बढाउँदै रास्वपा, अग्रस्थानमा एमाले
नेकपा एमाले, प्रमुख समाचार (Home), रास्वपा, संखुवासभा

संखुवासभामा मत बढाउँदै रास्वपा, अग्रस्थानमा एमाले

२५ फागुन, काठमाडौं । संखुवासभामा रास्वपाका उम्मेदवार मिङमा शेर्पाले मत बढाउँदै नेपाली कांग्रेसका उम्मेदवार दिपन कुमार श्रेष्ठलाई पछि पारेका छन् । यो क्षेत्रमा एमालेका उम्म्दवार अर्जुन कुमार कार्कीले १० हजार १७७ मतसहित आफ्नो अग्रता जोगाइरहेका छन् । दोस्रो स्थानमा पुगेका रास्वपाका शेर्पाले ९ हजार १९४ मत ल्याउँदा तेस्रो स्थापनमा पुगेका कांग्रेसका श्रेष्ठले ७ हजार ६५९ […]
भारतलाई तेस्रोपटक टी-२० विश्वकपको उपाधि
क्रिकेट, खेलकुद, खेलकुद - Home, खेलकुद प्रमुख, खेलकुद समाचार, टी-२० विश्वकप २०२६, प्रमुख समाचार (Home)

भारतलाई तेस्रोपटक टी-२० विश्वकपको उपाधि

२४ फागुन, काठमाडौं । भारतले आईसीसी टी-२० विश्वकप २०२६ को उपाधि जितेको छ। आइतबार भएको फाइनलमा न्युजिल्यान्डलाई पराजित गर्दै भारतले लगातार दोस्रोपटक अनि समग्रमा तेस्रोपटक विश्वकपको उपाधि जितेको हो । भारतले सन् २००७ मा पहिलो संस्करणको उपाधि जितेको थियो भने त्यसको १७ वर्षपछि गत संस्करणको २०२४ विश्वकप जितेको थियो । लगातार दोस्रो उपाधि जित्दै उपाधि […]
नुवाकोट-१ : कांग्रेसका महतलाई हराउँदै रास्वपाका तिमिल्सिना निर्वाचित
प्रमुख समाचार (Home), रास्वपा

नुवाकोट-१ : कांग्रेसका महतलाई हराउँदै रास्वपाका तिमिल्सिना निर्वाचित

नुवाकोट १ मा पनि राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार निर्वाचित भएका छन् ।
अछाम-२ मा एमालेका बोगटी झिनो मतान्तरले विजयी
प्रमुख समाचार (Home), यज्ञबहादुर बोगटी

अछाम-२ मा एमालेका बोगटी झिनो मतान्तरले विजयी

अछाम निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेका यज्ञबहादुर बोगटी पाँच सय भन्दा कम मतान्तरले निर्वाचित भएका छन् ।
गोरखा २ : रास्वपाका कविन्द्र बुर्लाकोटी निर्वाचित, लेखनाथ न्यौपाने तेस्रो
कविन्द्र बुर्लाकोटी, प्रमुख समाचार (Home)

गोरखा २ : रास्वपाका कविन्द्र बुर्लाकोटी निर्वाचित, लेखनाथ न्यौपाने तेस्रो

गोरखा क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटी बिजयी भएका छन् ।
Scroll to Top