काभ्रेपलाञ्चोक
+977-9863403002
११ असार २०८३ बिहीबार

प्रमुख समाचार (Home)

Auto Added by WPeMatico

‘म’ केन्द्रित राजनीतिबाट उठ्न नसके पूराना दलको भन्दा पनि नराम्रो हबिगत हुन्छ : रवि
प्रमुख समाचार (Home), रवि लामिछाने

‘म’ केन्द्रित राजनीतिबाट उठ्न नसके पूराना दलको भन्दा पनि नराम्रो हबिगत हुन्छ : रवि

४ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले ‘म’ केन्द्रित राजनीतिबाट माथि उठ्न नसके पूराना दलहरूको भन्दा नराम्रो हबिगत हुने टिप्पणी गरेका छन् । पार्टीले मंगलबार र बुधबार आयोजना गरेको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो टिप्पणी गरेका हुन् । ‘आफ्नो पोजिसन के हुन्छ । म कहाँ हुन्छु, पार्टी र […]
सांसदहरूलाई रविले भने– प्रशस्त पानी पिउनू, लामो समय शौचालय नरोक्नू
प्रमुख समाचार (Home), रवि लामिछाने

सांसदहरूलाई रविले भने– प्रशस्त पानी पिउनू, लामो समय शौचालय नरोक्नू

४ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका सांसदहरूलाई केही आग्रह गरेका छन् । हिजो र आज चलेको पार्टीको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले जिम्मेवार भएर लाग्न आग्रह गरे । साथै, उनले प्रशस्त पानी पिउन र लामो समयसम्म शौचालय नरोक्न समेत आग्रह गरे । ‘प्रशस्त पानी पिउनुहोला । कहिँ […]
रास्वपामा राई, लिम्बू समुदायको प्रतिनिधित्व नभएकोप्रति रविले मागे माफी
प्रमुख समाचार (Home), रवि लामिछाने, रास्वपा

रास्वपामा राई, लिम्बू समुदायको प्रतिनिधित्व नभएकोप्रति रविले मागे माफी

बिहीबार पार्टीले आयोजना गरेको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले माफी मागेका हुन् ।
सचिवहरू हेरफेर गर्ने लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को निर्णय
प्रमुख समाचार (Home), लुम्बिनी प्रदेश

सचिवहरू हेरफेर गर्ने लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को निर्णय

४ चैत,बुटवल । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले विभिन्न निर्णय गरेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बुधबार राप्ती उपत्यका (देउखुरी)स्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले बढुवा भएका कर्मचारीहरुको पदस्थापन तथा प्रदेश सचिवहरुको जिम्मेवारी हेरफेर गर्ने निर्णय गरेको हो । यस्तै बैठकले प्रदेश आयोजना बैंक (सञ्चालन तथा व्यवस्थापन) निर्देशिका, २०८२ पनि स्वीकृत गरेको स्वास्थ्यमन्त्री […]
दिल्लीस्थित एक भवनमा आगलागी, एकै परिवारका ७ जनाको मृत्यु
अन्तर्राष्ट्रिय समाचार, प्रमुख समाचार (Home), भवनमा आगलागी

दिल्लीस्थित एक भवनमा आगलागी, एकै परिवारका ७ जनाको मृत्यु

भारतको दिल्लीस्थित एक घरमा आगलागी हुँदा तीन बालबालिकासहित एकै परिवारका सात जनाको मृत्यु भएको छ। पीटीआईका अनुसार आगलागीको घटना बिहान ७ बजेतिर भएको हो । समाचार एजेन्सी एएनआईका अनुसार आगलागी घटना जानकारी पाएसँगै ३० वटा दमकल आगो निभाउनका लागि घटनास्थल पठाइएको थियो । घटनास्थल नजिकै बस्ने एक व्यक्तिका अनुसार आगलागी भएको भवनको भुइँ तल्लामा कस्मेटिक्स […]
मलाई बोल्न आउँदैन भन्छन्, त्यही भएर क्लास लिइरहेको छु : आशिका तामाङ
आशिका तामाङ, प्रमुख समाचार (Home)

मलाई बोल्न आउँदैन भन्छन्, त्यही भएर क्लास लिइरहेको छु : आशिका तामाङ

४ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नवनिर्वाचित सांसद आशिका तामाङले आफूले कसरी बोल्ने र कसरी संसद्मा प्रस्तुत हुने भनेर दुई दिनदेखि क्लास लिइरहेको टिप्पणी गरेकी छिन् । रास्वपाले हिजो र आज ललितपुरको ग्वार्कोमा दुई दिने अभिमुखीकरण कार्यक्रम राखेको छ । उक्त अभिमुखीकरण कार्यक्रम आफ्ना लागि निकै राम्रो भएको सांसद तामाङको भनाइ छ […]
राप्रपामा उठ्यो पार्टीको नाम, चुनाव चिह्न र नेतृत्व परिवर्तनको एजेन्डा
प्रमुख समाचार (Home), राप्रपा, शरदराज पाठक

राप्रपामा उठ्यो पार्टीको नाम, चुनाव चिह्न र नेतृत्व परिवर्तनको एजेन्डा

४ चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा पार्टीको नाम, चुनाव चिह्न, नेतृत्व परिवर्तनको एजेन्डा उठेको छ । महामन्त्री शरदराज पाठकले उक्त विषयको उठान गरेका हुन् ।  राप्रपालाई टुप्लुक्क राष्ट्रिय पार्टी बन्नबाट माथि उठाउन व्यापक पुनर्संरचना जरुरी रहेको बताएका छन् । विश्वासिलो र सशक्त हस्तक्षेपकारी/रूपान्तरणकारी पार्टी बनाउनका लागि पार्टीको नाम, चुनाव चिह्न, केन्द्रदेखि तल्लो एकाइसम्मका […]
प्रधानमन्त्रीको प्रशंसा गर्दै प्रचण्डले भने- चुनाव नभएको भए मुलुक दुर्घटनामा जान सक्थ्यो
प्रचण्ड, प्रधानमन्त्री, प्रमुख समाचार (Home)

प्रधानमन्त्रीको प्रशंसा गर्दै प्रचण्डले भने- चुनाव नभएको भए मुलुक दुर्घटनामा जान सक्थ्यो

४ चैत, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री सुशीला कार्कीको प्रशंसा गरेका छन् । बुधबार बिहान प्रचण्ड, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठ, वर्षमान पुन लगायतका नेताहरु प्रधानमन्त्री कार्कीको निमन्त्रणामा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार गएका थिए । भेटमा प्रतिनिधि सभाको निर्वाचन र समसामयिक राजनीतिक विषयमा पनि छलफल भएको थियो । प्रधानमन्त्रीको सचिवालयका […]
धनकुटामा हावाहुरीले २५ लाख बढीको क्षति, सदरमुकाममा ३६ घण्टादेखि विद्युत अवरुद्ध
धनकुटा, प्रमुख समाचार (Home), विद्युत अवरुद्ध, हावाहुरी

धनकुटामा हावाहुरीले २५ लाख बढीको क्षति, सदरमुकाममा ३६ घण्टादेखि विद्युत अवरुद्ध

हावाहुरीले सरकारी र निजी संरचनामा क्षति पुर्‍याएको छ । सदरमुकाममा ३६ घण्टादेखि विद्युत सेवा अवरुद्ध भएको छ ।
भेडेटार-रवि-राँके सडक सञ्चालनमा
प्रमुख समाचार (Home), भेडेटार

भेडेटार-रवि-राँके सडक सञ्चालनमा

४ चैत, धनकुटा । पहिराका कारण ६ दिनदेखि बन्द रहेको धनकुटा र पाँचथर जोड्ने भेडेटार–रवि–राँके सडक बुधबारदेखि सञ्चालनमा आएको छ । उक्त सडकअन्तर्गत साँगुरीगढी गाउँपालिका ३ नाम्जे नजिक गत शुक्रवार बिहानदेखि पहिरो गएपछि यातायात अबरुद्ध बनेको थियो । करिब तीन सय मिटर क्षेत्रमा पहिरोका कारण थुप्रिएको माटो ढुंगा पन्छाएपछि बुधबार बिहानदेखि यातायात सञ्चालनमा आएको जिल्ला […]
Scroll to Top