काभ्रेपलाञ्चोक
+977-9863403002
११ असार २०८३ बिहीबार

प्रमुख समाचार (Home)

Auto Added by WPeMatico

लुम्बिनीका जिल्लामा दिउँसै अँध्यारो
दिउँसै अँध्यारो, प्रमुख समाचार (Home)

लुम्बिनीका जिल्लामा दिउँसै अँध्यारो

बादल र हावाहुरीका कारण दिउँसै अँध्यारो भएको थियो । बजार क्षेत्रमा गाडीहरू दिउँसै बत्ती बालेर गुडिरहेको देखिन्थ्यो ।
सुदूरपश्चिम प्रदेश सभा अधिवेशन आह्वान गर्न नेकपाको माग
नेकपा, प्रमुख समाचार (Home), सुदूरपश्चिम प्रदेश सभा

सुदूरपश्चिम प्रदेश सभा अधिवेशन आह्वान गर्न नेकपाको माग

नेकपा प्रदेश संसदीय दलले सुदूरपश्चिम प्रदेश सभाको नियमित अधिवेशन आह्वान गर्न माग गरेको छ ।
‘गगनको ससुरा भएर म अर्जुननरसिंह केसी बनेको हुँ ?’
अर्जुननरसिंह केसी, गगन थापा, प्रमुख समाचार (Home)

‘गगनको ससुरा भएर म अर्जुननरसिंह केसी बनेको हुँ ?’

६ चैत, काठमाडौं । नेपाली कांग्रेसका नेता एवं नवनिर्वाचित समानुपातिक सांसद अर्जुननरसिंह केसीले आफूलाई गगन थापाको ससुरा भनेर हुने गरेको टिप्पणीप्रति आपत्ति जनाएका छन् । शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उनले २०१८ सालबाटै आफूले जेलजीवन सुरु गरेको र आफ्नो छुट्टै पहिचान रहेको दाबी गरे । सो क्रममा उनले सञ्चारकर्मीप्रति आक्रोश पनि […]
कुवेत लगेर बन्धक बनाएको आरोपमा समातिएका व्यक्ति कारागार चलान
कारागार, प्रमुख समाचार (Home)

कुवेत लगेर बन्धक बनाएको आरोपमा समातिएका व्यक्ति कारागार चलान

६ चैत, काठमाडौं । ब्युटिपार्लरको काम भन्दै कुवतेर लगेर बन्धक बनाएको आरोपमा पक्राउ परेका व्यक्ति कारागार चालन भएका छन् । कारागार चलान हुनेमा सुर्खेतको गर्भाकोट गाउँपालिका–५ का ४८ वर्षीय ससिराम खड्का छन् । काठमाडौं जिल्ला अदालतको आदेश अनुसार उनलाई पुर्पक्षका लागि केन्द्रीय कारागार सुन्धारा पठाइएको हो । उनले काठमाडौंको एक सपिङ मलमा काम गर्ने युवतीलाई […]
कुवेतको प्रमुख तेल प्रशोधन केन्द्रमा ड्रोन आक्रमण
अन्तर्राष्ट्रिय समाचार, कुवेत, प्रमुख समाचार (Home)

कुवेतको प्रमुख तेल प्रशोधन केन्द्रमा ड्रोन आक्रमण

६ चैत, काठमाडौं । मध्यपूर्वमा जारी अमेरिका–इजरायल र इरान बीचको युद्ध तेस्रो हप्तामा प्रवेश गरिरहँदा कुवेतको प्रमुख तेल प्रशोधन केन्द्र ‘मिना अल–अहमदी’ मा आज शुक्रबार बिहान भीषण ड्रोन आक्रमण भएको छ । कुवेत पेट्रोलियम कर्पोरेसनका अनुसार इरानी ड्रोनहरूको एक शृङ्खलाबद्ध आक्रमणका कारण रिफाइनरीका केही एकाइहरूमा आगलागी भएको छ । यो दुई दिनभित्र कुवेती तेल पूर्वाधारमा […]
युक्रेनलाई दिइने ९० अर्ब यूरोको ऋण स्वीकृत नगर्ने हंगेरीको अडान
अन्तर्राष्ट्रिय समाचार, प्रमुख समाचार (Home), युक्रेन

युक्रेनलाई दिइने ९० अर्ब यूरोको ऋण स्वीकृत नगर्ने हंगेरीको अडान

हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले युक्रेनलाई युरोपेली संघमार्फत दिइने ९० अर्ब यूरोको ‘सैन्य ऋण’ रोक्ने आफ्नो कानुनी अधिकार रहेको स्पष्ट पारेका छन् । ब्रसेल्समा आयोजित ईयू शिखर सम्मेलनपछि सञ्चारकर्मीहरूसँग बोल्दै ओर्बानले युक्रेनले ’द्रुज्बा’ पाइपलाइनबाट हुने रुसी तेलको आपूर्तिमा लगाएको प्रतिबन्ध नहटाएसम्म हंगेरीले यो ऋण स्वीकृत नगर्ने अडान दोहोर्‍याएका छन् । सन् २०२५ को डिसेम्बरमा ईयू काउन्सिलले […]
संयोजक रक्षा बममाथि दुर्व्यवहारको जेनजी फ्रन्टले गर्‍यो भर्त्सना
प्रमुख समाचार (Home), रक्षा बम

संयोजक रक्षा बममाथि दुर्व्यवहारको जेनजी फ्रन्टले गर्‍यो भर्त्सना

६ चैत, काठमाडौं । भदौ २३ र २४ गतेका घटनाको छानबिन प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै माइतीघर मण्डलामा भइरहेको शान्तिपूर्ण प्रदर्शनका क्रममा नेपाल जेनजी फ्रन्टकी संयोजक रक्षा बममाथि भएको दुर्व्यवहारको फ्रन्टले कडा निन्दा गरेको छ। फ्रन्टले शुक्रबार एक विज्ञप्ति जारी गर्दै चैत ५ गते संयोजक बममाथि भएको घटनाको घोर भर्त्सना गरेको हो। शान्तिपूर्वक भेला हुने […]
चितवन निकुञ्जमा पर्यटक आगमन बढ्यो   
पर्यटक आगमन, पर्यटन प्रमुख, प्रमुख समाचार (Home), बिजनेस प्रमुख, विजनेश होम

चितवन निकुञ्जमा पर्यटक आगमन बढ्यो   

६ चैत, चितवन । गत वर्षको तुलनामा यो वर्ष यहाँको राष्ट्रिय निकुञ्जमा पर्यटकको आगमन बढेको छ । चालु आर्थिक वर्षको ११ महिनामा निकुञ्ज र मध्यवर्ती सामुदायिक वनहरूमा घुम्न आउने पर्यटकको सङ्ख्या १२ हजार ४१२ ले बढेको हो । गत आर्थिक वर्षको सोही अवधिमा एक लाख ५६ हजार २८३ पर्यटक आएका थिएभने यो वर्ष एक लाख […]
लुम्बिनी आध्यात्मिक पर्यटनको विश्वस्तरीय गन्तव्य : मन्त्री सिन्हा
अन्तर्राष्ट्रिय शान्ति म्याराथन, प्रमुख समाचार (Home), लुम्बिनी

लुम्बिनी आध्यात्मिक पर्यटनको विश्वस्तरीय गन्तव्य : मन्त्री सिन्हा

विश्वमा बढ्दो द्वन्द्व, असहिष्णुता र मानसिक विभाजनका चुनौतीबीच बुद्धका शिक्षाहरूको महत्व अझ बढ्दै गएको सरोकारवालाको निचोड छ ।
‘बालेनलाई प्रधानमन्त्री बनाउन पार्टीको विधान संशोधन गर्नुपर्दैन’
कविन्द्र बुर्लाकोटी, प्रमुख समाचार (Home), रास्वपा, रास्वपा विधान संशोधन

‘बालेनलाई प्रधानमन्त्री बनाउन पार्टीको विधान संशोधन गर्नुपर्दैन’

राजनीतिक सहमतिबाटै यहाँसम्म धेरै चिज पुगेको कारणले दलको नेताका लागि विधान संशोधन गर्नुपर्ने देखिँदैन । अरु कुराहरूका लागि संशोधन गर्न सकिन्छ ।
Scroll to Top