काभ्रेपलाञ्चोक
+977-9863403002
१४ असार २०८३ आईतवार

प्रमुख समाचार (Home)

Auto Added by WPeMatico

धुलिखेल–खावा सडकमा कालोपत्रेको काम सुरु
धुलिखेल खावा सडक, प्रमुख समाचार (Home)

धुलिखेल–खावा सडकमा कालोपत्रेको काम सुरु

२२ चैत, काभ्रेपलाञ्चोक । अरनिको राजमार्ग अन्तर्गत धुलिखेल–खावा सडकमा पिच (कालोपत्रे) को काम सुरु भएको छ । सडक डिभिजन कार्यालय भक्तपुरका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशका अनुसार धुलिखेल चोकबाट कालोपत्रेको काम सुरु भएको हो । ‘धुलिखेल–खावा ४ किलोमिटर सडकमध्ये पहिलो चरणमा २.५ किलोमिटर सडक कालोपत्रे हुनेछ भने दोश्रो चरणमा १.५ किलोमिटर कालोपत्रे हुनेछ,’ योगेशले […]
कर्ण शाक्यको दाबी : वाटर फ्रन्ट होटलले फेवातालको जग्गा मिचेको छैन
कर्ण शाक्य, प्रमुख समाचार (Home)

कर्ण शाक्यको दाबी : वाटर फ्रन्ट होटलले फेवातालको जग्गा मिचेको छैन

२२ चैत, काठमाडौं । पर्यटन व्यवसायी कर्ण शाक्यले पोखरा लेकसाइडमा सञ्चालित आफ्नो होटलले फेवातालको जग्गा नमिचेको दाबी गरेका छन् । शनिबार महानगरपालिकाले आफनो होटलको संरचना भत्काएपछि प्रष्टीकरण दिंदै शाक्यले होटलले कुनै नियम उल्लङ्घन नगरेको दाबी गरेका हुन् । ‘जग्गा मिचेको छैन । लालपुर्जा छ, नक्सा पास छ । पर्यटन विभागको लाइसेन्स छ । उद्योग विभागको […]
प्युठानको छेडाघाटको आगलागी ७ घण्टापछि नियन्त्रणमा, १३ जनाको घरगोठ जले
आगलागी, प्रमुख समाचार (Home)

प्युठानको छेडाघाटको आगलागी ७ घण्टापछि नियन्त्रणमा, १३ जनाको घरगोठ जले

आगलागी सेना, प्रहरी, सशस्त्र र स्थानीयवासीको सहयोगमा नियन्त्रणमा लिइएको हो । आगलागीबाट १३ परिवारका घरगोठ जलेका छन् भने एक करोडको क्षति भएको अनुमान गरिएको छ ।
भक्तपुर प्रहरीको ‘स्वीप अप्रेशन’, एकैदिन समातिए ६० जना
प्रमुख समाचार (Home), भक्तपुर, स्वीप अप्रेशन

भक्तपुर प्रहरीको ‘स्वीप अप्रेशन’, एकैदिन समातिए ६० जना

२२ चैत, काठमाडौं । भक्तपुर प्रहरीले ‘स्वीप अप्रेशन’ सञ्चालन गरी ६० जनालाई पक्राउ गरेको जनाएको छ । चैत २१ गते जिल्ला प्रहरी परिसर र मातहतका वृत्तबाट ६० जना पक्राउ गरेको जनाएको छ । मोटरसाइकल लगायतका चोरीमा संलग्न र शंकास्पद व्यक्तिहरुलाई निगरानीमा राख्दै आएको छ । सोही क्रममा एकैदिन ६० जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर […]
कुमार घैंटे समूहका सानुभाइ भनिने युवराज गुरुङ पक्राउ
प्रमुख समाचार (Home), युवराज गुरुङ, सानुभाइ

कुमार घैंटे समूहका सानुभाइ भनिने युवराज गुरुङ पक्राउ

२२ चैत, काठमाडौं । ‘सानुभाइ’ भनिने युवराज गुरुङ पक्राउ परेका छन् । गुण्डागर्दीको आरोपमा पहिले पनि पक्राउ पर्दै र छुट्दै आएका गुरुङलाई गएराति सामाखुसीबाट पक्राउ गरेको एसएसपी रमेश थापाले जानकारी दिए । गुरुङ पहिले पनि पक्राउ पर्ने र छुट्ने गर्दै आएका थिए । २०८० सालको असारमा ठमेलको क्लब ओम्नियाका सञ्चालकलाई कुटपिट गरेको आरोपमा पक्राउ परेका […]
चितवनको रामपुरमा अन्तर्राष्ट्रिय मौरी सम्मेलन हुने  
प्रमुख समाचार (Home), मौरी सम्मेलन

चितवनको रामपुरमा अन्तर्राष्ट्रिय मौरी सम्मेलन हुने  

२२ चैत, चितवन । चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालयमा मौरीको क्षेत्रमा काम गर्ने विज्ञ तथा किसानहरुको अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ । चैत २३ गतेदेखि २५ गतेसम्म हुन लागेको सम्मेलनमा २५० जना भन्दा बढी अनुसन्धानदाता र मौरीको व्यवसायिक पालन गरेका किसानहरु सहभागी हुनेछन् । कृषि तथा वन बिज्ञान विश्वविद्यालय रामपुरको कृषि संकाय, कृषि तथा पशुपंक्षी […]
आजदेखि मतदाता नामावली संकलन सुरु हुँदै
प्रमुख समाचार (Home), मतदाता नामावली

आजदेखि मतदाता नामावली संकलन सुरु हुँदै

२२ चैत, काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि स्थगित गरिएको मतदाता नामावली सङ्कलनको काम आजदेखि सुरु हुने भएको छ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत १८ को बैठकले मतदाता नामावली संलनको काम सुरु गर्ने निर्णय गरेको हो । स्थगित […]
लुम्बिनी प्रदेश सभा बैठक बस्दै
प्रमुख समाचार (Home), लुम्बिनी प्रदेश सभा

लुम्बिनी प्रदेश सभा बैठक बस्दै

२२ चैत, बुटवल । लुम्बिनी प्रदेश सभाको सातौं अधिवेशन अन्तर्गत पाँचौं बैठक आज दिउँसो १ बजे बस्ने भएको छ । प्रदेश सभा सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार बैठकमा विभिन्न महत्वपूर्ण विषयमा छलफल हुने जनाइएको छ । बैठकको प्रारम्भमा प्रदेश सभा सदस्यहरुले विशेष समयमा समसामयिक विषयमा आफ्नो धारणा राख्ने कार्यक्रम छ । त्यसपछि उद्योग, पर्यटन […]
यस्तो छ आज विदेशी मुद्राको भाउ
प्रमुख समाचार (Home), बिजनेस विशेष, विजनेश होम, विनिमय दर

यस्तो छ आज विदेशी मुद्राको भाउ

२२ चैत, काठमाडौं  । नेपाल राष्ट्र बैंकले आज (आइतबारका)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ६७ पैसा र बिक्रीदर १४९ रुपैयाँ २७ पैसा तोकिएको छ । युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ ६२ पैसा र बिक्रीदर १७२ रुपैयाँ ३१ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर […]
ओली-लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा भोलि सुनुवाइ हुने, विपक्षीबाट जवाफ आयो
ओली-लेखक पक्राउ, प्रमुख समाचार (Home), बन्दीप्रत्यक्षीकरण रिट

ओली-लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा भोलि सुनुवाइ हुने, विपक्षीबाट जवाफ आयो

सोही आदेशअनुसार सरकार पक्षबाट लिखित जवाफ आइसकेकाले अब सुनुवाइका लागि भोलि बहस हुने स्रोतले बतायो ।
Scroll to Top