काभ्रेपलाञ्चोक
+977-9863403002
१ आश्विन २०८३ बिहीबार

धुलिखेल खावा सडक

Auto Added by WPeMatico

unnamed 1
धुलिखेल खावा सडक, प्रमुख समाचार (Home)

धुलिखेल–खावा सडकमा कालोपत्रेको काम सुरु

२२ चैत, काभ्रेपलाञ्चोक । अरनिको राजमार्ग अन्तर्गत धुलिखेल–खावा सडकमा पिच (कालोपत्रे) को काम सुरु भएको छ । सडक डिभिजन कार्यालय भक्तपुरका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशका अनुसार धुलिखेल चोकबाट कालोपत्रेको काम सुरु भएको हो । ‘धुलिखेल–खावा ४ किलोमिटर सडकमध्ये पहिलो चरणमा २.५ किलोमिटर सडक कालोपत्रे हुनेछ भने दोश्रो चरणमा १.५ किलोमिटर कालोपत्रे हुनेछ,’ योगेशले […]
unnamed 1
धुलिखेल खावा सडक, मेन स्टोरी

सवारी आवागमनमा रोक लगाएर धुलिखेल-खावा सडक स्तरोन्नति थालियो

८ चैत, काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत यहाँस्थित धुलिखेल–खावा सडकखण्डमा सवारीसाधान आवागमनमा रोक लगाई स्तरोन्नति थालिएको छ । यसका लागि डिभिजन सडक कार्यालय भक्तपुरले उक्त सडकखण्डको स्तरोन्नतिकार्यलाई तीव्रता दिइएको अवस्थामा कलोपत्र (पक्की) बनाउन शनिबार रातिदेखि दुई हप्ता सडक बन्द गरेको हो । लामो समयसम्म निर्माण व्यवसायीको लापरवाहीका कारण रोकिएको विस्तारका लागि नयाँ निर्माण कम्पनीसँग गत कात्तिकमा […]
Scroll to Top