रास्वपाबाट उम्मेदवार बनेका पाँचै पूर्वसुरक्षाकर्मी विजयी
पूर्वसुरक्षाकर्मी, प्रतिनिधिसभा चुनाव, रास्वपा, विशेष

रास्वपाबाट उम्मेदवार बनेका पाँचै पूर्वसुरक्षाकर्मी विजयी

राप्रपाबाट उम्मेदवार बनेका पूर्वआईजीपी ध्रुवबहादुर प्रधान, राष्ट्रिय परिवर्तन पार्टीबाट उम्मेदवार बनेका पूर्वआईजी सर्वेन्द्र खनाल भने पराजित भए ।