केपी शर्मा ओली, नेकपा एमाले, पृथ्वीसुब्बा गुरुङ, राष्ट्रिय समाचारएमाले बैठकमा ओलीलाई गुरुङको प्रश्न- पार्टी तपाईंको प्राइभेट कम्पनी हो ? ९ जेष्ठ २०८३ एमाले सचिवालयको बैठकमा अध्यक्ष ओलीबाट अब चल्न नसक्ने खालको धारणा चार जना उपाध्यक्षहरूले राखेका थिए ।
कार्की आयोग, पृथ्वीसुब्बा गुरुङ, राष्ट्रिय समाचार, सामाजिक सञ्जाल रोक्ने निर्णयकार्की आयोगमा पृथ्वीसुब्बाको बयान- सामाजिक सञ्जाल रोक्ने निर्णय व्यक्तिगत आवेगको थिएन ११ चैत्र २०८२ जेनजी आन्दोलनका क्रममा भएका घटनाको जाँचबुझ बनेको गौरीबहादुर कार्की नेतृत्वको आयोगसँग बयानका क्रममा गुरुङले अदालतको आदेश, निर्देशिकाको व्यवस्था र मन्त्रीपरिषद्को निर्णयको पालना गर्ने दायित्वका रूपमा त्यो निर्णय लिइएको बताएका छन् ।