काभ्रेपलाञ्चोक
+977-9863403002
२१ जेष्ठ २०८३ बिहीबार

पक्राउ

Auto Added by WPeMatico

मोटरसाइकल चालकमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ
पक्राउ, प्रमुख समाचार (Home)

मोटरसाइकल चालकमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ

५ चैत, काठमाडौं । मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुरको चाँगुनारायण–६ नगरकोटका ४१ वर्षीय गणेश बहादुर तामाङ रहेका छन् । उनलाई अपराध अनुसन्धान महाशाखाले पक्राउ गरेको हो । सडकमा दुईवटा मोटरसाइल हिंडिरहेको अवस्थामा कारमा सवार तामाङले ओभरटेक गर्ने क्रममा वादविवाद भएको थियो । सो क्रममा उनले […]
मानव बेचबिखनमा संलग्न रहेको आरोपमा पोखराबाट दुई जना पक्राउ
पक्राउ, प्रमुख समाचार (Home)

मानव बेचबिखनमा संलग्न रहेको आरोपमा पोखराबाट दुई जना पक्राउ

३ चैत, कास्की । मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका–१४ चाउथे बस्ने भारत घर भएका २४ वर्षीय राधे श्याम शाह र पोखरा महानगरपालिका–१ बगर बस्ने बाग्लुङ काठेखोला गाउँपालिका–४ घर भएका २८ वर्षीय खेमु थापा रहेका छन् । पोखरा महानगरपालिका–८ जाल्पारोडस्थित विभिन्न खाजाघरहरूमा अनैतिक […]
बाँकेमा महिलाको हत्या आरोपमा एक जना पक्राउ
पक्राउ, प्रमुख समाचार (Home)

बाँकेमा महिलाको हत्या आरोपमा एक जना पक्राउ

३ चैत, बाँके ।  बाँकेको बैजनाथ गाउँपालिका–५ छमनिया बस्ने ५१ वर्षीया भगवनी थारूको हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ५५ वर्षीय सिताराम थारू रहेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जानकारी गराएको छ । उनलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो । वादविवादको क्रमममा सितारामले धारिलो हतियार हँसिया […]
यात्रुलाई दुर्व्यवहार गरेको आरोपमा ‘याङ्गो’ चालक पक्राउ
पक्राउ, यात्रु, राष्ट्रिय समाचार

यात्रुलाई दुर्व्यवहार गरेको आरोपमा ‘याङ्गो’ चालक पक्राउ

२ चैत, काठमाडौं । अनलाइन सेयरिङ एप ‘याङ्गो’ मा यात्रुलाई दुर्व्यवहार गरेको आरोपमा एक चालक पक्राउ परेका छन् । अपराध अनुसन्धान कार्यालयको टोलीले ४३ वर्षीय कुमार श्रेष्ठलाई पक्राउ गरेको हो । केही दिनअघि एक महिलासँग श्रेष्ठको भनाभन भएको थियो । सो क्रममा उनले अपशब्द प्रयोग गर्दै महिलामाथि गाली गरेका थिए । उक्त भिडियो सामाजिक सञ्जालमा […]
पश्चिम एशियामा युद्धसँग सम्बन्धित संवेदनशील सामग्री सञ्जालमा राख्ने ६ नेपाली पक्राउ
पक्राउ, पश्चिम एशिया, प्रमुख समाचार (Home), युद्ध

पश्चिम एशियामा युद्धसँग सम्बन्धित संवेदनशील सामग्री सञ्जालमा राख्ने ६ नेपाली पक्राउ

२ चैत, काठमाडौं । पश्चिम एशियामा जारी तनाव र युद्धसँग सम्बन्धित संवेदनशील फोटो तथा भिडियोहरू खिचेर सामाजिक सञ्जालमा राख्ने ६ जना नेपाली पक्राउ परेका छन् । परराष्ट्र मन्त्रालयले सम्बन्धित देशको कानून र सुरक्षा संवेदनशीलतालाई बेवास्ता गर्दै टिकटक, फेसबुकलगायतका सञ्जालमा भिडियो हाल्ने काम नगर्न कडा चेतावनी दिएको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले सम्बन्धित […]
यूएईमा भ्रामक सामग्री सञ्जालमा पोष्ट गरेको आरोपमा एक नेपालीसहित ५५ जना पक्राउ
अन्तर्राष्ट्रिय समाचार, पक्राउ, यूएई, राष्ट्रिय समाचार

यूएईमा भ्रामक सामग्री सञ्जालमा पोष्ट गरेको आरोपमा एक नेपालीसहित ५५ जना पक्राउ

१ चैत, काठमाडौं । संयुक्त अरब ईमिरेट्स (यूएई) मा सामाजिक सञ्जालमार्फत भ्रामक सामग्री पोष्ट गरेको आरोपमा एक जना नेपालीसहित विभिन्न देशका ५५ जना नागरिक पक्राउ परेका छन् । जनमतलाई भ्रामक बनाउने, राष्ट्रिय सुरक्षा र स्थिरतालाई हानि पुर्‍याउने र इरानी आक्रामणको प्रशंसा गर्ने उद्देश्यले डिजिटल सामग्री प्रकाशन र प्रसारण गर्ने काममा संलग्न भएको आरोपमा नेपालीसहित ५५ […]
निर्वाचन बहिष्कार गर्दै हिंडेका नेकपा बहुमतका नेता पक्राउ
पक्राउ, प्रमुख समाचार (Home)

निर्वाचन बहिष्कार गर्दै हिंडेका नेकपा बहुमतका नेता पक्राउ

२० फागुन, विराटनगर । मोरङमा निर्वाचन विरोधी गतिविधि गर्दै हिंडेका नेपाल कम्युनिस्ट पार्टी (बहुमत)का दुई नेता पक्राउ परेका छन् । बुधबार दिउँसो मोरङको सुन्दरहरैंचा नगरपालिका–१० बस्ने ५६ वर्षीय कृष्णप्रसाद चम्लागाईं र झापाको दमक नगरपालिका–५ बस्ने ३७ वर्षीय सुमन पौडेल पक्राउ परेका हुन् । प्रहरीका अनुसार चम्लागाईं मोरङ जिल्ला इन्चार्ज हुन्, पौडेल जिल्ला सचिव हुन् । […]
नगदसहित पक्राउ परेका सिरहा-३ का उम्मेदवार यादव छुटे
नगद, पक्राउ, विशेष

नगदसहित पक्राउ परेका सिरहा-३ का उम्मेदवार यादव छुटे

२० फागुन, सिरहा । मौन अवधिको समयमा रकमसहित पक्राउ परेका जनता समाजवादी पार्टी (जसपा) नेपालका सिरहा–३ का उम्मेदवार अशेश्वर यादव हिरासतबाट छुटेका छन् । जिल्ला मुख्य निर्वाचन अधिकृत श्रीप्रकाश उप्रेतीका अनुसार, तीन दिनभित्र चित्तबुझ्दो जवाफ बुझाउनेगरी उनलाई छाडिएको हो । उनी गएराति नेपाल–भारत सीमाक्षेत्र अन्तर्गत माडरबाट ४ लाख ८७ हजार रुपैयाँसहित पक्राउ परेका थिए । […]
निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा ३ जना पक्राउ
नेपाल प्रहरी, पक्राउ, प्रमुख समाचार (Home)

निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा ३ जना पक्राउ

१७ फागुन, सुनसरी । प्रहरीले प्रतिनिधिसभाको निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा सुनसरीबाट तीनजनालाई पक्राउ गरेको छ । इनरुवास्थित जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार २१ फागुनमा हुने प्रतिनिधिसभाको निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको आशंकामा उनीहरूलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा इलामको माङसेबुङ गाउपालिका–१ बस्ने ३८ वर्षीय प्रविन मिश्र, मोरङको पथरी शनिश्चरे नगरपालिका–१० बस्ने ५१ […]
‘फेक रेस्क्यू’मा संलग्न थप दुई जना पक्राउ
पक्राउ, विशेष

‘फेक रेस्क्यू’मा संलग्न थप दुई जना पक्राउ

१३ फागुन, काठमाडौं । पर्वतारोहण क्षेत्रमा भएको ‘फेक रेस्क्यू’मा संलग्न थप दुई जना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय

Scroll to Top