काभ्रेपलाञ्चोक
+977-9863403002
८ श्रावण २०८३ शुक्रबार

नेपाल प्रहरी

Auto Added by WPeMatico

unnamed 1
ग्रिनक्रस हस्पिटल, नेपाल प्रहरी, मेन स्टोरी, सुन गायब

विराटनगरको ग्रिनक्रस हस्पिटलमा मृतकको कानबाट सुन गायब

उपचारका क्रममा उनको दुवै कानमा सुनका मुन्द्रा थिए । मृत्युलगत्तै एकाएक दुवै कानमा रहेको एक तोला सुनको मुन्द्रा गायब भयो ।
unnamed 1
नेपाल प्रहरी, राष्ट्रिय समाचार

नेपाल प्रहरीका १४९ डीएसपीको एकैसाथ सरुवा (सूचीसहित)

१ जेठ, काठमाडौं । नेपाल प्रहरीका १४९ जना प्रहरी नायब उपरीक्षक (एसपी) हरूको एकैसाथ सरुवा भएको छ । नेपाल प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास शाखाले शुक्रबार एसपीहरूको सरुवा भएको जानकारी गराएको हो । कसको कहाँ ?
unnamed 1
नेपाल प्रहरी, राष्ट्रिय समाचार

नेपाल प्रहरीका ४६ एसपीको एकैसाथ सरुवा (सूचीसहित)

१ जेठ, काठमाडौं । नेपाल प्रहरीका ४६ जना प्रहरी उपरीक्षक (एसपी) हरूको एकैसाथ सरुवा भएको छ । नेपाल प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास शाखाले शुक्रबार एसपीहरूको सरुवा भएको जानकारी गराएको हो । कसको कहाँ ?
unnamed 1
नेपाल प्रहरी, प्रमुख समाचार (Home), राजस्व चुहावट मुद्दा

राजस्व चुहावट मुद्दामा तीन करोड जरिवाना सुनाइएका फरार प्रतिवादी पक्राउ

प्रहरीका अनुसार गोढविरुद्ध पर्सा जिल्ला अदालतले राजस्व चुहावट मुद्दामा ६ महिना कैद र तीन करोड १२ लाख ६० हजार ८० रुपैयाँ जरिवानाको फैसला गरेको छ ।
unnamed 1
नेपाल प्रहरी, प्रमुख समाचार (Home)

कक्षा ११ र १२ को नक्कली ट्रान्सक्रिप्ट बनाउने फरार व्यक्ति पक्राउ

सरकारी छाप दस्तखत किर्ते मुद्दामा भक्तपुर जिल्ला अदालतल् २०८२ वैशाख ३ गते एक वर्ष कैद र ५० रुपैयाँ जरिवानाको सजाय सुनाएको प्रहरीले बताएको छ ।
unnamed 1
चोरी, नेपाल प्रहरी, राष्ट्रिय समाचार

३४ लाखका गहना चोरी गर्ने २२ लाख नगदसहित पक्राउ

करिब ३४ लाख रुपैयाँ बराबरका सुनका गरगहना चोरी गरेको आरोपमा तीन आरोपी २२ लाख नगदसहित पक्राउ परेका छन् ।
unnamed 1
नेपाल प्रहरी, प्रहरी सरुवा, राष्ट्रिय समाचार

प्रहरीको सरुवा रोकियो

सामान्यतया इन्चार्ज सम्हालेको एक वर्ष पूरा भएपछि सरुवा हुने प्रावधान रहे पनि अहिले एक वर्षभन्दा बढी कमान्ड भइरहँदा पनि सरुवा हुन सकेको छैन ।
Scroll to Top