नेपाल प्रहरी, राष्ट्रिय समाचार, सिक्री लुटपाटसिक्री लुटपाटमा संलग्न रहेको आरोपमा तीन जना पक्राउ २८ बैशाख २०८३ धनकुटाको सहिदभूमि गाउँपालिका-१ की ४० वर्षकी विष्णुमाया राईको सुनको गहना चोरेर फरार भएका आरोपमा धरानबाट तीन जना पक्राउ परेका हुन् ।

ग्याङ फाइट, नेपाल प्रहरी, राष्ट्रिय समाचारलागुऔषधको निहुँमा पोखरामा ग्याङ फाइट, ६ जना पक्राउ २७ बैशाख २०८३ पोखरामा ग्याङ फाइट भएको छ । ग्याङ फाइट गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।
चोरी, नेपाल प्रहरी, प्रमुख समाचार (Home), मुन्द्रा चोर्नेबच्चाको मुन्द्रा चोर्ने महिला : अमेरिकाकी ती डोरिस, स्याङ्जाकी यी अम्बिका २५ बैशाख २०८३ जसरी डोरिस कुनै हिंसा नगरी धनाढ्य महिलाको आवरणमा गहना किन्ने बाहना चोरी गर्थिन्, ठिक त्यस्तै शैलीमा कुनै हिंसा नगरी ममीको साथी भन्दै बच्चाहरू फकाएर जुस खुवाउँदै कानको मुन्द्रा थुत्ने गर्छिन् अम्बिका ।
नेपाल प्रहरी, प्रअमाथि दुर्व्यवहार, प्रमुख समाचार (Home)प्रअमाथि दुर्व्यवहार गरेको आरोपमा ४ जना पक्राउ २५ बैशाख २०८३ उनीहरूले ओझाको घाँटीमा ‘म अपराधी हुँ’ भन्ने पम्प्लेट समेत हालेको तस्वीर सामाजिक सञ्जालमा भाइरल बनेको थियो । त्यही तस्वीर सामाजिक सञ्जालमा भाइरल भएपछि घटनाबारे प्रहरीले चासो देखाएको थियो ।
दानबहादुर कार्की, नेपाल प्रहरी, नैना एण्ड इशान ज्वेलर्स, राष्ट्रिय समाचार, सञ्जिता शाक्यपेस्तोल ताकेका लुटेरालाई प्रतिकार गर्दै लखेट्ने महिलालाई आईजीपीले गरे सम्मान २४ बैशाख २०८३ आईजीपी दानबहादुर कार्कीले नैना एण्ड इशान ज्वेलर्समा कार्यरत सञ्जिता शाक्यलाई सम्मान गरेका हुन् ।
अपराध, नेपाल प्रहरी, बंगुर फार्म, राष्ट्रिय समाचार, हत्याटोखाको बंगुर फार्ममा युवकको हत्या गर्ने व्यक्ति समातिए २४ बैशाख २०८३ पक्राउ पर्नेमा खोटाङ घर भई काभ्रेको पाँचखाल नगरपालिका–७ शिखरपुरमा बस्ने ४३ वर्षीय धिरज भन्ने मोतिधन राई छन् ।

नेपाल प्रहरी, बलात्कार आरोप, राष्ट्रिय समाचारबलात्कार आरोपमा वडाध्यक्ष पक्राउ २४ बैशाख २०८३ बलात्कार आरोपमा एक वडाध्यक्ष पक्राउ परेका छन् ।
दुर्घटना, नेपाल प्रहरी, राष्ट्रिय समाचारट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, २ जना घाइते २२ बैशाख २०८३ मोरङमा ट्रक र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् ।