नेपाल प्रहरी, बालकको शव फेला, राष्ट्रिय समाचारमामाघरबाट बेपत्ता बालकको शव भेटियो २८ बैशाख २०८३ हात र शरीरका विभिन्न भाग काटिएको अवस्थामा उनको शव फेला परेको प्रहरीले जनाएको छ ।