क्रिप्टोकरेन्सी : निषेधबाट नियमनतर्फ
क्रिप्टोकरेन्सी, नियमन, निषेध, नेपाल राष्ट्र बैंक, बिजनेस विशेष, राष्ट्रिय समाचार, विचार, विजनेश -विचार, विजनेश होम

क्रिप्टोकरेन्सी : निषेधबाट नियमनतर्फ

क्रिप्टोकरेन्सीलाई हेर्ने वर्तमान दृष्टिकोणमा अब आधारभूत परिवर्तनको आवश्यकता देखिएको छ । अहिलेको बलियो सरकारका लागि यो प्रविधिलाई निषेध गर्ने कि नियमन गर्ने भन्ने विषयमा ठोस निर्णय लिने उपयुक्त अवसर हो ।