काभ्रेपलाञ्चोक
+977-9863403002
८ श्रावण २०८३ शुक्रबार

कञ्चनपुर

Auto Added by WPeMatico

unnamed 1
कञ्चनपुर, कृष्णसार, चितवन, प्रमुख समाचार (Home), बर्दिया, स्थानान्तरण

कञ्चनपुर र बर्दियाबाट १८ कृष्णसार चितवन स्थानान्तरण गरिँदै

वन तथा वातावरण मन्त्रालयका अनुसार ६ भाले र १२ पोथी कृष्णसार स्थानान्तरण गर्न लागिएको हो ।
unnamed 1
कञ्चनपुर, कांग्रेसको विरोध प्रदर्शन, प्रमुख समाचार (Home), रमेश लेखक

लेखकको गृहजिल्ला कञ्चनपुरमा कांग्रेस-एमालेको विरोध प्रदर्शन

यसैबीच कांग्रेसको विरोध प्रदर्शनमा नेकपा एमाले पनि मिसिएको छ । कांग्रेसको प्रदर्शन पार्टी कार्यालय भएर पुष्पलाल चोकतर्फ अघि बढेपछि एमाले पनि मिसिएको हो । 
unnamed 1
कञ्चनपुर, प्रमुख समाचार (Home), साइकलयात्री

कञ्चनपुरमा भारतीय गाडीको ठक्करबाट साइकलयात्रीको मृत्यु

८ चैत, धनगढी । कञ्चनपुरको भिमदत्त नगरपालिका–५ बनगाउँमा शनिबार साँझ भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको युके ०६ बीएन २८२९ नम्बरको भारतीय कारले ठक्कर दिँदा सोही ठाउँका ६५ वर्षीय साइकलयात्री मोहन शाही गम्भीर घाइते भएका थिए । उनको महाकाली प्रादेशिक अस्पताल, महेन्द्रनगरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको […]
unnamed 1
कञ्चनपुर, प्रमुख समाचार (Home), हत्या

कञ्चनपुरमा सौतेनी आमाको हत्या गरेर छोरा फरार

४ चैत, धनगढी । कञ्चनपुरमा सौतेनी आमाको हत्या गरेर छोरा फरार भएका छन् । दोधाराचाँदनी नगरपालिका-४ को मान्या चौराहमा हसिया प्रहार गरेर ७५ वर्षीया बिन्दा श्रेष्ठको हत्या भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) हेमबहादुर शाहीले बिन्दाको उनकै सौतेनी छोरा ५० वर्षीय हरिप्रसाद श्रेष्ठले हत्या गरेको खुलेको बताए । उनकाअनुसार […]
unnamed 1
कञ्चनपुर, दुर्घटना, राष्ट्रिय समाचार

कञ्चनपुरमा जिप र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

२८ फागुन, धनगढी । कञ्चनपुरमा जिप र मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत बेदकोट नगरपालिका–७ को लालपुरमा से १ च १४०५ को जिप र म २ प ३५०६ को मोटरसाइकल ठोक्किएको प्रहरीले जनाएको छ । दुर्घटनामा मोटरसाइकल चालक र पछाडि सवार व्यक्तिको घटनास्थलमै मृत्युु भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी […]
unnamed 1
कञ्चनपुर, प्रमुख समाचार (Home), बलात्कार, सुदूरपश्‍चिम

कञ्चनपुरमा बालिका बलात्कारको आरोपमा २ जना पक्राउ

२८ फागुन, धनगढी । कञ्चनपुरमा १२ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार भीमदत्त नगरपालिका–१० का ४७ वर्षीय र ४० वर्षीय दुई जना पुरुषलाई बुधबार पक्राउ गरिएको हो । उनीहरूले भीमदत्त नगरपालिका–१० स्थित बैजनाथ सामुदायिक वनको जंगलभित्र लगेर बालिकामाथि जबरजस्ती करणी गरेको भन्दै प्रहरीमा […]
unnamed 1
कञ्चनपुर, प्रमुख समाचार (Home)

कञ्चनपुरका तीन वटै क्षेत्रमा रास्वपाको अग्रता

२२ फागुन, कञ्चनपुर । कञ्चनपुरका तीन वटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीले आग्रता कायम राखेको छ । गत रातिबाट मतगणना जारी भएकोमा सुरुवातदेखि नै रास्वपा उम्मेदवारहरूको अग्रता कायम छ । पछिल्लो मत परिणाम अनुसार कञ्चनपुर–१ मा रास्वपाका जनक सिंह धामीले २ हजार ५९१ मत प्राप्त गरेका भने त्यहाँ एमालेका तारा लामा तामाङले १ हजार ६८१ […]
unnamed 1
कञ्चनपुर, राष्ट्रिय समाचार

कञ्चनपुरमा ५८.६३ प्रतिशत मतदान

२१, फागुन, महेन्द्रनगर । कञ्चनपुरमा ५८.६३ प्रतिशत मतदान भएको छ । जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरका अनुसार जिल्लामा रहेका कुल ३ लाख १४ हजार ३८५ मतदातामध्ये १ लाख ८४ हजार ३२४ मत खसेको हो । क्षेत्रगत विवरणअनुसार कञ्चनपुर–१ मा ६०.०४ प्रतिशत, कञ्चनपुर–२ मा ५९.२१ प्रतिशत र कञ्चनपुर–३ मा ५६.६० प्रतिशत मतदान भएको निर्वाचन कार्यालयले जनाएको छ […]
Scroll to Top