काभ्रेपलाञ्चोक
+977-9863403002
२१ जेष्ठ २०८३ बिहीबार

आशा भोसले

Auto Added by WPeMatico

आशा भोसले : नेपाली संगीतप्रति हुरुक्कै, नारायणगोपाल फेभरेट
आशा भोसले, मनोरञ्जन प्रमुख, मनोरञ्जन होम, राष्ट्रिय समाचार

आशा भोसले : नेपाली संगीतप्रति हुरुक्कै, नारायणगोपाल फेभरेट

भोसलेले नेपाललाई सधैं सांस्कृतिक रूपमा नजिकको देशका रूपमा हेरेकी थिइन् । उनका लागि नेपाल छिमेकी देश होइन, संगीत बुझ्ने र आत्मसात गर्ने दर्शक भएको समाज थियो । उनले नेपाली श्रोताको संगीतप्रेम, संवेदनशीलता र गीतप्रतिको लगावको प्रशंसा गर्ने गर्थिन् ।
कुन समस्याले भयो दिग्गज गायिका आशा भोसलेको निधन ?
आशा भोसले, मेन स्टोरी, हेल्थ फिचर, हेल्थ मेन स्टोरी

कुन समस्याले भयो दिग्गज गायिका आशा भोसलेको निधन ?

९० वर्षपछि रोग प्रतिरोधात्मक क्षमता, अंगहरूको पुनःस्थापना शक्ति र उपचारको प्रतिक्रिया निकै कम हुन्छ ।
सुमधुर गीत गाउने आशा भोसलेको प्रेम जीवन कहिल्यै सुमधुर रहेन
आशा भोसले, प्रमुख समाचार (Home)

सुमधुर गीत गाउने आशा भोसलेको प्रेम जीवन कहिल्यै सुमधुर रहेन

किशोरी अवस्थामै विवाह, हृदयविदारक मोड र पुनरागमन जस्ता अनेक उतारचढावले भरिएको थियो आशा भोसलेको व्यक्तिगत जीवन । सर्सर्ती हेर्दा उनको कालजयी आवाजका पछाडि प्रेम, विद्रोह, पीडा र शक्तिले भरिएको एउटा फिल्मी कथा नै पाइन्छ । आज उनै भोसले ९२ वर्षको उमेरमा यस धर्तीबाट सदाका लागि विदा भइन् । केही महिनादेखि अस्वस्थ रहेकी उनलाई शनिबार मुटु […]
आशा भोसलेले गाएका १० चर्चित नेपाली गीत
आशा भोसले, मनोरञ्जन समाचार, मेन स्टोरी

आशा भोसलेले गाएका १० चर्चित नेपाली गीत

भारतीय संगीत इतिहासकी सबैभन्दा चर्चित र बहुमुखी गायिकामध्येका आशा भोसले नेपाली संगीत क्षेत्रका लागि पनि उत्तिकै महत्त्वपूर्ण छिन् । मातृभाषा अर्कै भएत पनि उनले धेरै नेपाली गीतहरूमा स्वर दिएकी छिन् । जुन एउटा भर्सटाइल गायिकाको सग्लो प्रमाण पनि हो । सन् १९४३ मा मराठी फिल्म ‘माझा बल’बाट सुरु भएको उनको सांगीतिक करियरले एक समयमा नेपाली […]
Scroll to Top