वैदेशिक रोजगार : अवैध सिन्डिकेटको जालोमा मधेश
वैदेशिक रोजगारीमा जानै पर्ने बाध्यतामा रहेका मधेशका हजारौं युवा प्रधानमन्त्री बालेन खोजिरहेका छन्। किनभने, परिवर्तित अवस्थामा पनि उनीहरू म्यानपावरका नाममा चलेका अवैध सिन्डिकेटबाट पीडित छन्।
वैदेशिक रोजगारीमा नेपालीको मृत्यु बढिरहेको छ। पछिल्लो आर्थिक वर्षमा १,४०१ जनाले वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका छन्। नेपालमा बेरोजगारी, सीमित