काभ्रेपलाञ्चोक
+977-9863403002
८ बैशाख २०८३ मंगलवार

प्रतिनिधिसभा चुनाव २०८२

Auto Added by WPeMatico

सिन्धुलीमा ३२ प्रतिशत मत खस्यो
प्रतिनिधिसभा चुनाव २०८२, विशेष

सिन्धुलीमा ३२ प्रतिशत मत खस्यो

२१ फागुन, काभ्रेपलाञ्चोक । प्रतिनिधिसभा सदस्य चयनका लागि भइरहेको मतदानको क्रममा सिन्धुलीमा हालसम्म ३२ प्रतिशत मत खसेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख लालध्वज सुवेदीका अनुसार सिन्धुलीमा ३४ हजार ९४८ महिला र ३० हजार ३६४ पुरुष गरी ६५ हजार ३१२ मतदाता मतदान प्रक्रियामा सहभागी भएका छन् । ‘अहिलेसम्म कूल मतदाता संख्याको ३२ प्रतिशत मत […]
११ बजेसम्म देशभरि खस्यो १०.१८ प्रतिशत मत
प्रतिनिधिसभा चुनाव २०८२, विशेष

११ बजेसम्म देशभरि खस्यो १०.१८ प्रतिशत मत

२१ फागुन, काठमाडौं । बिहान ११ बजेसम्म देशभरि १०.१८ प्रतिशत मत खसेको छ । निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार बिहान ११:०० बजेसम्म देशभरि १९ लाख २३ हजार ८२४ मत गरेको छ । यो कुल मतदाताको १०.१८ प्रतिशत हो । निर्वाचनमा एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता छन् । जसमा ९६ […]
बालेन शाहले गरे मतदान (तस्वीरहरू)
प्रतिनिधिसभा चुनाव २०८२, बालेन शाह, मेन स्टोरी

बालेन शाहले गरे मतदान (तस्वीरहरू)

शाहले काठमाडौं क्षेत्र नम्बर-२ अन्तर्गत सिनामंगलस्थित अन्नपूर्ण स्कुल मतदानस्थलबाट मतदान गरेका छन् ।
एमाले नेता किसान श्रेष्ठले बाराबाट गरे मतदान
किसान श्रेष्ठ, प्रतिनिधिसभा चुनाव २०८२, प्रमुख समाचार (Home)

एमाले नेता किसान श्रेष्ठले बाराबाट गरे मतदान

२१ फागुन, बारा । नेकपा एमालेका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री किसान श्रेष्ठले बाराबाट मतदान गरेका छन् । जितपुरसिमरा उपमहानगरपालिका-४ औराहा स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय मतदान केन्द्रबाट श्रेष्ठले पहिलो मतदान गरेका हुन् । श्रेष्ठ बारा क्षेत्र नम्बर ४ का निवर्तमान सांसद हुन् । २०७९ को निर्वाचनमा उम्मेदवार बन्दा उनी तनहुँको मतदाता थिए । त्यतिबेला आफैंलाई […]
‘ब्यालेट र बुलेटको दुरीबारे आयोग असाध्यै सचेत छ’
अन्तर्वार्ता, निर्वाचन आयोग, प्रतिनिधिसभा चुनाव २०८२, विशेष

‘ब्यालेट र बुलेटको दुरीबारे आयोग असाध्यै सचेत छ’

मतपत्रमा कयौं सुरक्षा फिचर राखिएको हुन्छ । तत्काल कुन मतपत्र सही वा गलत हो, छुटिइहाल्छ । सेक्युरिटी फिचरले गर्दा बाहिर उस्तै मतपत्र छापिन सम्भव नै छैन । अनि कहाँबाट मतपेटिका साट्ने ? नेपालमा यी कुरा निर्वाचनभन्दा पहिले बारम्बार चल्ने हल्ला मात्रै हुन् ।
धनुषामा सुरक्षा व्यवस्था कडा, ८ हजार सुरक्षाकर्मी परिचालन
धनुषा, प्रतिनिधिसभा चुनाव २०८२, प्रमुख समाचार (Home), सुरक्षाकर्मी

धनुषामा सुरक्षा व्यवस्था कडा, ८ हजार सुरक्षाकर्मी परिचालन

उनका अनुसार जिल्लाको कुनै पनि ठाउँमा निर्वाचन विरोधी गतिविधि भए सात मिनेटभित्र अन्य सुरक्षा फोर्सहरू पुग्ने गरी प्रभावकारी सुरक्षा योजना मिलाइएको छ ।
मतदातालाई मतदान स्थलमा जाने बाटो छेके २५ हजार जरिबाना
प्रतिनिधिसभा चुनाव २०८२, मतदाता, मतदान स्थल, मेन स्टोरी

मतदातालाई मतदान स्थलमा जाने बाटो छेके २५ हजार जरिबाना

१९ फागुन, काठमाडौं । आगामी बिहीबार प्रतिनिधिसभा सदस्यका लागि मतदान हुँदैछ । मतदातालाई मतदान स्थलमा जान कसैले पनि रोक्न हुँदैन । ‘कसैले पनि मतदातालाई मतदान स्थलमा प्रवेश गर्न नदिन गौंडा वा बाटो छेक्न वा मतदान केन्द्रमा मतदान गर्न कुनै किसिमले बाधा अवरोध गर्न वा गराउन हुँदैन’ निर्वाचन आचासंहितामा भनिएको छ । यस्तो कार्य गरे २५ […]
पर्सासँग सीमा जोडिएका नेपाल–भारत सीमा बन्द
नेपाल भारत सीमा, प्रतिनिधिसभा चुनाव २०८२, प्रदेश समाचार

पर्सासँग सीमा जोडिएका नेपाल–भारत सीमा बन्द

१९ फागुन, वीरगञ्ज । प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै पर्सासँग सीमा जोडिएका नेपाल–भारत नाकाहरू बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालय पर्साले सोमबार मध्यरातदेखि लागु हुने गरी बिहीबार १२ बजे रातिसम्म सीमा आवागमनमा रोक लगाएको हो । प्रशासनका अनुसार निर्वाचन अवधिमा हुन सक्ने सम्भावित घुसपैठलाई मध्यनजर राखेर सीमा नाका सिल गरिएको हो । प्रतिनिधिसभा सदसस्य […]
Scroll to Top