काभ्रेपलाञ्चोक
+977-9863403002
२१ जेष्ठ २०८३ बिहीबार

प्रचण्ड

Auto Added by WPeMatico

नेतृत्वको नयाँ रूप र भूमिकाको खोजीमा छु : प्रचण्ड
पुष्पकमल दाहाल, प्रचण्ड, प्रमुख समाचार (Home)

नेतृत्वको नयाँ रूप र भूमिकाको खोजीमा छु : प्रचण्ड

‘यो हामीले एकता गरेका छौं, धेरैलाई जोडेका छौं । हामी फुत्किन दिन त कसैलाई चाहदैनौं ।  तर, यहाँ बसेर रडाको गर्ने चाहिँ नबसे हुन्छ, आफ्नो बाटो लागे पनि हुन्छ ।’

प्रचण्ड र गगनबीच भेटवार्ता
गगन थापा, प्रचण्ड, राष्ट्रिय समाचार

प्रचण्ड र गगनबीच भेटवार्ता

८ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापा र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । प्रचण्डकी स्वकीय सचिव गंगा दाहालका अनुसार, उनीहरूबीच मंगलबार दिउँसो मानभवनस्थित प्रचण्ड निवासमा भेटवार्ता भएको हो । ‘चुनावपछिको पहिलो भेट हो । समसामयिक विषयमा छलफल भएको हो,’ दाहालले भनिन् । भेटवार्तामा सामान्य […]
जुनसुकै छानबिनका लागि तयार छु : प्रचण्ड
प्रचण्ड, राष्ट्रिय समाचार

जुनसुकै छानबिनका लागि तयार छु : प्रचण्ड

२८ चैत, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू कुनैपनि प्रकारको छानबिनका लागि तयार रहेको बताएका छन् । शनिबार पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले विगतका निर्णयहरूको जिम्मेवारी लिन आफू तयार रहेको स्पष्ट पारेका हुन् । आफूमाथि हुने सबै छानबिका लागि आफू तयार रहेको बताउँदै उनले आफ्नो कार्यकालमा भएका […]
चुनावमा कम सिट आए पनि हाम्रो मुद्दाले जितेको छ : प्रचण्ड 
प्रचण्ड, प्रमुख समाचार (Home)

चुनावमा कम सिट आए पनि हाम्रो मुद्दाले जितेको छ : प्रचण्ड 

उनले हालै सम्पन्न निर्वाचनमा पार्टीले कम सिट ल्याए पनि आफूहरूको मुद्दाले जितेको बताएका हुन् ।
ओलीमाथि अनुसन्धान हुँदा निष्पक्षता कायम होस् : प्रचण्ड
प्रचण्ड, प्रमुख समाचार (Home)

ओलीमाथि अनुसन्धान हुँदा निष्पक्षता कायम होस् : प्रचण्ड

१५ चैत, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले निष्पक्ष ढंगले एमाले अध्यक्ष केपी ओलीमाथि अनुसन्धान हुनुपर्ने बताएका छन् । आइतबार नेकपा कार्यालय पेरिसडाँडामा सञ्चारकर्मीसंग कुरा गर्दै प्रचण्डले राजनीतिक आग्रह–पूर्वाग्रह नराखि निष्पक्ष र स्वतन्त्र ढंगले एमाले अध्यक्ष केपी ओलीमाथि अनुसन्धान हुनुपर्ने बताएका हुन् । ‘कहिँकतै राजनीतिक आग्रह पूर्वाग्रह नहोस् । निष्पक्षता कायम […]
प्रचण्डको बयान : २४ भदौको घटनामा आन्तरिक तथा वाह्य घुसपैठको सम्भावना देखिन्छ
जाँचबुझ आयोग, प्रचण्ड, प्रमुख समाचार (Home)

प्रचण्डको बयान : २४ भदौको घटनामा आन्तरिक तथा वाह्य घुसपैठको सम्भावना देखिन्छ

उनले भनेका छन्, ‘भदौ २४ को घटनामा आन्तरिक तथा वाह्य घुसपैठको सम्भावना देखिन्छ । युवाहरूले भदौ २३ गते नै आन्त्दोलनमा घुसपैठ भएको भन्दै घर फर्कन आग्रह गरेका थिए । त्यसपछि देखिएका घटनाले गलत तत्वहरूले युवाहरूको भावनालाई प्रयोग गरेको संकेत गर्दछ ।’
घण्टीमा भोट हाल्ने केन्द्रीय सदस्य खोज्दै नेकपा, प्रचण्ड भन्छन्– आँखा चिम्लेर कारबाही गर्छौं
नेपाली कम्युनिस्ट पार्टी, प्रचण्ड, प्रतिनिधि सभा निर्वाचन २०८२, राष्ट्रिय समाचार

घण्टीमा भोट हाल्ने केन्द्रीय सदस्य खोज्दै नेकपा, प्रचण्ड भन्छन्– आँखा चिम्लेर कारबाही गर्छौं

‘फिप्टी पर्सेन्ट घण्टीमा गए भन्ने जनरल रिपोर्ट आएको छ । हामीले भनेका छौं ठोस रिपोर्ट ल्याउनुहोस्,’ प्रचण्डले भने, ‘कोले हालेन, कोको घण्टीतिर गएको देखियो, तिनलाई हामी आँखा चिम्लेर कारबाही गर्छौं । पार्टी पुनर्गठन यहीँबाट सुरु हुने हो ।’
प्रधानमन्त्रीको प्रशंसा गर्दै प्रचण्डले भने- चुनाव नभएको भए मुलुक दुर्घटनामा जान सक्थ्यो
प्रचण्ड, प्रधानमन्त्री, प्रमुख समाचार (Home)

प्रधानमन्त्रीको प्रशंसा गर्दै प्रचण्डले भने- चुनाव नभएको भए मुलुक दुर्घटनामा जान सक्थ्यो

४ चैत, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री सुशीला कार्कीको प्रशंसा गरेका छन् । बुधबार बिहान प्रचण्ड, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठ, वर्षमान पुन लगायतका नेताहरु प्रधानमन्त्री कार्कीको निमन्त्रणामा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार गएका थिए । भेटमा प्रतिनिधि सभाको निर्वाचन र समसामयिक राजनीतिक विषयमा पनि छलफल भएको थियो । प्रधानमन्त्रीको सचिवालयका […]
इनिसा बिकको हत्याको छानबिन गरेर दोषीलाई कारबाही गर्न प्रचण्डको माग
इनिसा हत्या प्रकरण, प्रचण्ड, प्रमुख समाचार (Home)

इनिसा बिकको हत्याको छानबिन गरेर दोषीलाई कारबाही गर्न प्रचण्डको माग

२८ फागुन, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले इनिसा बिकको हत्याको छिटो छानबिन गर्न र दोषीलाई कडा कारबाही गर्न माग गरेका छन् । सुर्खेतमा १६ वर्षीय बालिका इनिसा बिकमाथि भएको सामूहिक बलात्कार र जघन्य हत्याको अपराधिक घटनाले मर्माहत बनाएको उल्लेख गर्दै उनले मृतक बालिकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा  समवेदना व्यक्त गरेका […]
Scroll to Top