काभ्रेपलाञ्चोक
+977-9863403002
२४ जेष्ठ २०८३ आईतवार

पाँचथर

Auto Added by WPeMatico

पाँचथरको याङवरकमा बाढीपहिरो, क्षतिको विवरण आउन बाँकी
पाँचथर, प्रमुख समाचार (Home), बाढीपहिरो

पाँचथरको याङवरकमा बाढीपहिरो, क्षतिको विवरण आउन बाँकी

बाढी र पहिरोले सडक, पुल, खेतीबालीमा क्षति भएको खबर आएकाले विवरण संकलनको काम भइरहेको पाँचथरका प्रहरी प्रमुख डीएसपीअनिश कर्णले जानकारी दिए ।
पाँचथरमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु
पाँचथर, राष्ट्रिय समाचार

पाँचथरमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु

८ जेठ, पाँचथर । पाँचथरको याङवरक गाउँपालिका–६ अर्चले भन्ने ठाउँमा सिङ्गल क्यापको पिकअप दुर्घटना हुदाँ चालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख डीएसपी अनिश कर्णका अनुसार दुर्घटनामा परी झापाको बाह्रदशी गाउँपालिका–५ घर भएका ३५ बर्षिय गोपाल भटराईको मृत्यु भएको हो । पिसाब गर्न रोकेका बेला न्यूट्रलमा रहेको गाडी गुड्न थालेपछि ब्रेक लगाउने […]
पाँचथरको यासोकमा ‘त्रिशाली’ उत्सव (तस्वीरहरू)
कोशी प्रदेश, त्रिशाली, पाँचथर, प्रमुख समाचार (Home)

पाँचथरको यासोकमा ‘त्रिशाली’ उत्सव (तस्वीरहरू)

कुम्मायकबाट पुँजा सकेर कुसायकतिर आउदा घाम लागेर मौसम चङ्गा भयो, र्‍याली वृहत् देखियो । कुम्मायकमा नैबेदले पूजा गरिन्छ भने कुसायकमा बलि दिने गरेको पाइन्छ ।
थरी–थरीका गुराँसले रङ्गीएको छिन्तापु–ठुलीटार (तस्वीरहरु)
गुराँस, पाँचथर, राष्ट्रिय समाचार

थरी–थरीका गुराँसले रङ्गीएको छिन्तापु–ठुलीटार (तस्वीरहरु)

माझौलेमा होमस्टे सञ्चालन गरिरहेका नेम्बाङका अनुसार यो क्षेत्र हरेक मौसममा फरक–फरक देखिन्छ ।
पाँचथरमा पिअकप दुर्घटनामा एक जनाको मृत्यु
दुर्घटना, पाँचथर, प्रमुख समाचार (Home)

पाँचथरमा पिअकप दुर्घटनामा एक जनाको मृत्यु

१९ चैत, पाँचथर । पाँचथरको हिलिहाङ गाउँपालिका–५ मा पिकअप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सवारी धनी २४ वर्षीय आभास माबो रहेका छन् । अम्लिसोको कुच्चो बोकोको मे १ च ६०२९ नम्बरको पिकअप घुम्तीमा अनियन्त्रित भई सडकबाट ५० मिटर तल खसेको थियो । पाँचथरका प्रहरी प्रमुख डिएसपी अनिश कर्णका अनुसार, पिकअपमा […]
पाँचथर र ताप्लेजुङमा निर्माणाधीन २ पुल भाँचिए
कोशी प्रदेश, ताप्लेजुङ, पाँचथर, प्रमुख समाचार (Home)

पाँचथर र ताप्लेजुङमा निर्माणाधीन २ पुल भाँचिए

पाँचथरको याङ्बरक गाउँपालिका–२ को मेवाखोलामा र ताप्लेजुङको नेरुवा खोलामा बन्दै गरेका पुल गएरातिको बाढीले भत्काएको हो ।
केरुङको राजनीतिक यात्रा : विद्यार्थी राजनीतिदेखि संसद्‌सम्म
नेपाली कांग्रेस, पाँचथर, प्रतिनिधिसभा निर्वाचन, विशेष

केरुङको राजनीतिक यात्रा : विद्यार्थी राजनीतिदेखि संसद्‌सम्म

व्यवस्थापन सकायमा स्नातकोत्तरसम्म अध्ययन गरेका केरुङले बौद्धिक व्यक्तित्वको परिचय बनाएका छन् ।
पाँचथरमा मतदान सुरु
पाँचथर, प्रमुख समाचार (Home), मतदान

पाँचथरमा मतदान सुरु

२१ फागुन, काठमाडौं । पाँचथरमा पनि मतदान सुरु भएको छ । शान्तिपूर्ण रुपमा मतदान सुरु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख अनिश कर्णका अनुसार जिल्लाभरको अवस्था शान्तिपूर्ण रहेको छ । १८० मतदान केन्द्रमा मतदान भइरहेको छ उनले बताए । एक निर्वाचन क्षेत्र रहेको पाँचथरमा एक लाख ४३ हजार ४०८ जना मतदाता […]
Scroll to Top