काभ्रेपलाञ्चोक
+977-9863403002
२१ जेष्ठ २०८३ बिहीबार

पक्राउ

Auto Added by WPeMatico

सूर्यदर्शन सहकारीमा रविविरुद्ध जाहेरी दिने कृष्ण नै सहकारी ठगीमा पक्राउ
कृष्णप्रसाद जैसी, धनुष सहकारी, पक्राउ, रवि लामिछाने, राष्ट्रिय समाचार, सूर्यदर्शन सहकारी

सूर्यदर्शन सहकारीमा रविविरुद्ध जाहेरी दिने कृष्ण नै सहकारी ठगीमा पक्राउ

९ चैत, पोखरा । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा जीवी राई, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने लगायतविरुद्ध जाहेरी दरखास्त दिने कृष्णप्रसाद जैसी नै अर्को सहकारी ठगी आरोपमा पक्राउ परेका छन् । सूर्यदर्शन सहकारीमा पीडितका संघर्ष समितिका तर्फबाट आन्दोलनदेखि अदालतसम्म बहस र आन्दोलन गरेका जैसी नै पोखराको धनुष बचत तथा ऋण सहकारी ठगी प्रकरणमा प्रमुख […]
साढे ३ किलो गाँजासहित थाई नागरिक विमानस्थलबाट पक्राउ
पक्राउ, प्रमुख समाचार (Home)

साढे ३ किलो गाँजासहित थाई नागरिक विमानस्थलबाट पक्राउ

९ चैत, काठमाडौं । साढे तीन किलो गाँजासहित एक थाई नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा ३९ वर्षीय योङग्युत थुइन छन् । उनलाई विमानस्थल सुरक्षा प्रहरी कार्यालयको टोलीले पक्राउ गरेको हो । सोमबार राति सवा १२ बजेतिर थाई एअरलाइन्सको उडानमार्फत उनी बैंककबाट काठमाडौं आएका थिए । उनले ल्याएको सुटकेशभित्रबाट तीन किलो […]
वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गरेको आरोपमा ५ जना पक्राउ
पक्राउ, प्रमुख समाचार (Home)

वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गरेको आरोपमा ५ जना पक्राउ

८ चैत, काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं कीर्तिपुर नगरपालिका–७ बस्ने बर्दिया घर भएका ३६ वर्षीय अर्जुन बहादुर पौडेल, ललितपुर महालक्ष्मी नगरपालिका–७ बस्ने सर्लाही घर भएका ४६ वर्षीय डिल्ली राम भुजेल, काठमाडौं महानगरपालिका–१६ बस्ने ४३ […]
भरूवा बन्दुक सहित एक जना पक्राउ
पक्राउ, भरूवा बन्दुक, राष्ट्रिय समाचार

भरूवा बन्दुक सहित एक जना पक्राउ

८ चैत, मकवानपुर । मकवानपुरको बागमती गाउँपालिका–९ बेतिनीका ५७ वर्षीय सन्तकुमार प्रजापतिलाई भरूवा बन्दुक एक थानसहित गएराति प्रहरीले पक्राउ गरेको छ । निजको घरमा भरूवा बन्दुक लुकाइछिपाइ राखेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय फापरबारीबाट खटिएको प्रहरीले घर तलासी गर्दा उक्त बन्दुक फेला पारी प्रजापतिलाई पक्राउ गरिएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । यससम्बन्धमा […]
लागुऔषधसहित विभिन्न जिल्लाबाट सात जना पक्राउ
पक्राउ, प्रमुख समाचार (Home)

लागुऔषधसहित विभिन्न जिल्लाबाट सात जना पक्राउ

८ चैत काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित सात जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार काठमाडौंको बूढानीलकण्ठ नगरपालिका –१० बाट एक जना, सुनसरीको इनरुवा नगरपालिका–४ बसचोकबाट दुई जना, धरान उपमहानगरपालिका–१५ बाट एक जनालाई खैरो हेरोइन र गाँजासहित गएराति उनीहरुलाई पक्राउ गरिएको हो । यसैगरी, झापाको विर्तामोड […]
एम्बुलेन्स दुरुपयोग गरी तस्करी गर्ने पक्राउ
पक्राउ, राष्ट्रिय समाचार

एम्बुलेन्स दुरुपयोग गरी तस्करी गर्ने पक्राउ

७ चैत, रसुवा । एम्बुलेन्समा चुरोट र लागुपदार्थ तस्करी गर्ने चार जना पक्राउ परेका छन् । आमा छोदिङ्मो गाउँपालिका–३ गतलाङ स्वास्थ्य चौकीको स्वामित्वमा रहेको  एम्बुलेन्स दुरुपयोग गरी चिनियाँ चुरोट काठमाडौंतर्फ लैजान लागेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो । बिरामी बोकेको बहाना बनाई काठमाडौंतर्फ लैजाँदै गरेको अवस्थामा नेपाल प्रहरीको बेत्रावति सुरक्षा चौकीले एम्बुलेन्स जाँच गर्दा तीन […]
ठूलो परिणामको लागूऔषधसहित कास्कीमा एक जना पक्राउ
पक्राउ, प्रमुख समाचार (Home)

ठूलो परिणामको लागूऔषधसहित कास्कीमा एक जना पक्राउ

६ चैत, काठमाडौं । जिल्ला प्रहरी कार्यालय कास्कीले ठूलो परिमाणको लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका २९ सैनिक बस्ती बस्ने १९ वर्षीय आयुष तामाङ रहेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की र इलाका प्रहरी कार्यालय शिशुवा तथा लागुऔषध नियन्त्रण व्यूरो पोखराबाट खटिएको प्रहरी टोलीले गत बुधबार बेलुकी साढे ५ बजे […]
सामाजिक सञ्जाल मार्फत अफवाह फैलाएको आरोपमा ७ नेपाली खाडीमा पक्राउ 
अफवाह, नेपाली, पक्राउ, बिजनेस विशेष, यूएई, राष्ट्रिय समाचार, रोजगार, विजनेश होम, सामाजिक सञ्जाल

सामाजिक सञ्जाल मार्फत अफवाह फैलाएको आरोपमा ७ नेपाली खाडीमा पक्राउ 

परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले खाडी मुलुकमा हालसम्म ७ नेपालीलाई पक्राउ गरिएको जानकारी आएको बताए ।
जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका थप एक कैदी पक्राउ
पक्राउ, प्रमुख समाचार (Home)

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका थप एक कैदी पक्राउ

५ चैत, काठमाडौं । जेनजी आन्दोलनको क्रममा केन्द्रीय कारागार सुन्धाराबाट भागेका थप एक जना कैदी पक्राउ परेका छन् । उनलाई प्रहरीले बुधबार काठमाडौंको कलंकी क्षेत्रबाट पक्राउ गरेको हो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का वरिष्ठ उपरीक्षक एवं प्रवक्ता शिव कुमार श्रेष्ठका अनुसार, तनहुँको देवघाट गाउँपालिका–१ क ५६ वर्षीय विष्णु बहादुर गुरुङ पक्राउ परेका हुन् […]
Scroll to Top