काभ्रेपलाञ्चोक
+977-9863403002
२० जेष्ठ २०८३ बुधबार

नेपाली कांग्रेस

Auto Added by WPeMatico

कांग्रेसले थाल्यो १५ औं महाधिवेशनको तयारी, केन्द्रीय प्रतिनिधिसँग गर्‍यो अन्तरसंवाद
१५ औं महाधिवेशन, नेपाली कांग्रेस, राष्ट्रिय समाचार

कांग्रेसले थाल्यो १५ औं महाधिवेशनको तयारी, केन्द्रीय प्रतिनिधिसँग गर्‍यो अन्तरसंवाद

‘हामीले प्रतिनिधि नेता साथीहरूलाई उहाँहरूको जिम्मेवारी के हो, जिल्लामा गएर गर्ने के हो, त्यसको बारेमा आज हामीले जानकारीमूलक कार्यक्रम केन्द्रीय कार्यालयमा सम्पन्न गरेका छौं’
निजामती सेवामा राजा महेन्द्रको ‘पजनी’ : कांग्रेसको ‘कुँडाकर्कट’ र एमालेको ‘कांग्रेस सफाइ’
निजामती सेवा, नेकपा एमाले, नेपाली कांग्रेस, राजा महेन्द्र, राष्ट्रिय समाचार, सिफारिस

निजामती सेवामा राजा महेन्द्रको ‘पजनी’ : कांग्रेसको ‘कुँडाकर्कट’ र एमालेको ‘कांग्रेस सफाइ’

निर्दलीय पञ्चायती व्यवस्थाको सूत्रपातसँगै कर्मचारीहरूमा व्यापक निष्कासन र हेरफेर मात्र होइन स्थानीय इकाइहरूमा समेत ठूलो परिवर्तन गरिएको थियो।
पुराना कार्यशैलीलाई विघटन गरेर पार्टी पुनर्निमाणको बेला आएको छ : महर
नेपाली कांग्रेस, नैनसिंह महर, प्रमुख समाचार (Home)

पुराना कार्यशैलीलाई विघटन गरेर पार्टी पुनर्निमाणको बेला आएको छ : महर

२१ चैत, काठमाडौं । नेपाली कांग्रेसका नेता नैनसिंह महरले पार्टीका सबै पुराना मान्यता र कार्यशैलीलाई विघटन गरेर पुनर्निर्माण गर्नुपर्ने बेला आएको बताएका छन् । न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उनले कांग्रेसका पुराना मान्यता र कार्यशैली विघटन गरेर पुनर्निर्माण गर्नुपर्ने बताएका हुन् । ‘हामीले २०४८ सालको मानसिकता र त्यतिबेलाको समाजशास्त्रको अध्ययन गरेर २०८२ सालको चुनाव लड्ने गल्ती […]
कांग्रेसको १५औं महाधिवेशनका लागि आजदेखि प्रक्रिया सुरू
नेपाली कांग्रेस, राष्ट्रिय समाचार

कांग्रेसको १५औं महाधिवेशनका लागि आजदेखि प्रक्रिया सुरू

२१ चैत, काठमाडौं । नेपाली कांग्रेसले आज (शनिबार) देखि १५ औं महाधिवेशनको प्रक्रिया अगाडि बढाउने भएको छ । पछिल्लो केन्द्रीय कार्यसमिति बैठकले गरेको निर्णयअनुसार कांग्रेसले शनिबारदेखि १५औं महाधिवेशनको प्रक्रिया अगिाडि बढाउन लागेको हो । प्रतिनिधिसभा निर्वाचनपछि १०–११ चैतमा बसेको केन्द्रीय कार्यसमिति बैठकले आगामी असोज (१६–१९) मा १५ औं महाधिवेशन सम्पन्न गर्ने गरी कार्यतालिका पारित गरेको […]
कांग्रेस संसदीय दलको नेता को ?
छुटाउनुभयो कि?, नेपाली कांग्रेस, राष्ट्रिय समाचार, संसदीय दल, संसद्

कांग्रेस संसदीय दलको नेता को ?

अर्जुननरसिंह केसी, भीष्मराज आङ्देम्बे, मोहन आचार्य, भरतबहादुर खड्कादेखि निस्कल राईसम्मको चर्चा भइरहेको छ ।
शेखरको चिन्ता- कांग्रेस र एमाले विचित्रको विवादमा छौं
डा.शेखर कोइराला, नेकपा एमाले, नेपाली कांग्रेस, प्रमुख समाचार (Home)

शेखरको चिन्ता- कांग्रेस र एमाले विचित्रको विवादमा छौं

‘हामीहरूले सोच्नुपर्नेछ अब । एकढिक्का बनाएर जानसके हाम्रो अस्तित्व रहन्छ, होइन भने अप्ठेरो स्थितिमा हामी जान्छौं । यसमा कुनै द्विविधा छैन’
संसद्‍बाट कांग्रेसले भन्यो- नयाँ प्रधानमन्त्रीलाई पूरा कार्यकालका लागि शुभकामना
नेपाली कांग्रेस, प्रमुख समाचार (Home)

संसद्‍बाट कांग्रेसले भन्यो- नयाँ प्रधानमन्त्रीलाई पूरा कार्यकालका लागि शुभकामना

१९ चैत, काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाहलाई पूरा कार्यकालका लागि शुभकामना दिएको छ । कांग्रेसका तर्फबाट बोलेका सांसद भीष्मराज आङ्देम्बेले विगतका ७५ वर्षमा कुनै पनि प्रधानमन्त्रीले लगातार ५ वर्ष शासन गर्न नपाएको स्मरण गराउँदै नयाँ प्रधानमन्त्रीलाई पूरा कार्यकालका लागि शुभकामना दिएका हुन् । उनले भने, ‘विगतका ७५ वर्षमा कुनै पनि प्रधानमन्त्रीले लगातार ५ […]
कांग्रेस संस्थापनइतर समूहको सभापति भेला स्थगित
नेपाली कांग्रेस, राष्ट्रिय समाचार

कांग्रेस संस्थापनइतर समूहको सभापति भेला स्थगित

१९ चैत, काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहले आयोजना गर्ने भनिएको जिल्ला सभापतिहरूको भेला स्थगित भएको छ । विशेष महाधिवेशनको विपक्षमा रहेका नेताहरूको धुम्बाराही बैठकले सभापतिहरूको जिल्ला भेला स्थगित गरेको हो । निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको दुई दिने बैठक बोलाएका थिए । बैठकले तत्कालका लागि जिल्ला […]
Scroll to Top