काभ्रेपलाञ्चोक
+977-9863403002
२३ जेष्ठ २०८३ शनिबार

क्रिकेट

Auto Added by WPeMatico

एलेनको कीर्तिमानी शतकमा न्युजिल्यान्ड फाइनलमा, दक्षिण अफ्रिका बाहिरियो
क्रिकेट, खेलकुद, खेलकुद - Home, खेलकुद प्रमुख, खेलकुद समाचार, टी-२० विश्वकप २०२६, प्रमुख समाचार (Home)

एलेनको कीर्तिमानी शतकमा न्युजिल्यान्ड फाइनलमा, दक्षिण अफ्रिका बाहिरियो

२० फागुन, काठमाडौं । ओपनर फिन एलेनले शानदार शतक प्रहार गरेपछि न्युजिल्यान्ड आईसीसी टी-२० विश्वकप २०२६ को फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको पहिलो सेमिफाइनलमा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै न्युजिल्यान्ड उपाधिनजिक पुगेको हो । कोलकातास्थित इडेन गार्डेन्समा भएको खेलमा दक्षिण अफ्रिकाले दिएको १७० रनको लक्ष्य न्युजिल्यान्डले १२.५ ओभरमा १ विकेटको क्षतिमा भेट्टायो […]
बंगलादेशसँगको शृंखलाका लागि पाकिस्तानको टोली घोषणा, बाबर परेनन्
क्रिकेट, खेलकुद, पाकिस्तान क्रिकेट

बंगलादेशसँगको शृंखलाका लागि पाकिस्तानको टोली घोषणा, बाबर परेनन्

२० फागुन, काठमाडौं । पाकिस्तान क्रिकेट बोर्ड (पीसिबी) ले बंगलादेशसँग हुने तीन खेलको ओडिआई शृंखलाका लागि १५ सदस्यीय टोली घोषणा गरेको छ । आगामी मार्च ११ देखि १५ सम्म बंगलादेशमा हुने सिरिजका लागि शाहीन शाह अफ्रिदीको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरिएको हो । बायाँहाते तीव्र बलर अफ्रिदीको कप्तानीमा रहेको टोलीमा ६ खेलाडीले पहिलोपटक राष्ट्रिय […]
म्याक्सवेलले भने- सन्यास लिने योजना छैन, फिट रहे २०२८ सम्मै खेल्छु
क्रिकेट, खेलकुद, ग्लेन म्याक्सवेल

म्याक्सवेलले भने- सन्यास लिने योजना छैन, फिट रहे २०२८ सम्मै खेल्छु

२० फागुन, काठमाडौं । अस्ट्रेलियाका स्टार क्रिकेटर ग्लेन म्याक्सवेलले आफू अझै टी–२० अन्तर्राष्ट्रिय क्रिकेट खेल्न इच्छुक रहेको र सन्यास लिनेबारे कुनै योजना नरहेको बताएका छन्। ३७ वर्षीय म्याक्सवेलले बुधबार मेलबर्नमा भएको पत्रकारसँगको कुराकानीमा २०२८ मा अस्ट्रेलियामै हुने टी–२० विश्वकप र त्यसअघि हुने लस एन्जलस ओलम्पिकलाई पनि सम्भावनाबाट नहटाएको स्पष्ट पारेका हुन्। त्यसबेलासम्म उनी ३९ वर्षको […]
लयमा रहेको दक्षिण अफ्रिकाविरुद्ध न्युजिल्यान्डलाई बदला लिने अवसर
क्रिकेट, खेलकुद, खेलकुद - Home, खेलकुद समाचार, टी-२० विश्वकप २०२६

लयमा रहेको दक्षिण अफ्रिकाविरुद्ध न्युजिल्यान्डलाई बदला लिने अवसर

२० फागुन, काठमाडौं । आईसीसी टी–२० विश्वकप २०२६ को पहिलो सेमिफाइनलमा आज दक्षिण अफ्रिका र न्युजिल्यान्ड खेल्दैछन् । उक्त खेल भारतको कोलकातास्थित इडेन गार्डेन स्टेडियममा साँझ सवा ७ बजेबाट सुरु हुनेछ । जारी विश्वकपमा दक्षिण अफ्रिका एक मात्र अपराजित टोली हो । समूह चरणमा दक्षिण अफ्रिकाले न्युजिल्यान्डलाई ७ विकेटले पराजित गरेको थियो । लयमा रहेको […]
टी-२० विश्वकप २०२६ : यस्तो छ नेपालले पाउने‌ पुरस्कार रकम
क्रिकेट, खेलकुद, खेलकुद समाचार, टी-२० विश्वकप २०२६

टी-२० विश्वकप २०२६ : यस्तो छ नेपालले पाउने‌ पुरस्कार रकम

२० फागुन, काठमाडौं । आईसीसी पुरुष टी-२० विश्वकप २०२६ को समूह चरणबाट बाहिरिएको भएपनि नेपाली राष्ट्रिय क्रिकेट टोलीले आकर्षक पुरस्कार रकम प्राप्त गर्नेछ। प्रतियोगिताको नियमानुसार नेपालले सहभागिता, अन्तिम पोजिसन र खेल जितेबापतको बोनस रकम पाउनेछ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले सार्वजनिक गरेको वर्गीकरणअनुसार नेपालले कूल २ लाख ५६ हजार १५४ अमेरिकी डलर पुरस्कार स्वरूप प्राप्त […]
आरसिबीका पाँच ‘होम’ खेल चिन्नास्वामीमा, दुई खेल रायपुरमा हुने
आईपीएल २०२६, आरसिबी, क्रिकेट, खेलकुद, खेलकुद - Home, खेलकुद समाचार, रोयल च्यालेन्जर्स बेंगलुरु

आरसिबीका पाँच ‘होम’ खेल चिन्नास्वामीमा, दुई खेल रायपुरमा हुने

१९ फागुन, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को साविक विजेता रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) ले आफ्ना पाँच ‘होम’ खेल घरेलु मैदान एम. चिन्नास्वामी स्टेडियममा खेल्ने निश्चित भएको छ। यो निर्णय सोमबार कर्नाटक स्टेट क्रिकेट एसोसिएसन (केएससीए) र आरसीबी अधिकारीहरूबीच भएको विस्तृत छलफलपछि गरिएको हो। आईपीएल तालिका सार्वजनिक हुने तयारीमा रहेको र मार्च २८ […]
डिजिटल प्लाटफर्ममा नयाँ रेकर्ड बनाउँदै टी-२० विश्वकपको जारी संस्करण
क्रिकेट, खेलकुद, खेलकुद समाचार, टी-२० विश्वकप २०२६

डिजिटल प्लाटफर्ममा नयाँ रेकर्ड बनाउँदै टी-२० विश्वकपको जारी संस्करण

१९ फागुन, काठमाडौं । आईसीसी टी-२० विश्वकप २०२६ डिजिटल रूपमा अहिलेसम्मकै सबैभन्दा धेरै हेरिएको र विश्वव्यापी पहुँच विस्तार गरेको संस्करण बन्ने दिशामा अघि बढेको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) का अनुसार आईसीसी टिभी र सामाजिक सञ्जालमार्फत यस संस्करणले नयाँ कीर्तिमान कायम गरेको छ। सुपर ८ चरणअन्तर्गत भारत र वेस्ट इन्डिजबीचको खेलमा आईसीसी टिभीले एकैपटक हेर्ने […]
मध्यपूर्वको तनावले जिम्बाबे र वेस्ट इन्डिजको टोली भारतमै रोकिए
क्रिकेट, खेलकुद, खेलकुद समाचार, टी-२० विश्वकप २०२६

मध्यपूर्वको तनावले जिम्बाबे र वेस्ट इन्डिजको टोली भारतमै रोकिए

१९ फागुन, काठमाडौं । आईसीसी टी–२० विश्वकप २०२६ बाट बाहिरिएका वेस्ट इन्डिज र जिम्बाबे टोली स्वदेश फर्कने वातावरण नभएपछि भारतमै रोकिएका छन् । मध्यपूर्व क्षेत्रमा जारी तनाव र सैन्य गतिविधिका कारण अन्तर्राष्ट्रिय हवाई मार्ग बन्द भएपछि दुवै टोलीको यात्रा प्रभावित भएको हो। गल्फ क्षेत्रका विभिन्न देशहरूमा हजारौं उडान रद्द भएपछि दुबईजस्ता व्यस्त ट्रान्जिट हबहरू प्रभावित […]
टी-२० विश्वकप २०२६ : यस्तो छ सेमिफाइनल खेल्ने चार टोलीको प्रदर्शन
क्रिकेट, खेलकुद, खेलकुद - Home, खेलकुद प्रमुख, टी-२० विश्वकप २०२६, विशेष

टी-२० विश्वकप २०२६ : यस्तो छ सेमिफाइनल खेल्ने चार टोलीको प्रदर्शन

सेमिफाइनलसम्म आइपुग्दा दक्षिण अफ्रिका मात्र प्रतियोगितामा अपराजित एक्लो टिम हो । गत संस्करणको फाइनलमा पराजित भएको दक्षिण अफ्रिका यसपटक उपाधिको प्रवल दाबेदार मानिएको छ ।
पाकिस्तानका प्रत्येक खेलाडीलाई पीसीबीको ५० लाख जरिवाना
क्रिकेट, खेलकुद, खेलकुद प्रमुख, खेलकुद समाचार, पाकिस्तान क्रिकेट बोर्ड

पाकिस्तानका प्रत्येक खेलाडीलाई पीसीबीको ५० लाख जरिवाना

१८ फागुन, काठमाडौं । आईसीसी टी–२० विश्वकपमा अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेपछि पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले राष्ट्रिय टोलीका सबै खेलाडीलाई ५० लाख पाकिस्तानी रुपैयाँ (करिब १८ हजार अमेरिकी डलर) जरिवाना गरेको छ। पीसीबीले यो जरिवाना अनुशासनहीनताका कारण नभई प्रतियोगितामा कमजोर प्रदर्शनका कारण लगाएको जनाएको छ। विशेषगरी समूह चरणमा भारतसँग ६१ रनले पराजित भएपछि बोर्डले तत्कालै […]
Scroll to Top