काभ्रेपलाञ्चोक
+977-9863403002
२३ जेष्ठ २०८३ शनिबार

क्रिकेट

Auto Added by WPeMatico

सामसनको शानदार ब्याटिङमा भारत टी-२० विश्वकपको सेमिफाइनलमा, वेस्ट इन्डिज बाहिरियो
क्रिकेट, खेलकुद, खेलकुद - Home, खेलकुद समाचार, टी-२० विश्वकप २०२६, राष्ट्रिय समाचार

सामसनको शानदार ब्याटिङमा भारत टी-२० विश्वकपको सेमिफाइनलमा, वेस्ट इन्डिज बाहिरियो

१७ फागुन, काठमाडौं । सन्जु सामसनको शानदार ब्याटिङ प्रदर्शनमा भारत आईसीसी टी-२० विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार भएको सुपर ८ को अन्तिम खेलमा वेस्ट इन्डिजलाई ५ विकेटले हराउँदै भारत सेमिफाइनलमा प्रवेश गरेको हो । सामसनले ५० बलमा अविजित ९७ रन बनाए । वेस्ट इन्डिजले दिएको १९६ रनको बलियो लक्ष्य भारतले १९.२ […]
आईसीसीको डिजिटल प्लाटफर्म मार्केटमा नेपाल तेस्रो स्थानमा
आईसीसी डिजिटल प्लाटफर्म, क्रिकेट, खेलकुद, खेलकुद समाचार

आईसीसीको डिजिटल प्लाटफर्म मार्केटमा नेपाल तेस्रो स्थानमा

१७ फागुन, काठमाडौं । भारत र श्रीलंकामा जारी आईसीसी टी–२० विश्वकप क्रिकेटको डिजिटल प्लाटफर्ममा नेपाल शीर्ष ३ भित्र पर्न सफल भएको छ । आईसीसी डिजिटल प्लाटफर्ममा नेपाल तेस्रो स्थानमा समावेश भएको आईसीसीका डिजिटल प्रमुख फिन ब्राडशले एचटीले जानकारी दिए । ‘नेपाल पहिलोपटक हाम्रा शीर्ष तीन बजारहरूमा प्रवेश गरेको देख्नु उत्साहजनक भएको छ, जसले उनीहरूको टोली […]
साउथ अस्ट्रेलियाबाट खेल्ने पहिलो नेपाली, अब अस्ट्रेलिया मास्टर्सबाट खेल्दै
अस्ट्रेलिया क्रिकेट, क्रिकेट, खेलकुद, खेलकुद - Home, खेलकुद प्रमुख, दीपक क्षेत्री

साउथ अस्ट्रेलियाबाट खेल्ने पहिलो नेपाली, अब अस्ट्रेलिया मास्टर्सबाट खेल्दै

नेपालको उमेर समूहबाट सुरु भएको दीपकको क्रिकेट यात्रा क्रिकेटको पावरहाउस मानिने अस्ट्रेलियाको भूमिसम्म पुगेको छ ।
जिम्बाबेलाई हराउँदै दक्षिण अफ्रिका अपराजित
क्रिकेट, खेलकुद, खेलकुद - Home, खेलकुद समाचार, टी-२० विश्वकप २०२६

जिम्बाबेलाई हराउँदै दक्षिण अफ्रिका अपराजित

१७ फागुन, काठमाडौं । दक्षिण अफ्रिकाले आईसीसी टी-२० विश्वकप २०२६ मा अपराजित यात्रा कायमै राखेको छ । आइतबार भएको सुपर ८ को खेलमा दक्षिण अफ्रिकाले जिम्बाबेलाई ५ विकेटले पराजित गरेको हो । जिम्बाबेले दिएको १५४ रनको लक्ष्य दक्षिण अफ्रिकाले १३ बल बाँकी छँदा ५ विकेटको क्षतिमा पूरा गर्‍यो । डेवाल्ड ब्रेभिसले १८ बलमा ४२ रन […]
श्रीलंका क्रिकेट टिमका मुख्य प्रशिक्षक सनथ जयसूर्याले राजिनामा दिने
क्रिकेट, खेलकुद, खेलकुद समाचार, श्रीलंका क्रिकेट, सनथ जयसूर्या

श्रीलंका क्रिकेट टिमका मुख्य प्रशिक्षक सनथ जयसूर्याले राजिनामा दिने

१७ फागुन, काठमाडौं । सनग जयसूर्याले श्रीलंकाको पुरुष राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षक पद छाड्ने निर्णय गरेका छन् । टी-२० विश्वकप २०२६ अन्तर्गत सुपर ८ को खेलमा शनिबार पाकिस्तानसँग पराजित भएपछि उनले यस्तो निर्णय सार्वजनिक गरेका हुन् । उनले अहिलेसम्म औपचारिक रूपमा श्रीलंका क्रिकेट बोर्ड (एसएलसी) लाई जानकारी दिएका छैनन् । तर विश्वकप नै आफ्नो […]
‘अघोषित’ क्‍वाटरफाइनलमा भारत र वेस्ट इन्डिज भिड्दै, जित्ने टिम पुग्नेछ सेमिफाइनल
क्रिकेट, खेलकुद, खेलकुद समाचार, टी-२० विश्वकप २०२६

‘अघोषित’ क्‍वाटरफाइनलमा भारत र वेस्ट इन्डिज भिड्दै, जित्ने टिम पुग्नेछ सेमिफाइनल

१७ फागुन, काठमाडौं । आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत सुपर ८ को अन्तिम खेलमा आज आयोजक भारत र वेस्ट इन्डिज खेल्दैछन् । उक्त खेल कोलकाताको इडेन गार्डेन स्टेडियममा साँझ सवा ७ बजेबाट सुरु हुनेछ । सुपर–८ मा एक खेलमा जित र एक खेलमा हार बेहोरेका दुवै टोलीलाई सेमिफाइनलमा पुग्न यो खेल जित्नैपर्ने हुन्छ । भारत […]
श्रीलंकाविरुद्ध पाकिस्तान ५ रनले विजयी
क्रिकेट, खेलकुद, खेलकुद - Home, खेलकुद समाचार, टी-२० विश्वकप २०२६

श्रीलंकाविरुद्ध पाकिस्तान ५ रनले विजयी

१६ फागुन, काठमाडौं । आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत सुपर ८ मा पाकिस्तानले सान्त्वना जित हासिल गरेको छ । शनिबार भएको सुपर ८ समूह २ को अन्तिम खेलमा पाकिस्तानले श्रीलंकालाई ५ रनले पराजित गरेको हो । जितका बाबजुद पाकिस्तान सेमिफाइनलमा भने पुग्‍न सकेन । पाकिस्तानले श्रीलंकालाई १४७ वा कम योगफलमा रोक्न सकेको भएमात्र सेमिफाइनल पुग्ने […]
पाकिस्तान टी-२० विश्वकपबाट बाहिरियो, न्युजिल्यान्ड सेमिफाइनलमा
क्रिकेट, खेलकुद, खेलकुद - Home, खेलकुद समाचार, टी-२० विश्वकप २०२६, प्रदेश समाचार

पाकिस्तान टी-२० विश्वकपबाट बाहिरियो, न्युजिल्यान्ड सेमिफाइनलमा

१६ फागुन, काठमाडौं । पाकिस्तान आईसीसी टी-२० विश्वकप २०२६ बाट बाहिरिएको छ । शनिबार भइरहेको सुपर ८ को खेलमा श्रीलंकाविरुद्ध

आईपीएल क्रिकेट दुई दिन ढिला सुरु हुने, तालिकाबारे आगामी साता छलफल
आईपीएल २०२६, आईपीएल क्रिकेट, क्रिकेट, खेलकुद, खेलकुद समाचार

आईपीएल क्रिकेट दुई दिन ढिला सुरु हुने, तालिकाबारे आगामी साता छलफल

१६ फागुन, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट २०२६ यसअघि तोकिएकोभन्दा दुई दिन ढिला सुरु हुने भएको छ ।

न्युजिल्यान्डमाथि इंग्ल्यान्डको रोमाञ्चक जित, पाकिस्तानको सेमिफाइनल सम्भावना कायमै
क्रिकेट, खेलकुद, खेलकुद - Home, खेलकुद समाचार, टी-२० विश्वकप २०२६

न्युजिल्यान्डमाथि इंग्ल्यान्डको रोमाञ्चक जित, पाकिस्तानको सेमिफाइनल सम्भावना कायमै

१५ फागुन, काठमाडौं । आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत सुपर ८ को खेलमा इंग्ल्यान्डले न्युजिल्यान्डमाथि रोमाञ्चक जित हासिल गरेको छ

Scroll to Top