काभ्रेपलाञ्चोक
+977-9863403002
२३ जेष्ठ २०८३ शनिबार

क्रिकेट

Auto Added by WPeMatico

पीएम कप चैत ७ देखि हुने, जय ट्रफीको फाइनल अगाडि सर्‍यो
क्रिकेट, खेलकुद, खेलकुद समाचार, जय ट्रफी क्रिकेट, पीएम कप क्रिकेट

पीएम कप चैत ७ देखि हुने, जय ट्रफीको फाइनल अगाडि सर्‍यो

२५ फागुन, काठमाडौं । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता चैत ७ गतेदेखि मधेश प्रदेशको पर्सा र जनकपुरमा सुरु हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार पीएम कपको तालिका सार्वजनिक गरेको छ । तालिकाअनुसार सुरुवाती केही खेल काठमाडौंस्थित त्रिवि क्रिकेट मैदान र मुलपानीमा पनि हुनेछ । फाइनलसहित अधिकांश खेलहरू मधेश प्रदेशमै हुनेछन् […]
पीएम कप बागमती प्रदेश छनोट क्रिकेटमा काठमाडौं र ललितपुरको विजयी सुरुवात
क्रिकेट, खेलकुद, पीएम कप बागमती छनोट

पीएम कप बागमती प्रदेश छनोट क्रिकेटमा काठमाडौं र ललितपुरको विजयी सुरुवात

२५ फागुन, काठमाडौं । प्रधानमन्त्री कप (पीएम) बागमती प्रदेश छनोट क्रिकेटमा काठमाडौं र ललितपुरले विजयी सुरुवात गरेका छन् । आज भएको खेलमा काठमाडौं नुवाकोट र ललितपुरले भक्तपुरलाई पराजित गर्‍यो । आजको पहिलो खेलमा ललितपुरले दिएको २६७ रनको लक्ष्य पछ्याएको भक्तपुर ४९ ओभर २ बलमा २४३ रनमा अलआउट भएको थियो । भक्तपुरका लागि क्रिस कार्कीले सर्वाधिक […]
पोखरा एभेन्जर्सको पोस्टमा नीशमको कमेन्ट : खेलाडीलाई पैसा देऊ
क्रिकेट, खेलकुद, जिमी नीशम, पोखरा एभेन्जर्स, राष्ट्रिय समाचार

पोखरा एभेन्जर्सको पोस्टमा नीशमको कमेन्ट : खेलाडीलाई पैसा देऊ

२५ फागुन, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) २०२५ मा पोखरा एभेन्जर्सबाट खेलेका न्युजिल्यान्डका क्रिकेटर जिम्मी निशमले आफुले पारिश्रमिक नपाएको गुनासो गरेका छन् । उनले पोखरा एभेन्जर्सले गरेको पोष्टमा निशमले खेलाडीको पैसा दिन आग्रह गरेका छन् । गएराति भएको टी–२० विश्वकपको फाइनलमा जिम्मीले उत्कृष्ट बलिङ गरेपछि एभेन्जर्सले प्रसंशा गर्दै अफिसियल इन्स्टाग्राममा पोस्ट गरेको थियो । […]
भारतले टी२० विश्वकप जित्दा बनायो चार कीर्तिमान
आईसीसी टी-२० विश्वकप, क्रिकेट, खेलकुद, खेलकुद - Home, खेलकुद समाचार

भारतले टी२० विश्वकप जित्दा बनायो चार कीर्तिमान

२४ फागुन, काठमाडौं । भारतले न्युजिल्यान्डलाई ९६ रनले पराजित गर्दै आइतबार आईसीसी टी२० विश्वकप २०२६ को उपाधि जितेको छ । ओपनर सन्जु सामन फेरि एकपटक ब्याटिङमा चम्किँदा बलिङमा जसप्रित बुमराहले ४ विकेट लिए । सन्जु सामसनसहित अभिषेक शर्मा र इशान किसनको अर्धशतकमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले २५५ रन बनाएको थियो । शिभव दुवेले […]
भारतलाई तेस्रोपटक टी-२० विश्वकपको उपाधि
क्रिकेट, खेलकुद, खेलकुद - Home, खेलकुद प्रमुख, खेलकुद समाचार, टी-२० विश्वकप २०२६, प्रमुख समाचार (Home)

भारतलाई तेस्रोपटक टी-२० विश्वकपको उपाधि

२४ फागुन, काठमाडौं । भारतले आईसीसी टी-२० विश्वकप २०२६ को उपाधि जितेको छ। आइतबार भएको फाइनलमा न्युजिल्यान्डलाई पराजित गर्दै भारतले लगातार दोस्रोपटक अनि समग्रमा तेस्रोपटक विश्वकपको उपाधि जितेको हो । भारतले सन् २००७ मा पहिलो संस्करणको उपाधि जितेको थियो भने त्यसको १७ वर्षपछि गत संस्करणको २०२४ विश्वकप जितेको थियो । लगातार दोस्रो उपाधि जित्दै उपाधि […]
टी२० विश्वकप फाइनल : इतिहास नजिक भारत, पहिलो उपाधिको लक्ष्यमा न्युजिल्यान्ड
आईसीसी टी-२० विश्वकप, क्रिकेट, खेलकुद, खेलकुद - Home, खेलकुद प्रमुख, खेलकुद समाचार

टी२० विश्वकप फाइनल : इतिहास नजिक भारत, पहिलो उपाधिको लक्ष्यमा न्युजिल्यान्ड

२३ फागुन, काठमाडौं । आईसीसी टी२० विश्वकप २०२६ को उपाधिका लागि आइतबार अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा फाइनल खेल्न मैदानमा उत्रँदा भारत र न्युजिल्यान्ड दुवै इतिहास रच्ने लक्ष्यमा हुनेछ । साविक विजेता समेत रहेको भारत इतिहास रच्ने अभियानमा नजिक छ भने न्युजिल्यान्डका लागि पहिलो पटक विश्वकप जित्ने अर्को अवसर आएको छ । ग्लोबल स्टेजमा राम्रो प्रदर्शन […]
टी२० विश्वकपमा शतकको कीर्तिमान : एकै संस्करणमा बन्यो ७ शतक
आईसीसी टी-२० विश्वकप, क्रिकेट, खेलकुद, खेलकुद - Home, खेलकुद प्रमुख, खेलकुद समाचार

टी२० विश्वकपमा शतकको कीर्तिमान : एकै संस्करणमा बन्यो ७ शतक

२२ फागुन ,काठमाडौं । आईसीसी टी-२० विश्वकप २०२६ मा शतकको वर्षा भइरहँदा शतकको विभिन्न खालको कीर्तिमान बनेको छ । टी२० विश्वकपमा यसअघि ९ संस्करण सम्पन्न हुँदा जम्मा ११ शतक बनेका थिए । एकै संस्करणमा बढीमा २ शतक मात्र बनेको थियो भने कुनै संस्करणमा शतक नै बनेन । ९ मध्ये ७ संस्करणमा शतक प्रहार हुँदा दुई […]
बेथेलको शानदार शतकका बाबजुद इंग्ल्यान्डको हार, भारत फाइनलमा
क्रिकेट, खेलकुद, खेलकुद - Home, खेलकुद प्रमुख, खेलकुद समाचार, टी-२० विश्वकप २०२६

बेथेलको शानदार शतकका बाबजुद इंग्ल्यान्डको हार, भारत फाइनलमा

२१ फागुन, काठमाडौं । ज्याकब बेथेलको शानदार शतकका बाबजुद इंग्ल्यान्डलाई पराजित गर्दै भारत आईसीसी टी-२० विश्वकप २०२६ को फाइनलमा प्रवेश गरेको छ । बिहीबार मुम्बईस्थित वानखेडे स्टेडियममा भएको दोस्रो सेमिफाइनलमा इंग्ल्यान्डलाई ७ रनले पराजित गर्दै भारत लगातार दोस्रोपटक फाइनलमा पुगेको हो । भारतले दिएको २५४ रनको विशाल लक्ष्य पछ्याएको इंग्ल्यान्डले पूरा २० ओभरमा ७ विकेट […]
मध्यपूर्वको तनावले भारतमै रोकिएको वेस्ट इन्डिज क्रिकेट टिम लिन चार्टर्ड फ्लाइट आउने
क्रिकेट, खेलकुद, खेलकुद - Home, वेस्ट इन्डिज क्रिकेट

मध्यपूर्वको तनावले भारतमै रोकिएको वेस्ट इन्डिज क्रिकेट टिम लिन चार्टर्ड फ्लाइट आउने

२१ फागुन, काठमाडौं । आईसीसी टी-२० विश्वकप २०२६ को सुपर ८ मा भारतसँग पराजित भएपछि बाहिरिएको वेस्ट इन्डिज क्रिकेट टिम केही दिनयता भारतमै रोकिएपछि टिमलाई लिन चार्टर्ड फ्लाइटको व्यवस्था हुने भएको छ । मध्यपूर्वमा उत्पन्न भएको तनावका कारण प्रतियोगिताबाट बाहिरिएपछि पनि वेस्ट इन्डिज टोली घर फर्कन नपाएर कोलकातामै रोकिएको थियो । तनावपछि अन्तर्राष्ट्रिय उडान मार्गहरूमा […]
लगातार तेस्रोपटक सेमिफाइनलमा भिड्दै इंग्ल्यान्ड र भारत
क्रिकेट, खेलकुद, खेलकुद - Home, टी-२० विश्वकप २०२६

लगातार तेस्रोपटक सेमिफाइनलमा भिड्दै इंग्ल्यान्ड र भारत

२१ फागुन, काठमाडौं । आईसीसी टी-२० विश्वकप २०२६ को दोस्रो सेमिफाइनलमा बिहीबार आयोजक भारतले इंग्ल्यान्डको सामना गर्दै छ । यी दुई टोलीबीचको सेमिफाइनल खेल बेलुका सवा ७ बजेदेखि मुम्बईको वानखेडे स्टेडियममा सुरु हुनेछ । इंग्ल्यान्ड सुपर ८ को समूह २ बाट विजेताका रूपमा तथा भारत समूह १ को उपविजेताका रूपमा सेमिफाइनल खेल्न लागेका हुन् । […]
Scroll to Top