काभ्रेपलाञ्चोक
+977-9863403002
६ बैशाख २०८३ आईतवार

केपी शर्मा ओली

Auto Added by WPeMatico

अदालतको आदेश- ओलीको प्रभावकारी उपचारको व्यवस्था गर्नू
केपी शर्मा ओली, राष्ट्रिय समाचार

अदालतको आदेश- ओलीको प्रभावकारी उपचारको व्यवस्था गर्नू

आइतबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश आनन्दप्रसाद श्रेष्ठको इजलासले ५ दिन म्याद थपको अनुमति दिँदै प्रभावकारी आवश्यक उपचारको व्यवस्था गर्न समेत आदेश जारी गरेको हो ।
कोशी प्रदेश सभा बैठकमा ओली-लेखक रिहाइको माग
केपी शर्मा ओली, कोशी प्रदेश सभा बैठक, प्रमुख समाचार (Home), रमेश लेखक

कोशी प्रदेश सभा बैठकमा ओली-लेखक रिहाइको माग

१५ चैत, विराटनगर । कोशी प्रदेशका सांसदहरूले पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेस नेता रमेश लेखकको रिहाइको माग गरेका छन् । भदौ २३ र २४ गतेको घटना दमन गरेको आरोपमा एमाले अध्यक्ष ओली र कांग्रेस नेता लेखक शनिबार पक्राउ परेका थिए । आइतबारको प्रदेशसभा बैठकमा बोल्दै सांसदहरूले राजनीतिक […]
ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्न सीआईबीले अघि बढायो प्रक्रिया
केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड, प्रमुख समाचार (Home), शेरबहादुर देउवा

ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्न सीआईबीले अघि बढायो प्रक्रिया

गृह स्रोतका अनुसार विभागको पत्राचारअनुसार सीआईबीले तीन पूर्वप्रधानमन्त्रीहरूको सम्पत्तिबारे अनुसन्धान अघि बढाएको छ ।
ओली र लेखकलाई १० दिन थुनामा राखेर अनुसन्धान गर्न माग
केपी शर्मा ओली, रमेश लेखक, राष्ट्रिय समाचार

ओली र लेखकलाई १० दिन थुनामा राखेर अनुसन्धान गर्न माग

ओली र लेखक पक्षका वकिलहरूले थुनामा राख्न आवश्यक नभएको भन्दै जवाफी बहस गरिरहेका छन् ।
केपी ओलीलाई भर्चुअल रुपमा अदालत उपस्थित गराउने तयारी
केपी शर्मा ओली, राष्ट्रिय समाचार

केपी ओलीलाई भर्चुअल रुपमा अदालत उपस्थित गराउने तयारी

१५ चैत, काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ‌ओलीलाई भर्चुअल (भिडियो कन्फ्रेन्सिङ) माध्यमबाट अदालतमा उपस्थित गराउने तयारी थालिएको छ । ओलीको स्वास्थ्य अवस्थाका कारण भौतिक रुपमा अदालतमा उपस्थित गराउन नसकिने भएकोले भिडियो कन्फ्रेसिङको माध्यमबाट उपस्थित गराउन लागिएको हो । शनिबार बिहानै गुन्डुबाट पक्राउ परेका ओली त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका छन् । शनिबार साँझ र आज […]
सरकारले स्वेच्छाचारी ढंगले ओली–लेखकलाई पक्राउ गर्‍यो : वरिष्ठ अधिवक्ता त्रिपाठी
अधिवक्ता दिनेश त्रिपाठी, केपी शर्मा ओली, प्रमुख समाचार (Home), रमेश लेखक

सरकारले स्वेच्छाचारी ढंगले ओली–लेखकलाई पक्राउ गर्‍यो : वरिष्ठ अधिवक्ता त्रिपाठी

१५ चैत, काठमाडौं । सरकारले स्वेच्छाचारी ढंगले पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेको वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले टिप्पणी गरेका छन् । अदालतको अनुमति नलिई सरकारले ओली–लेखकलाई पक्राउ गर्न नमिल्ने उनले जिकिर समेत गरे । आइतबार काठमाडौंमा आयोजित एक संवाद कार्यक्रममा बोल्दै वरिष्ठ अधिवक्ता त्रिपाठीले […]
ओली र लेखकको रिहाइ माग गर्दै बन्दी प्रत्यक्षीकरणको निवेदन पेश हुँदै
केपी शर्मा ओली, प्रमुख समाचार (Home), रमेश लेखक

ओली र लेखकको रिहाइ माग गर्दै बन्दी प्रत्यक्षीकरणको निवेदन पेश हुँदै

१५ चैत, काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता रमेश लेखकको रिहाइको माग गर्दैै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन पेश हुँदैछ । गैरकानूनी पक्राउ गरी थुनामा राखिएको भन्दै दुवै पक्षले छुट्टाछुट्टै तर एकसाथ निवेदन पेश गर्ने तयारी गरेका छन् । ओलीको तर्फबाट उनकी पत्नी राधिका शाक्यले निवेदन दिने तयारी छ भने एमाले […]
ओली-लेखक पक्राउ : प्रतिशोध कि अनुसन्धानको वैधानिक प्रक्रिया ?
अनुसन्धान, केपी शर्मा ओली, जेनजी आन्दोलन, पक्राउ, रमेश लेखक, राष्ट्रिय समाचार

ओली-लेखक पक्राउ : प्रतिशोध कि अनुसन्धानको वैधानिक प्रक्रिया ?

कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय छ । तर उक्त निर्णयपछि थप कुनै अध्ययन र अनुसन्धानविना पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई गरिएको पक्राउबारे प्रक्रियागत प्रश्नहरू उठेका छन् ।
‘मुटुको चाल बढेकाले ओलीलाई अस्पतालमै राखियो’ 
केपी शर्मा ओली, राष्ट्रिय समाचार

‘मुटुको चाल बढेकाले ओलीलाई अस्पतालमै राखियो’ 

प्रत्यारोपण गराएका बिरामीमा संक्रमणको जोखिम उच्च हुने भएकाले अस्पतालको क्याबिनमा राखेर निगरानीसहित उपचार भइरहेको चिकित्सक बताउँछन् ।
Scroll to Top