काभ्रेपलाञ्चोक
+977-9863403002
६ बैशाख २०८३ आईतवार

केपी शर्मा ओली

Auto Added by WPeMatico

‘ओली–लेखक पक्राउ कानुनसम्मत छ, राजनीतिक मुद्दा नबनाऔं’
केपी शर्मा ओली, यज्ञमणि न्यौपाने, रमेश लेखक, राष्ट्रिय समाचार

‘ओली–लेखक पक्राउ कानुनसम्मत छ, राजनीतिक मुद्दा नबनाऔं’

ओली र लेखकको पक्राउलाई राजनीतिक चश्माबाट हेर्ने होइन, ‘रूल अफ ल’को आधारभूत अंगको रूपमा बुझ्नुपर्छ । 
टिचिङ अस्पतालको ५०१ नम्बर बेडमा भर्ना भए ओली
केपी शर्मा ओली, टिचिङ अस्पताल, राष्ट्रिय समाचार

टिचिङ अस्पतालको ५०१ नम्बर बेडमा भर्ना भए ओली

‘रेड जोन’को २७ नम्बर बेडमा राखेर स्वास्थ्य परीक्षण गरेर ओलीलाई भर्ना गर्नका लागि ५०१ नम्बर बेड भएको भवनसम्म लैजाँदा उनकै गाडी चढाएर लगिएको थियो ।
प्रहरी हेडक्वाटरमा रातभर परामर्श, झिसमिसेमै ओली–लेखक पक्राउ
केपी शर्मा ओली, जेनजी आन्दोलन, प्रहरी हेडक्वाटर, रमेश लेखक, राष्ट्रिय समाचार, विशेष - Packaages, सुधन गुरुङ

प्रहरी हेडक्वाटरमा रातभर परामर्श, झिसमिसेमै ओली–लेखक पक्राउ

गृहमन्त्री सुधन गुरूङ रातभर प्रहरी हेडक्वाटरमा बसेका थिए । त्यहाँबाट पक्राउको योजना र कागजात तयार गरिएपछि बिहान शनिबार बिहान झिसमिसेमै पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका थिए ।
ओली र लेखकलाई महाराजगञ्जस्थित प्रहरीको २ नम्बर गणमा राखिने
केपी शर्मा ओली, रमेश लेखक, राष्ट्रिय समाचार, विशेष - Packaages

ओली र लेखकलाई महाराजगञ्जस्थित प्रहरीको २ नम्बर गणमा राखिने

१४ चैत, काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई महाराजगञ्जस्थित प्रहरीको २ नम्बर गणमा राखिने भएको छ । स्वास्थ्य परीक्षणपश्चात ओलीलाई २ नम्बर गणमा लगिने स्रोतको भनाइ छ । लेखकलाई भने यसअघि नै पुर्‍याइसकिएको छ । ओलीलाई स्वास्थ्य परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ । आज बिहान […]
ओली पक्राउ परेपछि एमाले सचिवालय बैठक जारी
एमालेको सचिवालय बैठक, केपी शर्मा ओली, राष्ट्रिय समाचार

ओली पक्राउ परेपछि एमाले सचिवालय बैठक जारी

एमाले सचिव महेश बस्नेतले सचिवालय बैठकपछि केन्द्रीय सदस्य र जिल्ला अध्यक्षहरुसँग पनि बैठक बस्ने र ती बैठकले विरोधका कार्यक्रम र स्वरुप तय गर्ने जानकारी दिए ।
ओली टिचिङ अस्पतालको ‘रेड एरिया’ को २७ नम्बर बेडमा
केपी शर्मा ओली, राष्ट्रिय समाचार

ओली टिचिङ अस्पतालको ‘रेड एरिया’ को २७ नम्बर बेडमा

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई स्वास्थ्य परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल (टिचिङ अस्पताल) लगिएको छ । उनलाई अस्पतालको ‘रेड एरिया’को २७ नम्बर बेडमा राखिएको छ । रेड एरियामा विशेष र जटिल प्रकारका बिरामीहरुलाई राख्ने गरिन्छ । ओली मिर्गौला प्रत्यारोपणका बिरामी समेत रहेकाले मिर्गौला डाक्टरले स्वास्थ्य परीक्षण गर्ने तयारी छ । त्यसपछि डाक्टरको सुझाव […]
ओलीलाई स्वास्थ्य परीक्षण गर्न टिचिङ अस्पताल लगियो
केपी शर्मा ओली, राष्ट्रिय समाचार, विशेष - Packaages

ओलीलाई स्वास्थ्य परीक्षण गर्न टिचिङ अस्पताल लगियो

आज बिहान गुण्डुस्थित निवासबाट पक्राउ गरेको प्रहरीले केहीबेर जिल्ला प्रहरी परिसर भद्रकालीमा राखेर स्वास्थ्य परीक्षण गर्न लगेको हो ।
पूर्वप्रधानमन्त्री ओलीबारे जाँचबुझ आयोगले के भनेको थियो ?
केपी शर्मा ओली, राष्ट्रिय समाचार, विशेष - Packaages

पूर्वप्रधानमन्त्री ओलीबारे जाँचबुझ आयोगले के भनेको थियो ?

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गर्ने मुख्य आधार गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले तयार गरेको प्रतिवेदनलाई बनाइएको छ ।
अध्यक्ष ओलीको रिहाइ गर्न एमाले कोशी प्रदेश कमिटीको माग
केपी शर्मा ओली, नेकपा एमाले, राष्ट्रिय समाचार

अध्यक्ष ओलीको रिहाइ गर्न एमाले कोशी प्रदेश कमिटीको माग

१४ चैत,विराटनगर । नेकपा एमाले कोशी प्रदेश कमिटीले पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पक्राउलाई राजनीतिक प्रतिशोध भन्दै तत्काल रिहाइ गर्न माग गरेको छ । शनिबार कोशी प्रदेश कमिटीका अध्यक्ष घनश्याम खतिवडाले विज्ञप्ति जारी गर्दै सरकारको कदमले मुलुकलाई मुठभेडतर्फ धकेल्ने भन्दै तत्काल रिहाइको माग गरेका हुन् । गौरीबहादुर कार्की आयोगको प्रतिवेदन कार्यान्वयनको बहानामा गरिएको […]
ओली पक्राउ परेपछि एमालेले बोलायो सचिवालय बैठक
केपी शर्मा ओली, नेकपा एमाले, राष्ट्रिय समाचार

ओली पक्राउ परेपछि एमालेले बोलायो सचिवालय बैठक

१४ चैत, काठमाडौं । अध्यक्ष केपी शर्मा ओली पक्राउ परेको घटनाबारे छलफल गर्न नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । एमाले महासचिव शंकर पोखरेलले बैठक बोलाएका हुन् । ओलीको गिरफ्तारीविरुद्ध विरोधमा उत्रिने तयारीमा रहेको एमालेले आज बिहान साढे ८ बजे पार्टी कार्यालय च्यासलमा सचिवालय बैठक बोलाएको हो । सचिवालय बैठकपछि केन्द्रीय सदस्य र जिल्ला अध्यक्षहरुसँगको […]
Scroll to Top