काभ्रेपलाञ्चोक
+977-9863403002
१ असार २०८३ सोमबार

काभ्रेपलाञ्चोक

Auto Added by WPeMatico

काभ्रेमा सैनिक ब्यारेक वरपर मरेका कागमा बर्डफ्लु पुष्टि, उच्च सतर्कता अपनाउन आग्रह
काभ्रेपलाञ्चोक, नमोबुद्ध नगरपालिका, प्रमुख समाचार (Home), बर्डफ्लु

काभ्रेमा सैनिक ब्यारेक वरपर मरेका कागमा बर्डफ्लु पुष्टि, उच्च सतर्कता अपनाउन आग्रह

६ जेठ, काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका क्षेत्रमा बर्डफ्लु पुष्टि भएको छ । नमोबुद्ध नगरपालिकाले वडा नं. २ स्थित २६ नम्बर बाहिनी सैनिक ब्यारेक वरपर मरेका कागहरूमा परीक्षणमा गर्दा बर्ड फ्लु पुष्टि भएको नगरपालिका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीले जानकारी दिए । नगरपालिकाले नमुना संकलन गरी केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, त्रिपुरेश्वर काठमाडौंमा परीक्षणका लागि […]
काभ्रेमा ९ ‘आपराधिक उपद्रव’ विरुद्ध अभियोग दर्ता
आपराधिक उपद्रव, काभ्रेपलाञ्चोक, प्रमुख समाचार (Home)

काभ्रेमा ९ ‘आपराधिक उपद्रव’ विरुद्ध अभियोग दर्ता

२८ फागुन, काभ्रेपलाञ्चोक । काभ्रे जिल्ला अदालतमा नौ ‘आपराधिक उपद्रव’ सम्बन्धी अभियोग मुद्दा दर्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय धुलिखेलमा दर्ता भएका ती मुद्दा जिल्ला सरकारी वकिलको कार्यालयमार्फत अदालतमा दर्ता भएको हुन् । गत भदौ २३ र २४ गते भएको आन्दोलनमा संलग्न भएकाविरुद्ध परेको किटानी जाहेरीका आधारमा प्रहरीले निरन्तर अनुसन्धान गरी नौ मुद्दा दर्ता […]
काभ्रेका सबै मतदान केन्द्रमा पुग्यो निर्वाचन सामग्री
काभ्रेपलाञ्चोक, प्रतिनिधि सभा निर्वाचन २०८२, मेन स्टोरी

काभ्रेका सबै मतदान केन्द्रमा पुग्यो निर्वाचन सामग्री

१९ फागुन, काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकका दुईवटै निर्वाचन क्षेत्रमा निर्वाचन समाग्री पठाइएको छ । आइतबार बिहानबाट सम्बन्धित मतदान केन्द्रका अधिकृतहरुलाई निर्वाचन समग्री बुझाउन सुरु गरिएको थियो । सोमबारसम्म काभ्रेका सबै मतदान केन्द्रमा निर्वाचन सामग्री पठाइसकिएको प्रमुख निर्वाचन अधिकृत प्रेमप्रसाद न्यौपानेले जानकारी दिए । काभ्रेका दुई निर्वाचनमा क्षेत्रमा ४ सय मतदान केन्द्र तोकिएका छन् । प्रत्येक मतदान […]
काभ्रेमा २४८१ अस्थायी मतदाता, ८८ मतदानस्थल संवेदनशील
अस्थायी मतदाता, काभ्रेपलाञ्चोक, प्रमुख समाचार (Home)

काभ्रेमा २४८१ अस्थायी मतदाता, ८८ मतदानस्थल संवेदनशील

१७ फागुन, काभ्रेपलाञ्चोक । निर्वाचन आयोगले प्रतिनिधिसभा सभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिक निर्वाचन प्रणाली अनुसार हुने निर्वाचनको लागि काभ्रेपलाञ्चोक जिल्लाबाट कायम हुने अस्थायी मतदाताको सूची टुंगो लगाएको छ । अस्थायी मतदाता नामावलीसम्बन्धी कार्यविधि २०८२ अनुसार जिल्लामा संकलन गरिएको २४८१ जना अस्थायी मतदाता कायम भएको जिल्ला निर्वाचन अधिकारी दिनेश शिवाकोटीले जानकारी दिए । नेपाल सरकार, प्रदेश […]
Scroll to Top