काभ्रेपलाञ्चोक
+977-9863403002
२८ जेष्ठ २०८३ बिहीबार

काठमाडौं-५

Auto Added by WPeMatico

‘हेभिवेट’ पन्छाउँदै संसद्‍मा सस्मित
काठमाडौं-५, प्रतिनिधिसभा निर्वाचन २०७९, फिचर (Home Main), राष्ट्रिय समाचार, विशेष, सस्मित पोखरेल

‘हेभिवेट’ पन्छाउँदै संसद्‍मा सस्मित

निर्वाचन परिणाम आइसक्दा सस्मित भारी मतान्तरले अघि देखिए । अब उनका प्राथमिकता यो क्षेत्रका समस्या मिहिन ढंगले केलाउँदै संसदमा प्रस्तुत हुनु छ । त्यसैले उनले नीति निर्माणका कामसँगै स्थानीय समस्यालाई राष्ट्रिय स्तरमा उठाउन लागिपर्नु छ ।
कमल थापाले भने- हार स्वीकार गरें
कमल थापा, काठमाडौं-५, विशेष - Packaages, सस्मित पोखरेल

कमल थापाले भने- हार स्वीकार गरें

२२ फागुन, काठमाडौं । राप्रपा नेता कमल थापाले प्रतिनिधिसभा निर्वाचन अन्तर्गत काठमाडौं क्षेत्र नम्बर ५ मा आफ्नो हार स्वीकार गरेको बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै थापाले मतगणना जारी रहे पनि मतान्तर धेरै भएकाले हार स्वीकार गरेको बताएका हुन् । उनले विजयोन्मुख सस्मित पोखरेललाई बधाई दिँदै रास्वपाले देशभर उल्लेखनीय सफलता हासिल गरेकोमा शुभकामना व्यक्त गरेका छन् […]
काठमाडौं–५ मा पनि रास्वपाकै सुरुवाती अग्रता, ईश्वर पोखरेल धेरै पछि
काठमाडौं-५, विशेष

काठमाडौं–५ मा पनि रास्वपाकै सुरुवाती अग्रता, ईश्वर पोखरेल धेरै पछि

२१ फागुन, काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ५ मा पनि रास्वपाकै उम्मेदवारले अग्रता लिएका छन् । रास्वपाका उम्मेदवार सस्मित पोखरेलले १४२४ मतसहित सुरुवाती अग्रता लिएका हुन् । दोस्रोमा नेपाली कांग्रेसका उम्मेदवार प्रदीप पौडेल छन् । उनले ४१२ मत प्राप्त गरेका छन् । तेस्रोमा एमाले छ । एमालेका उम्मेदवार ईश्वर पोखरेलले २८५ मत प्राप्त गरेका छन् […]
काठमाडौं-५ मा सर्वदलीय बैठक सकियो, केहीबेरमा गणना
काठमाडौं-५, विशेष

काठमाडौं-५ मा सर्वदलीय बैठक सकियो, केहीबेरमा गणना

२१ फागुन, काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ५ को मतगणना पौने १२ बजेदेखि सुरु हुने भएको छ । भर्खरै सम्पन्न सर्वदलिय बैठकले ११:४५ देखि मतगणना सुरु गर्ने निर्णय गरेको हो । ‘हामीले अब ११:४५ देखि मतगणना सुरु गरिहाल्छौं, भर्खरै सर्वदलीय बैठक सक्यौं,’ काठमाडौं-५ कि निर्वाचन अधिकृत श्रद्धा रिजालले अनलाइनखबरसँग भनिन् । यो क्षेत्रमा नेकपा एमालेका […]
एजेन्डा स्थापित गर्न मतदाताको घरदैलोमा निशा
काठमाडौं-५, छुटाउनुभयो कि?, निशा अधिकारी, प्रतिनिधि सभा निर्वाचन २०८२, विशेष

एजेन्डा स्थापित गर्न मतदाताको घरदैलोमा निशा

यो क्षेत्रमा अहिलेसम्म महिला उम्मेदवार निर्वाचित भएका छैनन् । यही संरचनागत पृष्ठभूमिमा निशाले आफूलाई ‘एजेन्डा-केन्द्रित’ उम्मेदवारका रूपमा उभ्याएकी छिन् ।
ईश्वर पोखरेल भन्छन्- देश बनाउने शक्ति जित्नुपर्छ
ईश्वर पोखरेल, काठमाडौं-५, नेकपा एमाले, राष्ट्रिय समाचार

ईश्वर पोखरेल भन्छन्- देश बनाउने शक्ति जित्नुपर्छ

केपी शर्मा ओली प्रधानमन्त्री हुँदा सुरु भएका पूर्वाधार र विकासका योजनालाई पूर्णता दिन आवश्यक रहेको पनि उनले बताए ।

काठमाडौं-५ का एमाले उम्मेदवार पोखरेलका १६ बुँदे प्रतिबद्धता सार्वजनिक
काठमाडौं-५, राष्ट्रिय समाचार

काठमाडौं-५ का एमाले उम्मेदवार पोखरेलका १६ बुँदे प्रतिबद्धता सार्वजनिक

१२ फागुन, काठमाडौं । काठमाडौं- ५ का एमाले उम्मेदवार ईश्वर पोखरेलले १६ बुँदे निर्वाचत क्षेत्रगत प्रबिद्धता पत्र सार्वजनिक गरेका छन्

Scroll to Top