के गर्दैछन् उपेन्द्र यादव ?
काठमाडौंमा पनि यादवले नेता तथा कार्यकर्ताहरूसँग अनौपचारिक छलफलमै जोड दिइरहेका छन् । औपचारिक बैठक नहुँदा पनि यादव केन्द्रीय कार्यालयमा नियमित आउने गरेका छन् ।
Auto Added by WPeMatico
संसद् पहिलाको तुलनामा आउने संसद् अझ बढी ‘हङ’ हुन्छ । मुलुकलाई राजनीतिक स्थिरता दिन निकै सकस पर्ने देखिन्छ ।
‘मधेश जनविद्रोह केवल आन्दोलन थिएन, त्यो मधेशको आत्मसम्मानको घोषणापत्र थियो’