इरानभर भएका हवाई आक्रमणमा कम्तीमा २०१ जनाको मृत्यु र ७४७ जना घाइते भएको तथ्यांक छ । एक अधिकारीका अनुसार होर्मोजगान प्रान्तको मिनाब सहरस्थित एक विद्यालयमा तीनवटा मिसाइल खस्दा १०८ जनाको मृत्यु भएको छ ।
अमेरेकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको बताएका छन् । रोयटर्स, फक्स न्युज र इजरायली सञ्चारमाध्यमले दाबी पनि यही दाबी गरेका छन् ।
१६ फागुन, काठमाडौं । इजरायल र अमेरिकाको आक्रमणमा वरिष्ठ इरानी राजनीतिक अधिकारीहरू र सेना प्रमुख मारिएको दाबी गरिएका खबरहरूलाई इरानको सरकारी मिडियाले अस्वीकार गरेका छन् । इरानका राष्ट्रपति मसुद पेजेस्कियनका कार्यकारी उप-प्रमुख मोहम्मद जफर काएम्पनाहले एक्समा एक पोस्ट गर्दै राष्ट्रपति सुरक्षित रहेको बताएका छन्। बीबीसीका अनुसार, इरानी राष्ट्रपतिका छोरा युसुफ पेजेस्कियनले टेलिग्राममा लेखेका छन्, ‘यसपटक […]
१६ फागुन, काठमाडौं । जर्मनी, फ्रान्स र बेलायतले शनिबार यस क्षेत्रका देशहरूमा इरानले गरेको आक्रमणको निन्दा गर्दै इरानलाई अन्धाधुन्ध सैन्य हमलाबाट बच्न र वार्ता पुनः सुरु गर्न आग्रह गरेका छन्। फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रों, जर्मन चान्सलर फ्रेडरिक मर्च र बेलायती प्रधानमन्त्री किर स्टार्मरले एक संयुक्त विज्ञप्तिमा भनेका छन्, ‘हामी यस क्षेत्रका देशहरूमा इरानले गरेको आक्रमणको […]
इजरायली सैन्य कारबाहीबारे जानकारी राख्ने दुई स्रोत तथा एक क्षेत्रीय स्रोतका अनुसार ती उच्च अधिकारीहरू इजरायली आक्रमणमा परेर मृत्यु भएको आशंका गरिएको हो । य
१७ फागुन, काठमाडौं । इरानले इजरायल र अमेरिकाको आक्रमणमा परेका आफ्ना सर्वोच्च नेता आयतोल्लाह अली खामेनी सुरक्षित रहेको दाबी गरेको छ । इरानका विदेशमन्त्री अब्बास अराघचीले एनबीसी समाचार संस्थासँगको कुराकानीका क्रममा आफ्ना नेता सुरक्षित र स्वस्थ रहेको दाबी गरेका हुन् । इजरायलका सञ्चारमाध्यमहरूले भने उनको मृत्यु भइसकेको संकेतसहितका खबरहरू प्रकाशन गरेको थियो । तर, सरकारी […]
१७ फागुन, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले धेरै इरानी नेतृत्व आफूहरूको हमलामा मारिएको प्रतिक्रिया दिएका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यम एबीसी न्युजसँगको कुराकानीका क्रममा उनले आफूले धेरैभन्दा धेरै इरानी नेतृत्व मारिएको विश्वास लिएको बताएका हुन् । निकै शक्तिशाली हमला भएको बताउँदै ट्रम्पले सबै विस्तृत बारे अहिले सबै थाहा नभएको पनि बताएका छन् । उनलाई इजरायलसँगको […]
१७ फागुन, काठमाडौं । इरानले संयुक्त राष्ट्र सुरक्षा परिषद् (यूएनएससी) लाई पत्र पठाएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यम अलजजिराले इरानका विदेश मन्त्रीले यूएनसीसीलाई पठाएको पत्र आफूहरूले प्राप्त गरेको बताएको छ । पत्रमा यसले इरानले आफूलाई बचाउन संयुक्त राष्ट्र चार्टरको आधारमा कानुनी अधिकार प्रयोग गर्न सक्ने दाबी राखिएको अलजजिराले उल्लेख गरेको छ । यस विषयमा संयुक्त राष्ट्र […]
१६ फागुन, काठमाडौं । कतार सरकारले देशवासीलाई अवस्था सामान्य नभएसम्म घरभित्रै बस्न आग्रह गरेको छ । आन्तरिक मन्त्रालयले गरेको पछिल्लो अपडेटअनुसार, इरानी आक्रमणको बीचमा देशका नागरिक तथा बासिन्दाहरूलाई ‘घरभित्रै बस्न’ आग्रह गरेको हो । सामाजिक सञ्जालमा गरिएको एउटा पोस्टमा मन्त्रालयले भनेको छ, ‘झ्याल र खुला ठाउँहरूबाट टाढा रहनुहोस्, र अवस्था सामान्य नहुन्जेल अति आवश्यक अवस्थामा […]