काभ्रेपलाञ्चोक
+977-9863403002
७ बैशाख २०८३ सोमबार

अन्तर्राष्ट्रिय समाचार

Auto Added by WPeMatico

पेन्टागनले इरान युद्धका लागि माग्यो २०० अर्ब डलर
अन्तर्राष्ट्रिय समाचार, इजरायल-अमेरिका-इरान युद्ध, पेन्टागन, प्रमुख समाचार (Home), ह्वाइट हाउस

पेन्टागनले इरान युद्धका लागि माग्यो २०० अर्ब डलर

५ चैत, काठमाडौं । अमेरिकी रक्षा विभागको मुख्यालय पेन्टागनले राष्ट्रपति भवन ह्वाइट हाउससँग इरान युद्धका लागि ठूलो रकम माग गरेको छ । अंग्रेजी अखबार वासिङ्गटन पोस्टमा प्रकाशित समाचारअनुसार पेन्टागनले राष्ट्रपति भवनसँग दुई सय अर्ब अमेरिकी डलरभन्दा बढी रकम माग गरेको हो । अखबारले एक वरिष्ठ प्रशासनिक अधिकारीको हवाला दिँदै पेन्टागनले व्हाइट हाउससँग इरानमा युद्धका कारण […]
इरानद्वारा कतारको पेट्रोलियम प्लान्टमा मिसाइल आक्रमण
अन्तर्राष्ट्रिय समाचार, कतार, राष्ट्रिय समाचार

इरानद्वारा कतारको पेट्रोलियम प्लान्टमा मिसाइल आक्रमण

रास लाफानमा विश्वकै सबैभन्दा ठूलो लिक्विफिड नेचुरल ग्यास (एल.एन.जी.) निर्यात सुविधा छ । यो कतारको ‘ग्यास राजधानी’ जस्तै हो, जहाँबाट प्रशोधित ग्यास संसारभर पुग्छ ।
नागरिक भौतिक संरचनालाई निशाना बनाउने हमलामा रोक लगाउनु पर्छ : म्याक्रोन
अन्तर्राष्ट्रिय समाचार, इमानुयल म्याक्रोन, राष्ट्रिय समाचार

नागरिक भौतिक संरचनालाई निशाना बनाउने हमलामा रोक लगाउनु पर्छ : म्याक्रोन

५ चैत, काठमाडौं । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले नागरिक भौतिक संरचनाहरूलाई निशानाच बनाउने हमलामा रोक लगाउनुपर्ने बताएका छन् । इरान र कतारमा ग्यास उत्पादनयुक्त क्षेत्रमा व्यापक हमला गरिएको खबर आएपछि यस्तो प्रतिक्रिया दिएका हुन् । सामाजिक सञ्जाल ‘एक्स’ मा पोस्ट गर्दै म्याक्रोनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र कतारका अमीरसँग आफूले कुराकानी गरेको उल्लेख गरेका छन् […]
ट्रम्प भन्छन्- होर्मुज स्ट्रेट हामी प्रयोग गर्दैनौँ, प्रयोग गर्नेहरूकै जिम्मा लाउनेबारे सोच्दैछु
अन्तर्राष्ट्रिय समाचार, डोनाल्ड ट्रम्प, प्रमुख समाचार (Home), स्ट्रेट अफ होर्मुज

ट्रम्प भन्छन्- होर्मुज स्ट्रेट हामी प्रयोग गर्दैनौँ, प्रयोग गर्नेहरूकै जिम्मा लाउनेबारे सोच्दैछु

होर्मुजमा इरानको नाकाबन्दी खुलाउन ट्रम्पले आफ्ना नेटो सहयोगी राष्ट्र र चीनको सहयोग मागेका थिए । तर, कोही पनि अगाडि आएनन् । त्यसपछि ट्रम्पको नयाँ धारणा आएको हो ।  
ऊर्जा संकट चुलिँदै गएपछि श्रीलंकामा राति ईभी चार्ज नगर्न आग्रह
अन्तर्राष्ट्रिय समाचार, ईभी चार्ज, ऊर्जा संकट, प्रमुख समाचार (Home), श्रीलंका

ऊर्जा संकट चुलिँदै गएपछि श्रीलंकामा राति ईभी चार्ज नगर्न आग्रह

ऊर्जा संकट चर्किँदै गएपछि श्रीलंकाले विद्युतीय सवारी साधन (ईभी) प्रयोगकर्तालाई रातिको समयमा गाडी चार्ज नगर्न आग्रह गरेको छ । बढ्दो विद्युत् मागले देशको विद्युत् प्रणालीमा दबाब सिर्जना गरेपछि यस्तो अपिल गरिएको हो । राष्ट्रका नाममा सम्बोधन गर्दै राष्ट्रपति अनुराकुमार दिसानायकले राति घर फर्किएपछि धेरै ईभी प्रयोगकर्ताले गाडी चार्ज गर्दा ग्रिडमा करिब ३०० मेगावाट अतिरिक्त माग […]
दिल्लीस्थित एक भवनमा आगलागी, एकै परिवारका ७ जनाको मृत्यु
अन्तर्राष्ट्रिय समाचार, प्रमुख समाचार (Home), भवनमा आगलागी

दिल्लीस्थित एक भवनमा आगलागी, एकै परिवारका ७ जनाको मृत्यु

भारतको दिल्लीस्थित एक घरमा आगलागी हुँदा तीन बालबालिकासहित एकै परिवारका सात जनाको मृत्यु भएको छ। पीटीआईका अनुसार आगलागीको घटना बिहान ७ बजेतिर भएको हो । समाचार एजेन्सी एएनआईका अनुसार आगलागी घटना जानकारी पाएसँगै ३० वटा दमकल आगो निभाउनका लागि घटनास्थल पठाइएको थियो । घटनास्थल नजिकै बस्ने एक व्यक्तिका अनुसार आगलागी भएको भवनको भुइँ तल्लामा कस्मेटिक्स […]
भारतको इन्दौरमा कार चार्जिङ गर्दा विस्फोट, ७ जनाको मृत्यु
अन्तर्राष्ट्रिय समाचार, कार विष्फोट, राष्ट्रिय समाचार

भारतको इन्दौरमा कार चार्जिङ गर्दा विस्फोट, ७ जनाको मृत्यु

४ चैत, काठमाडौं । भारतको मध्य प्रदेश राज्यमा पर्ने इन्दौरमा विद्युत शर्ट हुँदा भएको आगलागीमा परी सात जनाको मृत्यु भएको छ । बुधवार बिहानै भएको घटनामा तीन जना गम्भीर घाइते भएका छन् । इन्दौरको बंगाली चौराहनजिकै रहेको कोलोनीमा बिहान ४ बजे घटना भएको हो । घटनाका बेला अधिकांश मानिसहरू आ–आफ्नो घरमा सुतिरहेका थिए । इन्दौरका […]
को हुन् जो केन्ट ? ट्रम्पसँग असहमति देखाउँदै किन दिए राजीनामा ?
अन्तर्राष्ट्रिय समाचार, जो केन्ट, डोनाल्ड ट्रम्प, राष्ट्रिय समाचार

को हुन् जो केन्ट ? ट्रम्पसँग असहमति देखाउँदै किन दिए राजीनामा ?

राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सम्बोधन गरिएको राजीनामा पत्रमा केन्टले इरानसँगको युद्धप्रति गम्भीर असहमति जनाएका छन् ।
लारिजानी हत्याको निर्णायक बदला लिन्छौं : इरान
अन्तर्राष्ट्रिय समाचार, इरान, प्रमुख समाचार (Home)

लारिजानी हत्याको निर्णायक बदला लिन्छौं : इरान

४ चैत, काठमाडौं । इरानका सेना प्रमुख अमीर हातामीले इजरायली हवाई हमलामा मारिएका अली लारिजानीको हत्याको निर्णायक बदला लिने धम्की दिएका छन् । उनले मंगलबार मारिएका सुप्रिम नेशनल सेक्युरिटी काउन्सिलका सचिव लारिजानीसँगै अन्य ‘सहिद’हरूको मृत्युको बदला लिने धम्की दिएका हुन् । हातामीले भने, ‘सही समय र सही स्थानमा अपराधी अमेरिका र रक्तपिपासु जियोनिस्ट शासनलाई एक […]
इजरायली आक्रमणबाट बेरूतमा ६ जनाको मृत्यु, २४ घाइते
अन्तर्राष्ट्रिय समाचार, प्रमुख समाचार (Home), बेरुत

इजरायली आक्रमणबाट बेरूतमा ६ जनाको मृत्यु, २४ घाइते

४ चैत, काठमाडौं । इजरायली आक्रमणबाट लेबनानको राजधानी बेरूतमा ६ जनाको मृत्यु भएको छ । आक्रमणमा परी अन्य २४ जना घाइते भएका छन् । लेबनानको स्वास्थ्य मन्त्रालयले बेरूतमा इजरायली वायु सेनाले गरेको दुईवटा आक्रमणमा ६ जनाको मृत्यु भएको र २४ जना घाइते भएका पुष्टि गरेको छ । इजरायली वायु सेनाले बेरूतका तीनवटा अपार्टमेन्ट भवनहरूलाई निशाना […]
Scroll to Top