गर्भपनत, महिला, मेन स्टोरी, हेल्थ फिचर, हेल्थ मेन स्टोरीगर्भपतन : सुरक्षित भनिएको देशमा किन भइरहेका छन् असुरक्षित मृत्यु ? १० बैशाख २०८३ हामीले गर्भपतनलाई अधिकार त भन्यौँ । तर यसलाई अझै पनि ‘पाप’ वा ’गोप्य’ राख्नुपर्ने विषयको रूपमा व्याख्या गर्न छाडेनौँ ।