झापा ५, विशेष
सर्वाधिक चासोको क्षेत्र रहेको यो निर्वाचन क्षेत्रमा केपी शर्मा ओली र बालेन्द्र शाह उम्मेदवारका रुपमा रहेका छन् ।
प्रदेश समाचार, ललितपुर २
ललितपुर-२ मा साढे १ देखि मतगणना हुने
२१ फागुन, काठमाडौं । ललितपुर २ को मतगणना साढे १ देखि हुने भएको छ । आजै राती साढे १ बजेदेखि मतगणना प्रारम्भ हुने निर्वाचन आयोगले जनाएको हो । यो क्षेत्रमा पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेल रास्वपाबाट उम्मेदवार छन् । यो क्षेत्रमा खरेल सहित नेपाली कांग्रेसबाट प्रेमकृष्ण महर्जन, नेकपा एमाले प्रेमबहादुर महर्जन, नेपाल कम्युनिस्ट […]
तनहुँ–१, प्रमुख समाचार (Home)
तनहुँ-१ मा राति १ बजेदेखि मतगणना सुरु गरिने
२२, फागुन, चितवन । तनहुँ निर्वाचन क्षेत्र नं. १ को मतगणना अहिले राती १ बजेदेखि सुरु गरिने भएको छ । सर्वदलीय बैठकले राति १ बजेदेखि मुख्य निर्वाचन अधिकृतको कार्यालय दमौलीमा मतगणना सुरु गर्ने निर्णय गरेको हो । क्षेत्र नम्बर १ मा नेपाली काँग्रेसबाट गोविन्द भट्टराई, नेकपा एमालेबाट भगवती न्यौपाने, राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्वर्णिम वाग्ले, नेपाली […]
प्युठान, मतगणना, राष्ट्रिय समाचार
प्युठानको मतगणना शुक्रबार बिहानबाट
प्युठान । प्युठान शुक्रबार बिहानदेखि मतगणना सुरु हुने भएको छ । शुक्रबार बिहान ७ बजे सर्वदलीय बैठक बसेपछि मतगणना सुरु गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मतगणना सदरमुकाम खलंगास्थित जिल्ला समन्वय समितिको हलमा हुने तय गरिएको छ। जिल्ला समन्वय समितिको भवनका दुई वटा कोठामा प्रत्यक्ष र समानुपातिकतर्फका मतपेटिका राख्ने व्यवस्था मिलाइएको छ। सुरुमा […]
काठमाडौं ९, प्रमुख समाचार (Home), मतगणना
काठमाडौं-९ मा सर्वदलीय बैठक सुरु, केहीबेरमा गणना
२२ फागुन, काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ९ को मतगणनाका लागि सर्वदलीय बैठक सुरु भएको छ । बैठक सकिएपछि मुचुल्का तयार पार्ने र गणना अघि बढाउने निर्वाचन अधिकृत मनुका घिमिरेले जानकारी दिइन् । काठमाडौं-९ मा राष्ट्रिय स्वतन्त्र पार्टीका डोलप्रसाद अर्याल, नेपाली कांग्रेसका नानुमैया बास्तोला, एमालेका अजयक्रान्ति शाक्य, नेपाली कम्युनिस्ट पार्टीका राधाकृष्ण महर्जन लगायत उम्मेदवार छन् […]
चितवन ३, विशेष
चितवन-३ को मतगणना राति साढे १ बजेदेखि
२२, फागुन, चितवन । चितवन निर्वाचन क्षेत्र नम्बर ३ को मतगणना आज राति साढे १ बजेदेखि हुने भएको छ । केहीबेर अघि बसेको सर्वदलीय बैठकले आजै राति साढे १ बजेबाट गणना सुरु गर्ने निर्णय गरेको हो । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरको अडिटोरियम हलमा क्षेत्र नं. ३ को मतगणना गर्ने तयारी गरिएको छ । […]
राष्ट्रिय समाचार, स्याङ्जा १
स्याङ्जा-१ मा आजै राति १ बजेदेखि मतगणना हुने
२२ फागुन, काठमाडौं । स्याङ्जा-१ मा आजै राति १ बजेदेखि मतगणना सुरु हुने भएको छ । सर्वदलीय बैठकपछि जिल्ला समन्वय समितिको सभाहलमा आज रातिदेखि मतगणना सुरु हुने भएको हो । स्याङ्जा-१ मा नेपाली कांग्रेसबाट भरतराज ढकाल, नेकपा एमालेबाट मीनप्रसाद गुरुङ, नेपाली कम्युनिस्ट पार्टीका शैलेन्द्र घिमिरे, राष्ट्रिय स्वतन्त्र पार्टीबाट धनञ्जय रेग्मी लगायत १२ उम्मेदवार छन् । […]
काठमाडौं ४, मतगणना, विशेष
काठमाडौं ४ को गणना जारी, बुढानीलकण्ठ १ को मत गनिँदै
२२ फागुन, काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ४ मा पनि मतगणना सुरु भएको छ । निर्वाचन अधिकृत कृष्णा भण्डारीका सर्वदलीय बैठकको निर्णयअनुसार काठमाडौं ४ मा मतगणना सुरु भएको हो । बुढानीलकण्ठ नगरपालिका वडा नम्बर १ बाट मतगणना सुरु भएको निर्वाचन अधिकृत भण्डारीले जानकारी दिइन् ।
चितवन १, प्रमुख समाचार (Home), मतगणना
चितवन-१ को गणना भोलि बिहान ७ बजेदेखि
२१ फागुन, चितवन । चितवन क्षेत्र नम्बर १ को मतगणना शुक्रबार बिहान ७ बजेदेखि हुने भएको छ । भर्खरै सकिएको सर्वदलीय बैठकले चितवन-१ को गणना शुक्रबार बिहानदेखि गर्ने निर्णय गरेको हो । बिहीबार भएको निर्वाचनमा चितवन-१ मा ९६ हजार १ सय ५४ मतदान भएको छ । यो निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट हरि ढकाल, नेपाली […]
क्रिकेट, खेलकुद, खेलकुद - Home, खेलकुद प्रमुख, खेलकुद समाचार, टी-२० विश्वकप २०२६
बेथेलको शानदार शतकका बाबजुद इंग्ल्यान्डको हार, भारत फाइनलमा
२१ फागुन, काठमाडौं । ज्याकब बेथेलको शानदार शतकका बाबजुद इंग्ल्यान्डलाई पराजित गर्दै भारत आईसीसी टी-२० विश्वकप २०२६ को फाइनलमा प्रवेश गरेको छ । बिहीबार मुम्बईस्थित वानखेडे स्टेडियममा भएको दोस्रो सेमिफाइनलमा इंग्ल्यान्डलाई ७ रनले पराजित गर्दै भारत लगातार दोस्रोपटक फाइनलमा पुगेको हो । भारतले दिएको २५४ रनको विशाल लक्ष्य पछ्याएको इंग्ल्यान्डले पूरा २० ओभरमा ७ विकेट […]

