प्युठान, प्रतिनिधिसभा निर्वाचन, राष्ट्रिय समाचार
एक मात्र निर्वाचन क्षेत्र रहेको प्युठानमा अहिले पौने ११ बजेबाट मतगणना सुरु भएको हो ।
प्रतिनिधिसभा चुनाव २०८२, प्रमुख समाचार (Home), मतगणना सुरु, मोरङ–६
मोरङ-६ मा मतगणना सुरु
२२ फागुन, विराटनगर । मोरङ क्षेत्र नम्बर-६ को मतगणना सुरु भएको छ । सर्वदलीय बैठकपछि १० बजेदेखि मतगणना सुरु भएको हो । यो क्षेत्रमा नेपाली कांग्रेसबाट डाक्टर शेखर कोइराला, नेकपा एमालेबाट विनोद ढकाल, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट ओपेन्द्र राय र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट रुविना आचार्य चुनावी प्रतिस्पर्धामा छन् ।
प्रमुख समाचार (Home), मतगणना, विशेष - Packaages, सुर्खेत
सुर्खेत-२ मा मतगणना सुरु, १ मा पनि तयारी
२२ फागुन, सुर्खेत । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सुर्खेत-२ मा मतगणना सुरु भएको छ । शुक्रवार बिहान बसेको सर्वदलीय बैठकपछि मतगणना सुरु भएको हो । यो क्षेत्रमा कांग्रेसबाट नारायण कोइराला, एमालेबाट कुलमणि देवकोटा, नेपाली कम्युनिस्ट पार्टीबाट झकबहादुर मल्ल, रास्वपा रमेशकुमार सापकोटालगायत १७ जना उम्मेदवार छन् । एक लाख २७ हजार मतदाता रहेको सुर्खेत-२ मा ७३ हजार […]
राष्ट्रिय समाचार, सुनसरी
सुनसरी-३ को मतगणना सुरु
सुनसरीमा निर्वाचन क्षेत्र नम्बर ३ मा मतगणना सुरु भएको छ ।
प्रमुख समाचार (Home), मनिष झा
धनुषा-३ : रास्वपाका झा अग्रता बढाउँदै, पछ्याउँदै कांग्रेसका निधि
धनुषा ३ मा जारी मतगणनामा रास्वपाका मनिष झा अग्रता फराकिलो बनाउँदैछन् ।
प्रमुख समाचार (Home), मतगणना, विशेष - Packaages
काभ्रे – १ को मतगणना ११ बजेदेखि हुने
२२ फागुन, काभ्रे । काभ्रेपलाञ्चोक-१ को मतगणना ११ बजेदेखि सुरु भएको छ । सर्वदलीय बैठकपछि ११ बजेदेखि मतगणना गर्ने निर्णय गरिएको हो । प्रत्येक वडाको छुट्टाछुट्टै गणना गरिने गरी सर्वदलीय सहमति भएको भएको छ । यस क्षेत्रमा १५ दलका र ३ स्वतन्त्र गरी १८ जना उम्मेदवार प्रतिष्पर्धामा उत्रिएका छन् । नेपाली कांग्रेसका गुणराज मुक्तान, नेकपा […]
प्रतिनिधिसभा चुनाव २०८२, रञ्जु दर्शना, विशेष
रञ्जु दर्शना : २२ वर्षकै उमेरमा काठमाडौंको मेयर लडिन्, ९ वर्षपछि सांसद भइन्
२२ वर्षको उमेरमै काठमाडौं महानगरपालिकाको मेयरमा चुनाव लडेकी रञ्जु दर्शना ९ वर्षपछि प्रतिनिधिसभा सदस्य बनेकी छन् ।
प्रतिनिधिसभा निर्वाचन, रास्वपा, विशेष
रास्वपाको खाता खुल्यो, काठमाडौं- १ मा रञ्जु दर्शना विजयी
अघिल्ला दुई निर्वाचनमा जित झिनो मतान्तरले पराजित हुँदै आएका राप्रपाका रवीन्द्र मिश्रले ३ हजार ९७२ मत मात्रै प्राप्त गरे ।
निर्वाचन, विशेष
टुंगिएन स्याङ्जा, धनुषा र दोलखा विवाद, आयोगको निर्णय कुर्दै निर्वाचन अधिकृत
स्याङ्जा, धनुषा र दोलखा जिल्लामा मतदानका क्रममा देखा परेको विवाद टुंगिएको छैन । विवाद भएका क्षेत्रका निर्वाचन अधिकृतहरू निर्वाचन आयोगको निर्णय कुरेर बसेका छन् ।
निर्वाचन, पारशमणि गेलाल, प्रमुख समाचार (Home)
उदयपुर-१ : रास्वपाका गेलाल दोब्बर मतान्तरसहित अगाडि
। उदयपुर १ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पारशमणि गेलालले अग्रता दोब्बर बनाएका छन् ।

