जाजरकोट, प्रतिनिधिसभा निर्वाचन, विशेष - Packaages
यो क्षेत्रमा नेपाली कांग्रेसका खड्कबहादुर बुढाले १९८ मतसहित अग्रता लिएका छन् ।
बागलुङ, राष्ट्रिय समाचार
बागलुङ-२ रास्वपाका शर्माको अग्रता कायमै
प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बागलुङ क्षेत्र नं. २ मा जारी मतगणनाको पछिल्लो परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सोम शर्माको अग्रता कायमै रहेको छ ।
विशेष, सर्लाही ४
सर्लाही-४ मा अमरेशभन्दा पछि परे गगन थापा
अमरेशभन्दा गगन थापा साढे ४ सय भन्दा बढी मत अन्तरले पछि परेका छन् ।
दीपक धामी, राष्ट्रिय समाचार
डोटीमा अनेरास्ववियुका दीपक धामीको सुरुवाती अग्रता
सुदूरपश्चिमका डोटीमा नेकपा एमालेले सुरुवाती अग्रता लिएको छ । यहाँ एमाले उम्मेदवार दीपक धामी २४० मतका साथ अग्रस्थानमा देखिएका छन् ।
प्रतिनिधिसभा निर्वाचन, विशेष - Packaages, सल्यान
सल्यानमा नेकपाका मल्लकाे सुरुवाती अग्रता
८१२ मतको गणना गर्दा मल्लले २५९ मत पाएका छन् । २२३ मतसहित उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका ललितकुमार चन्दले पछ्याइरहेका छन् ।
गोरखा, राष्ट्रिय समाचार
हेलिकप्टरबाट बल्ल गणनास्थल ल्याइयो उत्तरी गोरखाको मतपेटिका
२२ फागुन, गोरखा । गोरखा क्षेत्र नम्बर १ मा पर्ने उत्तरी गोरखास्थित चुमनुव्री गाउँपालिकाको मतपेटिकाहरू हेलिकप्टरबाट ढुवानी गरिएको छ । शुक्रबार नेपाली सेनाको हेलिकप्टरबाट सो क्षेत्रका २३ मतदान केन्द्रको पेटिका मतगणना स्थल ल्याइएको हो । सो क्षेत्र अन्तर्गतका अन्य मतदान केन्द्रको मतपेटिका भने बिहीबार राति नै संकलन भइसकेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । […]
प्रतिनिधिसभा निर्वाचन, बैतडी, राष्ट्रिय समाचार
बैतडीमा मतगणना सुरु
बिहीवार सम्पन्न मतदानमा ७३ हजार १४८ मत खसेको छ ।
पारशमणि गेलाल, राष्ट्रिय समाचार, रास्वपा
उदयपुर–१ मा रास्वपाको अग्रता कायमै
उदयपुर क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारले अग्रता कायमै राखेका छन् ।
प्रतिनिधिसभा निर्वाचन, प्रमुख समाचार (Home), मुस्ताङ, विशेष - Packaages
काठमाडौं-१ मा समानुपातिक तर्फको मतगणना सुरु
काठमाडौं-१ बाट राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)की रञ्जु दर्शना निर्वाचित भएकी थिइन् ।

