पाल्पा, प्रमुख समाचार (Home)
२४ फागुन, पाल्पा । पाल्पा क्षेत्र–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का माधवबहादुर थापा निर्वाचित भएका छन् । २६ हजार ७३६ मत प्राप्त गरेर थापा निर्वाचित भएका हुन् । थापाका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका हिमालदत्त श्रेष्ठले १२ हजार ९९२ मत प्राप्त गरेका छन्। त्यस्तै, नेकपा (एमाले)का ठाकुरप्रसाद गैरेले १० हजार ५०३, नेपाली कम्युनिस्ट पार्टी सोमप्रसाद […]
रास्वपा, विशेष
नवलपरासी-१ : विक्रम खनाल निर्वाचित, विनोद चौधरी पराजित
नेपाली कांग्रेसका विनोद कुमार चौधरीलाई करिब ३५ हजार मतान्तरले पराजित गर्दै खनाल निर्वाचित भएका हुन् ।
रास्वपा, विशेष - Packaages
पर्सा–३ मा रास्वपाका रामाकान्त चौरसिया विजयी
पर्सा क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका रामाकान्त प्रसाद चौरसिया विजयी भएका छन् ।
रास्वपा, विशेष
समानुपातिकतर्फ रास्वपाले कटायाे १० लाख मत
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिकतर्फ १० लाख मत कटाएको छ ।
मत, राष्ट्रिय समाचार, रास्वपा, विशेष, समानुपातिक
समानुपातिकतर्फ रास्वपाले कटायाे १० लाख मत
२४ फागुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिकतर्फ १० लाख मत कटाएको छ । समानुपातिकतर्फ करिब २० लाख मत गणना हुँदा रास्वपाले १० लाख कटाएको हो । हालसम्म १९ लाख ७९ हजार १ सय ८१ मत गणना भएको छ । जसमध्ये रास्वपाले १० लाख १६ हजार ६ सय ७७ मत पाएको हो । […]
डोल्पा, विशेष - Packaages
डोल्पाबाट चौथोपटक निर्वाचित भए नेकपाका धनबहादुर
डोल्पामा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार धनबहादुर बुढा विजयी भएका छन् ।
मेन स्टोरी, राष्ट्रिय समाचार, रौतहट-२
रौतहट-२ मा कांग्रेसका फिरदोश आलम निर्वाचित
२४ फागुन, काठमाडौं । रौतहट क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका मोहम्मद फिरदोश आलम निर्वाचित भएका छन् । भर्खरै सकिएको मतगणना अनुसार २९ हजार ५ सय २८ मत प्राप्त गर्दै आलम निर्वाचित भएका हुन् । नेकपाका किरणकुमार शाहले १८ हजार ४ सय ४२, रास्वपाका शेख सगिरले ९ हजार ३ सय २५, जनता समाजवादी पार्टी नेपालका […]
प्रमुख समाचार (Home), मोरङ ३, राष्ट्रिय समाचार
मोरङ-३ मा रास्वपाका गणेश कार्की निर्वाचित
२४ फागुन, काठमाडौं । मोरङ क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का गणेश कार्की निर्वाचित भएका छन् । निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सुनिलकुमार शर्मालाई १२ हजार बढी मतान्तरले पराजित गर्दै कार्की निर्वाचित भएका हुन् । कार्कीले ३६ हजार ९ सय २४ र शर्माले २४ हजार ३ सय ५४ मत ल्याए । श्रम संस्कृति […]
प्रमुख समाचार (Home), रास्वपा
सिन्धुपाल्चोक-१ : रास्वपाका भरत पराजुली निर्वाचित
सिन्धुपाल्चोक–१ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का भरत प्रसाद पराजुली निर्वाचित भएका छन् ।
प्रमुख समाचार (Home), रास्वपा
कपिलवस्तु–१ : रास्वपाका मोहनलाल विजयी
कपिलवस्तु क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मोहनलाल आचार्य विजयी भएका छन् ।

