काभ्रेपलाञ्चोक
+977-9863403002
१३ असार २०८३ शनिबार

Author name: GlobalSambadMedia

Global Sambad Media एक नयाँ पुस्ताको डिजिटल मिडिया हो, जसले विश्वभर छरिएका नेपालीहरूका आवाज, संघर्ष, सफलता र भावनालाई एकै ठाउँमा जोड्ने प्रयास गर्छ। यो प्लेटफर्ममा तपाईंले पाउन सक्नुहुन्छ – निष्पक्ष समाचार, दैनिक राशिफल, प्रेरणादायी कथा, यथार्थपरक यौन/सम्बन्ध सल्लाह, स्वास्थ्य टिप्स, प्रवासी जीवनका अनुभवहरू र भिडियो सामग्रीहरू।हामी सशक्त पत्रकारिता, तथ्यमा आधारित विश्लेषण र डिजिटल सामग्रीद्वारा नेपाली समाजमा सकारात्मक प्रभाव पार्ने प्रयासमा समर्पित छौं।Global Sambad Media is a modern Nepali digital media platform dedicated to connecting the voices, emotions, and experiences of Nepalis around the world. From unbiased news, daily horoscopes, inspirational stories, relationship advice, to diaspora updates and multimedia content – we aim to inform, inspire, and engage.We are committed to impactful journalism, storytelling, and providing a voice to the global Nepali community.

नयाँ क्षेप्यास्त्र आक्रमण विफल बनायौं : कतार
अन्तर्राष्ट्रिय समाचार, कतार, राष्ट्रिय समाचार

नयाँ क्षेप्यास्त्र आक्रमण विफल बनायौं : कतार

२८ फागुन, काठमाडौं । कतारको रक्षा मन्त्रालयले खाडी राष्ट्रतर्फ लक्षित नयाँ क्षेप्यास्त्र आक्रमणलाई देशको सेनाले आकाशमै रोकेर नष्ट गरेको बताएको छ। कतारी अधिकारीहरूले आजै यसअघि ‘उच्च’ सुरक्षा चुनौतीको अलर्ट जारी गर्दै घरभित्रै बस्न आग्रह गरेका थिए । त्यसको केही समयपछि रक्षा मन्त्रालयले पछिल्लो आक्रमण विफल बनाएको जनाएको हो । यसैबीच, रुसले अमेरिका र इजरायललाई इरानमाथिको […]
एमाले उपाध्यक्ष पौडेलसँग विश्वदीपको भेट, कम्युनिस्ट ध्रुवीकरणबारे छलफल
कम्युनिस्ट ध्रुवीकरण, प्रमुख समाचार (Home), विष्णुप्रसाद पौडेल

एमाले उपाध्यक्ष पौडेलसँग विश्वदीपको भेट, कम्युनिस्ट ध्रुवीकरणबारे छलफल

पार्टीको नाम पनि समाजवादी राखेर जाँदा २०७४ को जस्तै पहिलो राजनीतिक शक्ति बन्ने सम्भावना हुनसक्ने कुरा आफूले एमाले उपाध्यक्ष पौडेललाई सुझाएको उनले बताए ।
गभर्नर पौडेलले भने- कालोसूचीमा पर्ने प्रावधानबारे अध्ययन भइरहेको छ
डा. विश्वनाथ पौडेल, नेपाल राष्ट्र बैंक, प्रमुख समाचार (Home)

गभर्नर पौडेलले भने- कालोसूचीमा पर्ने प्रावधानबारे अध्ययन भइरहेको छ

२८ फागुन, वीरगञ्ज । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले राष्ट्र बैंकले वित्तीय कारोबार गर्दा कालोसूचीमा पर्ने प्रावधानका विषयमा अध्ययन गरिरहेको बताएका छन् । आज वीरगञ्जमा आयोजित कार्यक्रममा उनले कालोसूचीमा राख्ने प्रावधानको विषयमा आफूले गम्भीरतापूर्वक अध्ययन गरिरहेको बताए । ‘चेक ब्याउन्स हुने बित्तिकै कालोसूचीमा राख्ने विषयमा पनि हामीले अध्ययन गरिरहेका छौँ,’ उनले भने,‘कालोसूचीमा पर्नेहरुको […]
डब्लूटीओको व्यापार र वातावरण समितिको अध्यक्षमा नेपाल निर्वाचित
डब्लूटीओ, बिजनेस प्रमुख, राष्ट्रिय समाचार, विजनेश होम

डब्लूटीओको व्यापार र वातावरण समितिको अध्यक्षमा नेपाल निर्वाचित

२८ फागुन, काठमाडौं । जेनेभास्थित संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि रामप्रसाद सुवेदी विश्व व्यापार संगठन (डब्लूटीओ) को व्यापार तथा वातावरण समिति (सीटीई) को अध्यक्षमा सर्वसम्मत रूपमा निर्वाचित भएका छन्। परराष्ट्र मन्त्रालयले दिएको जानकारीअनुसार, बुधबार जेनेभामा सम्पन्न डब्लूटीओको जनरल काउन्सिलको बैठकले सुवेदीलाई एक वर्षको कार्यकालका लागि उक्त पदमा चयन गरेको हो। के हो व्यापार तथा […]
एमाले कास्की इन्चार्ज कृष्ण थापाको हृदयघातबाट मृत्यु
कृष्ण थापा, नेकपा एमाले, राष्ट्रिय समाचार

एमाले कास्की इन्चार्ज कृष्ण थापाको हृदयघातबाट मृत्यु

२८ फागुन, पोखरा । नेकपा एमाले कास्कीका इन्चार्ज कृष्ण थापाको निधन भएको छ । उनलाई हृदयघात भएर पोखराको मणिपाल शिक्षण अस्पतालमा लगिएको थियो । मनिपाल शिक्षण अस्पतालमा भर्ना गरिएका निधन भएको घटेको एमाले कास्की अध्यक्ष वैनबहादुर क्षेत्री अधिकारीले पुष्टि गरे । अस्पताल स्रोतले पनि थापाको निधन भएको जानकारी दिएको छ । कास्की कमिटीले आज चुनावी […]
बढ्न थाल्यो तापक्रम : काठमाडौंमा २५.४ डिग्री सेल्सियस, नेपालगञ्जमा ३२
गर्मी याम, तापक्रम, राष्ट्रिय समाचार

बढ्न थाल्यो तापक्रम : काठमाडौंमा २५.४ डिग्री सेल्सियस, नेपालगञ्जमा ३२

हिमाली क्षेत्रतर्फ जुम्लामा २३-२५ डिग्री सेल्सियससम्म पुग्ने देखिएको छ, भने जोमसोममा पनि १७-१९ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ ।
आर्थिक सुशासनका केही काम भए, बाँकी आगामी सरकारबाट: अर्थमन्त्री खनाल
अन्य

आर्थिक सुशासनका केही काम भए, बाँकी आगामी सरकारबाट: अर्थमन्त्री खनाल

बिहीबार नेपाल उद्योग वाणिज्य महासंघ लगायत निजी क्षेत्रमा प्रतिनिधिमूलक संस्थाका प्रमुखहरूसँगको भेटमा उनले अति छोटो अवधिको यो सरकारले केही काम गरेको र बाँकी आगामी सरकारलाई हस्तान्तरण गरिने बताएका हुन्।
‘ओपो ए६’ नेपाली बजारमा सार्वजनिक, के छन् विशेषता?
अन्य

‘ओपो ए६’ नेपाली बजारमा सार्वजनिक, के छन् विशेषता?

यसमा १२०एचजेड एमोलेड अल्ट्रा–ब्राइट डिस्प्ले रहेको छ जसको अधिकतम ब्राइटनेस ११२५ निट्स सम्म पुग्छ, जसले स्मुथ भिजुअल अनुभव र बाहिरी उज्यालोमा पनि स्पष्ट दृश्य प्रदान गर्दछ।
Scroll to Top