अपराध, इनिसा मृत्यु प्रकरण, प्रमुख समाचार (Home)
२९ फागुन, सुर्खेत । १६ वर्षीया किशोरी इनिसा विकलाई न्याय दिनु पर्ने माग राख्दै विद्यार्थीहरूले आज प्रदर्शन गरेका छन् । शुक्रवार बिहान उनकै कक्षा साथीहरू इनिसालाई न्यायको माग गर्दै जिल्ला प्रहरी कार्यालय सुर्खेत अगाडि प्रदर्शनमा उत्रिएका हुन् । इनिसा वीरेन्द्रनगर–६, घण्टाघर नजिक रहेको उषा बालबाटिका विद्यालयमा कक्षा ११ मा विज्ञान विषय लियर पढी रहेकी थिइन् […]
चोरी, नेपाल प्रहरी, राष्ट्रिय समाचार
तारकेश्वरमा पौने ३४ लाख बराबरको चोरी
नुवाकोट घर भएकी २३ वर्षीया पार्वती पौडेलको कोठाबाट चोरी भएको हो ।
दुर्घटना, राष्ट्रिय समाचार
ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु
हेटौँडा– नारायणगढ सडकअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१९ नेवारपानीमा आज बिहान ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु भएको छ ।
क्याबिन, ढुंगो, नाइट बस, राष्ट्रिय समाचार, विशेष
गुडिरहेको नाइट बसको क्याबिनमा जब ढुंगो बजारियो…
गएराति चितवनको तुइन खोला पहिरोमा माथिबाट अचानक ढुंगा खसेको हो । उक्त दृष्य बसमा रहेको सीसीटीभी क्यामरामा रेकर्ड भएको छ ।
अन्य
सिक्वेल आउनुअघि पुनः रिलिज गरियो ‘धुरन्धर’
दर्शकलाई सिक्वेल रिलिज हुनुअघि पहिलो भाग ठूलो पर्दामा फेरि हेर्ने अवसर दिन यो निर्णय गरिएको हो।
अन्य
भरतपुरबासीको मन जितेकी रेनुलाई मतले हराएकी सोविता
उम्मेदवार बनेर चितवन आउँदा सोवितालाई ‘टुरिस्ट उम्मेदवार’ को ट्याग लगाउनेहरू पनि थिए। तर यसले धेरै स्थान पाएन।
अन्य
एनआरएनए महिला सचिवमा अमृता थापा (कञ्चन) निर्विरोध
गैरआवासीय नेपाली संघ(एनआरएनए)को महिला सचिवमा अमृता थापा (कञ्चन) निर्विरोध निर्वाचित भएकी छन्।
अन्य
चैत ९ गतेदेखि आइपिओ बिक्री गर्दै सोपान फर्मास्युटिकल्स
उक्त आइपिओमा चैत १२ गतेसम्म आवेदन दिन सकिनेछ। उक्त समयसम्म सम्पूर्ण कित्ताको लागि आवेदन नपरेमा बिक्री अवधि चैत २३ गतेसम्म लम्बिनेछ।
ओलीलाई पितृशोक, पुष्पकमल दाहाल प्रचण्ड, प्रमुख समाचार (Home), मोहनप्रसाद ओली
केपी ओलीका पितालाई श्रद्धाञ्जली दिन पुगे प्रचण्ड
२९ फागुन, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका बुवा मोहनप्रसादलाई श्रद्धाञ्जली दिन अस्पताल पुगेका छन् । श्रद्धाञ्जली अर्पण गर्न प्रचण्ड भक्तपुरको गठ्ठाघरस्थित नेपाल–कोरिया मैत्री अस्पताल पुगेका हुन् । अध्यक्ष ओलीका बुवा मोहनप्रसादको ९७ वर्षको उमेरमा आज बिहान नेपाल–कोरिया मैत्री अस्पतालमा निधन भएको हो । […]

