राष्ट्रिय समाचार, रास्वपा, समानुपातिक सांसद, सरकार गठन
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीबाट समानुपातिक सांसद बन्नेहरुको सूची आज निर्वाचन आयोगमा बुझाउने भएको छ । सरकार गठन गर्न भने १० दिन जति लाग्न सक्ने रास्वपाले जनाएको छ ।
अन्य
रवि लामिछानेको मुद्दा न्यायाधीश सारंगा सुवेदी र सुनिल पोखरेलको रिटमा
आइतबार न्यायाधीश सारङ्गा सुवेदी र सुनीलकुमार पोखरेलको इजलासमा पहिलो नम्बरमै उक्त रिटको पेसी तोकिएको हो।
अन्य
हङकङविरूद्धको खेलको लागि नेपालको प्रारम्भिक टोलीमा ४६ खेलाडी
नेपाली राष्ट्रिय पुरूष फुटबल टोलीको मुख्य प्रशिक्षक नियुक्त भएसँगै गुग्लिएल्मो एरेनाले ४६ खेलाडीको प्रारम्भिक टोली घोषणा गरेका छन्।
अन्य
पानी पार्ने प्रणाली सर्न थाल्यो पूर्व, काठमाडौंमा कति बेला छ वर्षाको सम्भावना
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले अहिले बाजुरा, बझाङ, डडेलधुरा, डोटी, अछाम लगायत भूभागमा वर्षा भइरहेको बताएको छ।
अन्य
आर्सनल उपाधितर्फ, म्यानचेस्टर सिटीलाई धक्का
इंग्लिस प्रिमियर लिगको पछिल्लो खेलमा आर्सनलले एभर्टनलाई पराजित गर्दै उपाधि होडमा आफ्नो पकड बलियो बनाएको छ भने म्यानचेस्टर सिटी बराबरीमा रोकिएको छ।
प्रमुख समाचार (Home), रास्वपा
रास्वपा सचिवालय बैठक सुरु
१ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सचिवालय बैठक सुरु भएको छ । केन्द्रीय कार्यालय वनस्थलीमा बैठक सुरु भएको हो । पार्टी सभापति रवि लामिछाने भने भर्चुअल माध्यमबाट बैठकमा जोडिएका छन् । उनी केही दिन यता स्वास्थ्यका कारण घरमै आराम गरिरहेका छन् । आजको बैठकले समानुपातिक तर्फबाट पठाउने व्यक्तिहरूको नाम टुंगो लगाउने […]
अन्तर्राष्ट्रिय समाचार, डोनाल्ड ट्रम्प, प्रमुख समाचार (Home), होर्मुज स्ट्रेट
होर्मुज स्ट्रेटको सुरक्षाका लागि ट्रम्पले युद्धपोत आशा गरेपछि कुन देशले के भने ?
१ चैत, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार ट्रुथ सोसलमा एक पोस्ट गर्दै चीन, फ्रान्स, जापान, दक्षिण कोरिया र बेलायतले होर्मुज स्ट्रेटको सुरक्षाका लागि आफ्ना युद्धपोत पठाउने विश्वास व्यक्त गरेका छन्। बीबीसीका अनुसार, ट्रम्पको यो अपिलमा केही देशहरूले प्रतिक्रिया दिएका छन् । बेलायत: बेलायतको रक्षा मन्त्रालयका प्रवक्ताले भनेका छन्, ‘हामीले पहिले पनि भनिसकेका छौं, हामी […]
उडुस, प्रमुख समाचार (Home), स्वास्थ्य (Health), स्वास्थ्य समाचार
उडुसबाट हैरान हुनुहुन्छ ? प्रयोगशालामा पत्ता लाग्यो यसको कमजोरी
यदि उडुस पानी वा कुनै भिजेको सतहको सम्पर्कमा गयो भने, पानीको टाँसिने गुणका कारण उनीहरू त्यहीँ टाँसिन्छन् र पानीले उनीहरूको सास फेर्ने प्वाल टालिदिन्छ।
दुर्घटना, राष्ट्रिय समाचार
ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु
ट्याक्टर प्रहरीको नियन्त्रणमा रहेको छ भने चालक फरार रहेकाले खोजी भइरहेको छ ।
इनिसा मृत्यु प्रकरण, प्रमुख समाचार (Home)
इनिसालाई न्याय माग्दै हेटाैंडामा प्रदर्शन
१ चैत, हेटौंडा । मकवानपुरको हेटाैंडामा इनिसा विक हत्याका दोषीलाई कारबाहीको माग गर्दै विद्यार्थीहरूले प्रदर्शन गरेका छन । आइतबार बिहान हेटौंडास्थित विभिन्न क्याम्पसमा अध्ययनरत विद्याथीहरू सडकमा उत्रिएर प्रर्दशन गरेका हुन । प्रर्दशनकाे क्रममा विद्यार्थीहरूले `हत्यारालाई कारबाही गर, पीडितलाई न्याय दे, बलात्कारीलाई फासी दे, नारी अस्मिताको रक्षा गर´ भन्दै नारा लगाएका थिए । हेटौंडा क्याम्पसका विद्यार्थीहरूकाे […]

