काभ्रेपलाञ्चोक
+977-9863403002
९ असार २०८३ मंगलवार

Author name: GlobalSambadMedia

Global Sambad Media एक नयाँ पुस्ताको डिजिटल मिडिया हो, जसले विश्वभर छरिएका नेपालीहरूका आवाज, संघर्ष, सफलता र भावनालाई एकै ठाउँमा जोड्ने प्रयास गर्छ। यो प्लेटफर्ममा तपाईंले पाउन सक्नुहुन्छ – निष्पक्ष समाचार, दैनिक राशिफल, प्रेरणादायी कथा, यथार्थपरक यौन/सम्बन्ध सल्लाह, स्वास्थ्य टिप्स, प्रवासी जीवनका अनुभवहरू र भिडियो सामग्रीहरू।हामी सशक्त पत्रकारिता, तथ्यमा आधारित विश्लेषण र डिजिटल सामग्रीद्वारा नेपाली समाजमा सकारात्मक प्रभाव पार्ने प्रयासमा समर्पित छौं।Global Sambad Media is a modern Nepali digital media platform dedicated to connecting the voices, emotions, and experiences of Nepalis around the world. From unbiased news, daily horoscopes, inspirational stories, relationship advice, to diaspora updates and multimedia content – we aim to inform, inspire, and engage.We are committed to impactful journalism, storytelling, and providing a voice to the global Nepali community.

धनुषा-१ बाट मातृका यादव विजयी, किशोरीको मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश
अन्य

धनुषा-१ बाट मातृका यादव विजयी, किशोरीको मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश

अन्तरिम आदेश अस्वीकार भएसँगै धनुषा-१ बाट नेपाली कम्युनिस्ट पार्टीका मातृका यादव विजयी भएका छन्।
कैलालीमा वन्यजन्तुको अंग लुकाइएको घटना : प्रहरीमाथि कारबाही गर्न ढिलाइ
कैलाली, प्रमुख समाचार (Home)

कैलालीमा वन्यजन्तुको अंग लुकाइएको घटना : प्रहरीमाथि कारबाही गर्न ढिलाइ

छानबिन समितिले प्रतिवेदन बुझाएको तीन महिना बितिसक्दा समेत सिफारिसअनुसार उनीहरूमाथि कारबाही भएको छैन ।
जेनजी आन्दोलनका घाइते : समानुपातिकको सूचीमा अटाए, संसद् पुग्लान् ?
घाइते, जेनजी आन्दोलन, प्रमुख समाचार (Home), समानुपातिक सांसद

जेनजी आन्दोलनका घाइते : समानुपातिकको सूचीमा अटाए, संसद् पुग्लान् ?

१ चैत, काठमाडौं । जेनजी आन्दोलनका घाइते प्रकाश बोहोरा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तर्फबाट समानुपातिक सूचीमा थिए । तर, आफू सांसद होइन हो वा होइन भनेर अन्योलमा छन् । सोही विषय बुझ्न उनी आइतबार रास्वपा केन्द्रीय कार्यालय पुगेका थिए । उनी पुग्दा समानुपातिक सांसदकै नाम तय गर्न रास्वपाको सचिवालय बैठक बसेको थियो । सोही […]
मेडिकल काउन्सिलले गर्‍यो डा. गुप्तालाई कारबाही
नेपाल मेडिकल काउन्सिल, प्रमुख समाचार (Home)

मेडिकल काउन्सिलले गर्‍यो डा. गुप्तालाई कारबाही

१ चैत, काठमाडौं । नेपाल मेडिकल काउन्सिलले डा. मनोजकुमार गुप्तालाई कारबाही गरेको छ । काउन्सिलको ११ र १२ फागुनमा बसेको पूर्ण बैठकले डा. गुप्तालाई प्रोवेसन अर्थात अरू डाक्टरको मुनि रहेर काम गर्ने गरी कारबाही गरेको हो । काउन्सिलका रजिष्ट्रार डा. सतिसकुमार देवका अनुसार डा. गुप्तालाई ६ महिनाको कारबाही गरिएको छ । ‘शल्यक्रियामा संलग्न चिकित्सकसँग गरिएको […]
इरानका विदेशमन्त्रीको दाबी- सर्वोच्च नेता खामेनी स्वस्थ छन्
अन्तर्राष्ट्रिय समाचार, इरान, प्रमुख समाचार (Home), विदेशमन्त्री

इरानका विदेशमन्त्रीको दाबी- सर्वोच्च नेता खामेनी स्वस्थ छन्

१ चैत, काठमाडौं । इरानका विदेशमन्त्री अब्बास अरागचीले नवनियुक्त सर्वोच्च नेता मोजतबा खामेनीको स्वास्थ्य अवस्था राम्रो रहेको जानकारी गराएका छन् । कतारको दोहामाअल अरबी अल जदिदसँगको अन्तर्वार्ताका क्रममा उनले खामेनीको स्वास्थ्य अवस्था राम्रो रहेको र उनले देशको परिस्थितिलाई पूर्ण रुपमा नियन्त्रणमा राखेको दाबी गरेका हुन् । ‘हाम्रो नेता स्वस्थ हुनुहुन्छ र उहाँले परिस्थितिलाई दृढताका साथ […]
राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव श्रेष्ठ मनोनीत
आदर्शकुमार श्रेष्ठ, राष्ट्रिय प्रकृति संरक्षण कोष, राष्ट्रिय समाचार

राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव श्रेष्ठ मनोनीत

१ चैत, काठमाडौं । राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा आदर्शकुमार श्रेष्ठ मनोनीत भएका छन् । प्रधानमन्त्री एवं कोषका संरक्षक सुशीला कार्कीले उनलाई कोषको सञ्चालक समितिको अध्यक्षमा मनोनीत गरेकी हुन् । कोषको संरक्षकको हैसियतमा प्रधानमन्त्रीले नै अध्यक्ष मनोनीत गर्नसक्ने व्यवस्था छ । सोही अनुसार प्रधानमन्त्री कार्कीले श्रेष्ठलाई मनोनीत गरेकी हुन् । उनी आगामी ५ वर्षका लागि […]
जेनजी आन्दोलनबारे जाँचबुझ आयोगको प्रतिवेदन ग्रहण गर्ने सरकारको निर्णय
जेनजी आन्दोलन, प्रमुख समाचार (Home)

जेनजी आन्दोलनबारे जाँचबुझ आयोगको प्रतिवेदन ग्रहण गर्ने सरकारको निर्णय

जेनजी आन्दोलनबारे जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदनबारे मन्त्रिपरिषद्‌मा आइतबार छलफल भएको थियो ।
रविको मुद्दासम्बन्धी रिट हेर्दाहेर्दैमा
रवि लामिछाने, राष्ट्रिय समाचार

रविको मुद्दासम्बन्धी रिट हेर्दाहेर्दैमा

१ चैत, काठमाडौं । सर्वोच्च अदालतले महान्यायाधिवक्ता सविता भण्डारी बरालले गरेको निर्णयविरुद्ध परेको मुद्दा नियमित सुनुवाइ गर्ने भएको छ । महान्यायाधिवक्ता बरालले रवि लामिछानेविरुद्ध दायर मुद्दा संशोधन गने निर्णय गरेकी थिइन् । त्यो निर्णयविरुद्ध सर्वोच्चमा तीन छुट्टाछुट्टै निवेदन दर्ता भएका थिए । न्यायाधीशहरू सारंगा सुवेदी र सुनिलकुमार पोखरेलको इजलासले मुद्दालाई हेर्दाहेर्दैमा राख्ने आदेश गरेको हो […]
Scroll to Top