राष्ट्रिय समाचार, वन डढेलो
२ चैत, अर्घाखाँची । अर्घाखाँची जिल्लामा वन क्षेत्रमा बढ्दो डढेलो जोखिमलाई ध्यानमा राख्दै ‘वन डढेलो सचेतना तथा व्यवस्थापन सप्ताह २०८२’को औपचारिक शुभारम्भ गरिएको छ । वन डढेलो नियन्त्रण तथा डढेलोबाट हुन सक्ने क्षति न्यूनीकरणका लागि योजनाबद्ध रूपमा विभिन्न कार्यक्रमहरू सञ्चालन गर्न थालिएको डिभिजन वन कार्यालयका सूचना अधिकारी केशर खड्काले जानकारी दिए । सप्ताहको अवसरमा वन […]
अन्तर्राष्ट्रिय समाचार, दुबई अन्तर्राष्ट्रिय विमानस्थल, प्रमुख समाचार (Home)
दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द
दुबईका अधिकारीहरूले यात्रु र कर्मचारीको सुरक्षा सुनिश्चितताका लागि सावधानी स्वरूप उडानहरू स्थगित गरिएको बताएका छन् ।
कम्युनिस्ट पार्टी, पासोक, पासोकिफिकेसन, प्रमुख समाचार (Home)
पासोकिफिकेसनको बाटोमा नेपाली कम्युनिस्ट, सुध्रिएलान् कि सकिएलान् ?
लामो समयसम्म सत्तामा रहेका स्थापित दलहरूको जनमतमा आउने अकल्पनीय गिरावटलाई राजनीतिशास्त्रमा ‘पासोकिफिकेसन’ भनिन्छ। २०८२ को निर्वाचनले नेपालका कम्युनिस्ट दलहरूलाई ठ्याक्कै त्यही बाटोमा धकेलिदिएको छ। पुराना एजेन्डा र डगमाले मात्रै के उनीहरू फेरि उठ्न सक्लान् ?
अन्य
बैंकहरूले राष्ट्र बैंकमा राखेको रकम फेरि कट्यो ९ खर्ब
करिब दुई वर्षदेखि बैंकहरूमा पैसा थुप्रिएको छ। पैसा थुप्रिए पनि त्यही अनुसार बैंकहरूले कर्जा लगानी बढाउन नसक्दा राष्ट्र बैंकले उब्रिएको रकम तानिरहेको हो।
अन्य
अस्कर २०२६: ‘वन ब्याटल आफ्टर अनदर’ बन्यो उत्कृष्ट फिल्म, अरू प्रमुख विधामा कसले जिते अवार्ड?
फिल्म ‘ह्याम्नेट’ मा अभिनय गरेकी जेसी बक्ली उत्कृष्ट अभिनेत्री घोषित भएकी छन्।
अन्य
आदर्श भाइ त्यो पद नलिऊ, प्रधानमन्त्रीको इज्जत धुलोमा नमिलाइदेऊ- महावीर पुन
‘होसियार गर्ने म छु । त्यो नियुक्ती अब आउने सरकारले बुद्धि पुऱ्याएर गरोस्,’ उनले भने।
अन्य
चैत ८ गतेदेखि आइपिओ बिक्री गर्दै सानिगाड हाइड्रो
कम्पनीलाई इक्रा नेपालले ‘इक्रा एनपी इस्युअर रेटिङ डबल बी प्लस’ प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ।
अन्य
ज्ञानेन्द्र मल्लले भने- व्यक्तिको हार-जित भन्दा देशको जित नै सबैभन्दा ठूलो
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले व्यक्तिको जित-हातर भन्दा पनि देशको जित महत्वपूर्ण हुने बताएका छन्।
जनमत पार्टी, प्रमुख समाचार (Home)
जनमत पार्टीको महाधिवेशन असोजमा हुने
२ चैत, काठमाडौं । जनमत पार्टीको महाधिवेशन ६ महिना पछि सरेको छ । आइतबार बसेको जनमत पार्टीको केन्द्रीय सचिवालय समितिको बैठकले आगामी २० र २१ चैतमा तय भएको पार्टीको महाधिवेशन सारेर ९ र १० असोज २०८३ मा गर्ने निर्णय गरेको हो । जनमत पार्टीका महासचिव चन्दन सिंहले विज्ञप्ति निकालेर यस्तो जानकारी दिएका हुन् । साथै, […]
चाँदी भाउ, प्रमुख समाचार (Home), बिजनेस प्रमुख, मार्केट, विजनेश होम, सुन
सुनको भाउ सामान्य बढ्यो, चाँदी घट्यो
२ चैत, काठमाडौं । सोमबार सुनको भाउ सामान्य बढ्दा चाँदी घटेको छ । यस दिन सुन प्रतितोला १ सय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन प्रतितोला ३ लाख ९ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन आज ३ लाख ९ हजार ५ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ । […]

