प्रदर्शन, प्रमुख समाचार (Home), मिटरब्याज
२ चैत, काठमाडौं । मिटरब्याज पीडकहरूलाई कडा कारबाही गर्न माग गर्दै आएका पीडितहरूले सोमबार पनि काठमाडौंमा प्रर्दशन गरेका छन् । काठमाडौंको भद्रकालीस्थित जिल्ला प्रहरी परिसरमा पक्राउ परेका पीडकहरूलाई तत्काल कडा कारबाही गर्न सरकारसँग माग गर्दै उनीहरूले प्रदर्शन गरेका हुन् । शान्ति तिवारी, विनय टिवटेवालालगायतका मिटरब्याज पीडकहरूलाई हाल परिसरमा नियन्त्रणमा लिइएको छ । लाखौ रुपैयाँ ठगी […]
ए डिभिजन क्लब, एन्फा, खेलकुद - Home, प्रमुख समाचार (Home)
क्लबहरूले भने- नेपाली फुटबल आईसीयूमा पुगेको छ, हामी जोगाउन चाहन्छौं
सहमति कार्यान्वयनको माग गर्दै ए डिभिजन क्लबहरु अखिल नेपाल फुटबल संघ (एन्फा)विरुद्ध आन्दोलनमा उत्रिएका छन् ।
धरहरा, पार्किङ, मेन स्टोरी
अब धरहरामा नि:शुल्क पार्किङ
२ चैत, काठमाडौं । काठमाडौं महानगरपालिकाको व्यवस्थापनमा धरहरा क्षेत्रमा निर्माण भएको सवारी पार्किङ क्षेत्रलाई सञ्चालनमा ल्याइएको छ । फागुन १० गतेदेखि नै महानगरले धराहरा क्षेत्रका पार्किङको व्यवस्थापन गरी सञ्चालनमा ल्याएको हो । २०८२ फागुन ९ गतेको मन्त्रिपरिषद्को बैठकले धराहरा क्षेत्रको सवारी पार्किङ व्यवस्थापन र सञ्चालनको जिम्मेवारी काठमाडौं महानगरलाई दिने निर्णय गरेको थियो । सोही निर्णयअनुसार […]
इनिशा विक, प्रमुख समाचार (Home)
इनिशा विकका परिवारले भेटे गृहमन्त्री, दोषीलाई कारबाही गर्न माग
२ चैत, काठमाडौं । सुर्खेतकी इनिशा विक हत्या सम्बन्धी घटनाको शीघ्र छानबिन गरी संलग्न दोषीलाई कानुन बमोजिम कारबाही गर्न पीडित परिवारले माग गरेको छ । पीडित परिवारकोतर्फबाट इनिशा विकका दाई चन्द्र बहादुर विक र तपेन्द्र विकले सोमबार गृहमन्त्री ओमप्रकाश अर्याललाई भेटगरी घटनाको सत्यतथ्य सार्वजनिक सार्वजनिक गरी दोषीलाई कानुनी दायरामा ल्याई पीडितलाई न्याय दिलाउन आग्रह गरेका […]
अनुष्का श्रेष्ठ, बालेन, मनोरञ्जन प्रमुख, मनोरञ्जन होम, राष्ट्रिय समाचार, रीमा विश्वकर्मा
सांसद्मा देखिने ३ सेलिब्रेटी : बालेन, अनुष्का र रिमा
बालेन्द्र शाह अर्थात हिपहप संगीतका बालेन । अन्डरग्राउन्ड नेपहपको दुनियाँबाट उदाएका उनी अहिले मुलुकको आगामी प्रधानमन्त्री बन्ने बाटोमा छन् ।
अन्य
‘परालको आगो’ ले अरूणा लामाप्रति समर्पित गर्दै ल्यायो ‘उडी जाऊँ भने म पन्छी होइन’ (भिडिओ)
निर्माण टिमले अरूणा लामाप्रति समर्पित गर्दै गीत सार्वजनिक गरेको हो।
अन्य
पेट्रोलियम पदार्थको मूल्य बढेपछि यातायातको भाडा समायोजन गर्न व्यवसायीको माग
सार्वजनिक यातायात पूर्ण रूपमा इन्धनमा निर्भर हुने भएकाले मूल्य वृद्धि हुँदा त्यसको असर सिधै यातायात व्यवसायमा पर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ।
अन्य
हर्मुज खुलाउन सीले सहयोग नगरे चीन भ्रमण ढिला गर्ने ट्रम्पको धम्की
चीनले हर्मुज खुलाउन प्रयत्न गरोस् भनेर दबाव हाल्न ट्रम्पले चीन भ्रमण पछि सार्ने धम्की दिएका हुन्।
अन्य
पाँच अभिनेता एउटै पर्दामा, काकडभिट्टाबाट थालियो ‘पाँच पाण्डव’को छायांकन
फिल्ममा हरिवंश आचार्य, जितु नेपाल, आर्यन सिग्देल, महेश त्रिपाठी र सागर लम्साल (बले) ले मुख्य भूमिकामा अभिनय गर्दैछन्।

