प्रमुख समाचार (Home), विनिमय दर
१ चैत, काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ६४ पैसा र बिक्रीदर १४८ रुपैयाँ २४ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६९ रुपैयाँ २८ पैसा र बिक्रीदर १६९ रुपैयाँ ९७ पैसा, युके पाउण्ड […]
अन्य
आउट भएपछि रिस पोखेका पाकिस्तानी ब्याटर सलमान आघालाई कारबाही
ढाकामा बंगलादेशविरुद्धको दोस्रो एकदिवसीय खेलमा आउट भएपछि आक्रोशित बनेका पाकिस्तानी ब्याटर सलमान आघालाई अन्तर्राष्ट्रिय क्रिकेट परिषदले सचेत गराएको छ।
अन्य
हिमालयन लाइफटाइम अचिभमेन्ट अवार्डबाट नवीन तन्डुरकार सम्मानित
चेस बोर्डमा ४३ वर्षयता नियमित चुनौती दिइरहेका नवाीन तन्डुकरलाई हिमालयन लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरिएको छ । उक्त अवार्ड हिमालयन चेस एकेडेमीको दोस्रो बार्षिकोत्सवको अवसरमा शनिबार प्रदान गरिएको हो ।
एलपी ग्यास, नेपाल आयल निगम, प्रमुख समाचार (Home)
उद्योगसँग निगमले भन्यो- अनावश्यक ग्यास भण्डारण नहोस्, हरेक दिन विवरण दिनुस्
‘आवश्यकताअनुसार मात्र एलपी ग्यास खरिद गर्न र अनावश्यक भण्डारण नगर्न पुनः अनुरोध गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।
दुर्घटना, राष्ट्रिय समाचार
मनकामनाबाट फर्केको माइक्रो दुर्घटना अपडेट : ६ जनाको मृत्यु
बागमती प्रदेश ००६ ख ८४३० नम्बरको उक्त माइक्रोमा १४ जना सवार रहेको प्रहरीले जनाएको छ ।
दुर्घटना, राष्ट्रिय समाचार
मनकामनाबाट फर्केको माइक्रो बस दुर्घटना
३० फागुन, गोरखा । मनकामना दर्शन गरेर फर्केको ईभी माइक्रो गोरखाको शहीदलखन गाउँपालिका–३ कनटारमा दुर्घटना भएको छ । बागमती प्रदेश ००६ ख ८४३० नम्बरको उक्त माइक्रोमा भारतीय नागरिक सवार रहेको बुझिएको प्रहरीले जनाएको छ । दुर्घटनामा केही हताहतको शंका गरिएको छ । अहिले घटनास्थलमा प्रहरी र स्थानीय उद्धारमा खटिएका छन् । दुर्घटनाबारे थप विवरण आउन […]
फ्लड लाइट, राष्ट्रिय समाचार
तुइन खोलाको पहिरोमा राखियो फ्लड लाइट
उक्त क्षेत्रमा कुनै पनि समय ढुंगा खस्नसक्ने जोखिमलाई मध्यनजर गर्दै रातको समयमा पनि स्पष्ट देखिनेगरी फ्लडलाइट जडान गरिएको हो ।
कार्की आयोग, जेनजी अभियन्ता रक्षा बम, प्रमुख समाचार (Home)
रक्षा बमको प्रश्न- कार्की आयोगको प्रतिवेदन खोइ ?
‘यसलाई कार्यान्वयनमा लैजानु पर्छ भन्ने कुरामा हाम्रो कुनै आपत्ति छैन । तर कार्यान्वयन जति महत्त्वपूर्ण छ, त्यत्तिकै महत्त्वपूर्ण पारदर्शिता पनि हो,’ अभियन्ता बमले लेखेकी छन् ।

