फ्लड लाइट, राष्ट्रिय समाचारतुइन खोलाको पहिरोमा राखियो फ्लड लाइट ३० फाल्गुन २०८२ उक्त क्षेत्रमा कुनै पनि समय ढुंगा खस्नसक्ने जोखिमलाई मध्यनजर गर्दै रातको समयमा पनि स्पष्ट देखिनेगरी फ्लडलाइट जडान गरिएको हो ।