निर्वाचन आयोग, प्रमुख समाचार (Home), सामाजिक सञ्जाल
१७ फागुन, काठमाडौं । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले झुटा प्रचारका लागि सामाजिक सञ्जालको प्रयोग अति नै भइरहेको बताएका छन् । मौन अवधिको सन्दर्भमा प्रेस काउन्सिल नेपालले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘झुटा प्रचारका लागि सामाजिक सञ्जालको अति प्रयोग भइराखेको छ । हामीले नियमन र नियन्त्रणका लागि […]
खेलकुद, खेलकुद समाचार, फुटबल, राष्ट्रिय लिग फुटबल
राष्ट्रिय लिग फुटबलमा आर्मीको सहज जित
१७ फागुन, काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी एफसीले राष्ट्रिय लिग फुटबलमा पूछारको नव जन जागृति युवा क्लबलाई ३-० ले पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको खेलमा आर्मीले बाराको नव जन जागृतिलाई ३–० ले सहजै हरायो । लिगमा पाँचौं जितपछि आर्मीले ८ खेलबाट १७ अंक जोडेको छ र उपाधि होडमा आफूलाई कायम […]
मनोरञ्जन प्रमुख, मनोरञ्जन होम, विपिन कार्की
म्युजिक भिडियोको फोटो सेयर गदै विपिन : पहिरनले मात्र चरित्रको निर्धारण गर्दैन
काठमाडौं । अभिनेता विपिन कार्कीले शनिबार दिउँसो फेसबुकमा एउटा फोटो पोस्ट गरे । ‘पहिरनले मात्र चरित्रको निर्धारण गर्दैन’ भन्दै उनले उक्त फोटो सेयर गरेका थिए । यसबाहेक धेरै कुरा खुलाएका छैनन् । उनको यो फोटो अर्थपूर्ण पनि देखिन्छ । ५७ हजारभन्दा धेरै लाइक, १५ हजार कमेन्ट र १८३ पटक यसको सेयर भएको छ । प्रशंसकदेखि […]
आम निर्वाचन, बिचौलिया, राजनीति, विशेष
बिचौलियाबाट आक्रान्त राजनीति र आसन्न चुनाव
चुनावको माहोल तातिँदै गर्दा न्याय, सुशासन र पारदर्शिताका चर्का नारा घन्किरहेका छन्। तर, धनाढ्य र कुलीन वर्गको स्वार्थमा लाचार बन्दै गएको राज्य संयन्त्रलाई कसरी सुधार्ने ? बिचौलिया वर्गबाट उन्मुक्ति नपाएसम्म जेनजी पुस्ता नै सत्तामा पुगे पनि उनीहरू निरीह साबित हुनेछन्।
क्रिकेट, खेलकुद, खेलकुद समाचार, टी-२० विश्वकप २०२६
‘अघोषित’ क्वाटरफाइनलमा भारत र वेस्ट इन्डिज भिड्दै, जित्ने टिम पुग्नेछ सेमिफाइनल
१७ फागुन, काठमाडौं । आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत सुपर ८ को अन्तिम खेलमा आज आयोजक भारत र वेस्ट इन्डिज खेल्दैछन् । उक्त खेल कोलकाताको इडेन गार्डेन स्टेडियममा साँझ सवा ७ बजेबाट सुरु हुनेछ । सुपर–८ मा एक खेलमा जित र एक खेलमा हार बेहोरेका दुवै टोलीलाई सेमिफाइनलमा पुग्न यो खेल जित्नैपर्ने हुन्छ । भारत […]
यौन इच्छा, हेल्थ फिचर, हेल्थ मेन स्टोरी
यौनइच्छा कम हुने समस्या बढ्दै, कुनै तरिका छ बढाउने ?
९० को दशकमा, एलन रिव्स नियमित रूपमा स्टेजमा परफर्म गर्थे । ‘द ड्रीमब्वाइज’ समूहका सदस्यको रूपमा हजारौं मानिसहरूका अगाडि कपडा उत्तार्थे । उनको बढ्दो मागका कारण पछि उनी र साथीहरू स्पाइस गर्ल्सको फिल्म ‘स्पाइस वर्ल्ड’मा पनि देखिएका थिए । त्यतिबेला २४ वर्षका रिव्सले भनेका थिए, ‘म पिन–अप चर्चित पोस्टर ब्वाई थिएँ ।’ रिव्स ३० वर्ष […]
आबाट आमा, मनोरञ्जन प्रमुख, मनोरञ्जन होम
आफ्नै रेकर्ड तोड्न पल शाहको ‘आबाट आमा’ ले कमाउनुपर्नेछ थप ४१ लाख !
काठमाडौं । के ‘आबाट आमा’ अभिनेता पल शाहको फिल्म करिअरमा सर्वाधिक कमाउने फिल्म बन्ला ? के अनमोल केसी स्टारर ‘जेरी अन टप’ लाई उछिनेर यो फिल्म २०८२ सालमा दोस्रो धेरै कमाउने फिल्म बन्ला ? सम्भावना बलियो छ । आइतबार दिउँसोसम्म सिनेपाः बक्सअफिसमा १२ करोड २५ लाख रुपैयाँ ग्रस कमाइसकेको फिल्मले माथि प्रस्तुत दुबै रेकर्ड राख्ने […]
टी–सर्ट, प्रदेश समाचार
सिरहाका विभिन्न स्थानबाट दलको लोगो र उम्मेदवारको तस्वीर अंकित टी-सर्ट बरामद
१७ फागुन, सिरहा । सिरहा बजार क्षेत्रका विभिन्न पसलबाट करिब ७ सय थान टी–सर्ट प्रहरीले बरामद गरेको छ । प्रहरीका अनुसार निर्वाचन नजिकिँदै जाँदा पार्टीको लोगो र उम्मेदवारको अनुहार अंकित टी–सर्ट बिक्री–वितरणका लागि राखिएको सूचना प्राप्त भएपछि संयुक्त रूपमा अनुगमन गरिएको थियो । सोही क्रममा लहान, कर्जन्हा र सदरमुकाम आसपासका पसलबाट ती सामग्री बरामद गरिएको […]
नेपाल प्रहरी, पक्राउ, प्रमुख समाचार (Home)
निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा ३ जना पक्राउ
१७ फागुन, सुनसरी । प्रहरीले प्रतिनिधिसभाको निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा सुनसरीबाट तीनजनालाई पक्राउ गरेको छ । इनरुवास्थित जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार २१ फागुनमा हुने प्रतिनिधिसभाको निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको आशंकामा उनीहरूलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा इलामको माङसेबुङ गाउपालिका–१ बस्ने ३८ वर्षीय प्रविन मिश्र, मोरङको पथरी शनिश्चरे नगरपालिका–१० बस्ने ५१ […]
ओटीटी, नेवा-फ्ल्क्सि, मनोरञ्जन प्रमुख, मनोरञ्जन होम
नेपाल भाषाको ओटीटी प्लाटफर्म ‘नेवा-फ्ल्क्सि’ सञ्चालनमा
काठमाडौं । नेपाल भाषा (नेवारी भाषा) को ओटीटी प्लाटफर्म ‘नेवा-फ्ल्क्सि’ सार्वजनिक भएको छ । नेपालभाषाको फिल्म, संगीत र सांस्कृतिक सामग्रीलाई डिजिटल माध्यममार्फत विश्व दर्शकमाझ पुर्याउने उद्देश्यसहित ओटीटी लन्च गरिएको हो । इलोहं इन्टरटेनमेन्टको आयोजनामा कीर्तिपुर सिनेप्लेक्समा आयोजित कार्यक्रममा प्लाटफर्म सार्वजनिक गरिएको हो । कार्यक्रममा प्रमुख अतिथिका रूपमा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसी सहभागी थिए […]

