५० प्रभावशाली महिला २०८२, अग्रणी महिला, अनलाइनखबर, कामु प्रधानन्यायाधीश, प्रभावशाली महिला, राष्ट्रिय समाचार, विचार, सपना प्रधान मल्ल५०प्रभावशाली महिलाहरूले चुपचाप लडेका लडाइँहरू ५ बैशाख २०८३ सङ्घर्ष वास्तविक हो। साधना अथाह छ। सङ्घर्ष र साधनाले सफलता चुम्नेछ। केवल आफ्नो सर्वोत्तम प्रयास गरिरहौँ।
५० प्रभावशाली महिला २०८२, प्रमुख समाचार (Home)अनलाइनखबर ‘५० प्रभावशाली महिला २०८२’को सूची सार्वजनिक समारोह (तस्वीरहरु) २४ चैत्र २०८२ अनलाइनखबर ‘५० प्रभावशाली महिला’ को यो तेस्रो संस्करण हो ।
५० प्रभावशाली महिला २०८२, राष्ट्रिय समाचारअनलाइनखबरले आज ‘५० प्रभावशाली महिला–२०८२’ को सूची सार्वजनिक गर्दै २३ चैत्र २०८२ यस सूचीमा नेपाली राजनीति, समाज, कला/साहित्य, संस्कृति, युवा तथा खेलकुद, ज्ञान–विज्ञान, उद्यम र डायस्पोरा क्षेत्रका प्रतिनिधिमूलक ५० जना सङ्घर्षशील र कर्मशील महिलाहरू समेटिएका छन् ।