काभ्रेपलाञ्चोक
+977-9863403002
७ श्रावण २०८३ बिहीबार

स्याङ्जा

Auto Added by WPeMatico

unnamed 1
प्रमुख समाचार (Home), स्याङ्जा

स्याङ्जामा १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ

४ जेठ, स्याङ्जा । स्याङ्जामा १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । स्याङ्जाको हरिनास गाउँपालिका–६ मा भएको घटनापछि प्रहरीले आरोपितलाई नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अघि बढाएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार गत शुक्रबार राति करिब ११ बजेतिर हरिनास गाउँपालिका-६ निवासी १२ वर्षीया बालिकामाथि जबरजस्ती करणी भएको […]
unnamed 1
प्रमुख समाचार (Home), लिफ्ट, स्याङ्जा

लिफ्ट दिने बहानामा महिलामाथि दुर्व्यवहार गर्ने युवक पक्राउ

रामबहादुर रोकाह २३ वैशाख, स्याङ्जा । मोटरसाइकलमा लिफ्ट दिने बहानामा एक महिलामाथि दुर्व्यवहार गरेको आरोपमा एक जना युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा पुतलीबजार नगरपालिका–९ का २० वर्षीय दिवस सुनार रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका नायब उपरीक्षक प्रसन्न राज चौधरीले जानकारी दिए । उनका अनुसार पुतलीबजार नगरपालिका–१ मालेबगरस्थित सार्वजनिक सडकखण्डमा युवकले महिलालाई लिफ्ट दिएका […]
unnamed 1
मेन स्टोरी, सारङ्गी, स्याङ्जा

स्याङ्जामा बालबालिकालाई सिकाइँदै सारङ्गी, जोगाइँदै मौलिक संस्कृति

स्कुल बिदाको अवसरमा बालबालिकाहरुले कर्खा, सवाई, चरित्र, चाँचरी, मंगलधुन, बाह्रमासे तथा घटनाप्रधान गीतहरूमा सारङ्गी बजाउने अभ्यास गरिरहेका छन् ।  
unnamed 1
आगलागी, राष्ट्रिय समाचार, स्याङ्जा

स्याङ्जामा घट्यो वन डढेलो, यस वर्ष क्षति न्यून

२८ चैत, स्याङ्जा । चैत-वैशाखको खडेरीसँगै हरेक वर्ष वन डढेलोको जोखिम बढ्ने गरे पनि यस वर्ष स्याङ्जामा भने उल्लेख्य रूपमा कमी आएको देखिएको छ । विगतमा सामान्य लापरबाहीकै कारण ठूलो क्षेत्रफलमा वन विनाश हुने र वन्यजन्तु तथा बस्ती नै जोखिममा पर्ने अवस्था रहने गरे पनि अहिले स्थिति केही सुधारिएको छ । डिभिजन वन कार्यालय स्याङ्जाका […]
unnamed 1
गण्डकी, प्रमुख समाचार (Home), स्याङ्जा

स्याङ्जामा यात्रु चढाउने र ओराल्ने स्थान तोकियो, वैशाख १ गतेदेखि लागु हुनेछ नयाँ नियम

२७ चैत, स्याङ्जा । स्याङ्जाको पुतलीबजारसहित सिद्धार्थ राजमार्ग क्षेत्रमा सवारी साधन पार्किङलाई व्यवस्थित बनाउन नयाँ व्यवस्था लागू हुने भएको छ । सरोकारवालाबीच भएको छलफलपछि वैशाख १ गतेदेखि तोकिएको स्थानबाहेक अन्यत्र सवारी पार्किङ गर्न नपाइने भएको छ । जिल्ला प्रशासन कार्यालयको समन्वयमा भएको छलफलपछि पुतलीबजार क्षेत्रमा मुख्य सडकमा कुनै पनि सवारी पार्किङ गर्न नपाइने र सार्वजनिक […]
unnamed 1
प्रमुख समाचार (Home), बहुविवाह गरेर फरार, स्याङ्जा

बहुविवाह गरेर फरार जोडी २९ वर्षपछि पक्राउ

प्रहरीका अनुसार सजायबाट बच्न दुवै आफ्नो वास्तविक पहिचान लुकाएर भारतमा बस्दै आएका थिए ।
unnamed 1
ट्होटे पर्व, प्रमुख समाचार (Home), फेदीखोला गाउँपालिका, स्याङ्जा

स्याङ्जाको फेदीखोलामा आज सार्वजनिक बिदा

२४ चैत, स्याङ्जा । तमु (गुरुङ) समुदायको प्रमुख सांस्कृतिक पर्व ‘ट्होटे’ को अवसरमा स्याङ्जाको फेदीखोला गाउँपालिकाले आज एक दिनका लागि सार्वजनिक बिदा दिएको छ । गाउँपालिकाले आफ्नो क्षेत्रभित्र रहेका सबै सरकारी कार्यालय र विद्यालय बन्द रहने गरी बिदा दिने निर्णय गरेको जनाएको छ । ट्होटे पर्व गुरूङ समुदायले हर्षोल्लासका साथ मनाउने विशेष सांस्कृतिक पर्व हो […]
unnamed 1
जिप दुर्घटना, प्रमुख समाचार (Home), स्याङ्जा

स्याङ्जामा जिप दुर्घटना हुँदा ११ जना घाइते

२४ चैत, स्याङ्जा । स्याङ्जाको बिरुवा गाउँपालिका–४ मडकिनास्थित घुम्ती–बिरुवा भित्री सडक खण्डमा जिप दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । सोमबार साँझ पुतलीबजार नगरपालिकाको घुम्तीबाट बिरुवा तर्फ जाँदै गरेको ग १ ज ७०८४ नम्बरको जिप अनियन्त्रित भई सडकबाट झण्डै १५ मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक […]
unnamed 1
प्रमुख समाचार (Home), स्याङ्जा

स्याङ्जामा बालिकालाई दुर्व्यवहार गरेको आरोपमा जिप चालक पक्राउ

१८ चैत, स्याङ्जा । यात्रुलाई दुर्व्यवहार गरेको आरोपमा एकजना जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पोखराबाट वालिङतर्फ जाँदै गरेको ग१ज ७०६६ नम्बरको जिप चालककले १६ वर्षीया बालिकालाई दुर्व्यवहार -अनुचित स्पर्श_ तथा अस्वाभाविक व्यवहार गरेको आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । चालक ४९ वर्षीय अनबहादुर गुरुङलाई वालिङ नगरपालिका–१ रामबाच्छाबाट पक्राउ गरिएको […]
unnamed 1
एसईई, राष्ट्रिय समाचार, स्याङ्जा

स्याङ्जामा एसईई दिने विद्यार्थी ४ हजारभन्दा बढी, केन्द्र संख्या घट्यो

१२ चैत, स्याङ्जा । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा स्याङ्जाबाट ४ हजार २७५ जना विद्यार्थी सहभागी हुने भएका छन् । शिक्षा विकास तथा समन्वय इकाइ स्याङ्जाका अनुसार नियमिततर्फ ३ हजार २२१ र ग्रेडवृद्धितर्फ एक हजार ५४ जना विद्यार्थी लेपरीक्षा दिनेछन् । चैत्र १९ गतेबाट सुरु हुने परीक्षामा यसपटक छात्रको संख्या छात्राभन्दा बढी देखिएको […]
Scroll to Top