काभ्रेपलाञ्चोक
+977-9863403002
१६ असार २०८३ मंगलवार

सार्वजनिक ऋण

Auto Added by WPeMatico

सार्वजनिक ऋण ३० खर्ब नजिक, १० महिनामै थपियो ५ खर्ब ३२ अर्ब
अर्थनीति, बिजनेस विशेष, राष्ट्रिय समाचार, विजनेश होम, विजनेश-फिचर, सार्वजनिक ऋण

सार्वजनिक ऋण ३० खर्ब नजिक, १० महिनामै थपियो ५ खर्ब ३२ अर्ब

उत्पादनमूलक र पूँजी वृद्धि हुने आयोजना छनोट, लगानीको प्रतिफलबाट ऋण तिर्न सक्ने अवस्था रहे जीडीपी बराबर नै ऋण लिए पनि जोखिम हुँदैन । तर, नेपालमा त्यस्तो हुन सकेको छैन ।
२९ खर्ब कट्यो सार्वजनिक ऋण, प्रतिव्यक्ति ऋणभार नाघ्यो १ लाख  
प्रतिव्यक्ति ऋणभार, प्रमुख समाचार (Home), बिजनेस विशेष, विजनेश होम, विजनेश-फिचर, सार्वजनिक ऋण

२९ खर्ब कट्यो सार्वजनिक ऋण, प्रतिव्यक्ति ऋणभार नाघ्यो १ लाख  

चालु आव सुरु हुनुअघि अर्थात् असार मसान्तमा २६ खर्ब ७४ अर्ब ४ करोड रुपैयाँ रहेको सार्वजनिक ऋण अब साढे २९ खर्ब नजिक पुगेको हो ।
सार्वजनिक ऋणको चक्रव्यूह : नयाँ ऋण काढ्दै पुरानो तिर्दै
बिजनेस विशेष, राष्ट्रिय समाचार, विजनेश होम, सार्वजनिक ऋण

सार्वजनिक ऋणको चक्रव्यूह : नयाँ ऋण काढ्दै पुरानो तिर्दै

नेपालको अहिलेको सार्वजनिक ऋणको अवस्थालाई विज्ञहरु ‘मुलुक धनी नहुँदै ऋणी’ बनेको अवस्था मान्छन् । यसलाई व्यक्तिको जीवनसँग तुलना गर्दा ऋण तिर्न पुनः ऋण लिनुपर्ने दलदलमा फस्नु हो ।
जीडीपी अनुपातको ४७ प्रतिशत नजिक सार्वजनिक ऋण, पुग्यो साढे २८ खर्ब
जीडीपी अनुपात, बिजनेस विशेष, विजनेश होम, विजनेश-फिचर, विशेष, सार्वजनिक ऋण, सार्वजनिक ऋण व्यवस्थापन विधेयक

जीडीपी अनुपातको ४७ प्रतिशत नजिक सार्वजनिक ऋण, पुग्यो साढे २८ खर्ब

चालु आव ७ महिनामा सार्वजनिक ऋण ह्वात्तै बढ्नुमा नेपालले थप लिएको सार्वजनिक ऋणसँगै नेपाली मुद्रा कमजोर हुँदा परेको भारसमेत हो

Scroll to Top