काभ्रेपलाञ्चोक
+977-9863403002
४ बैशाख २०८३ शुक्रबार

रास्वपा

Auto Added by WPeMatico

संसद्‍लाई मर्यादित र सक्रिय ढंगले अगाडि बढाउनुपर्छ : रवि लामिछाने
प्रमुख समाचार (Home), रवि लामिछाने, रास्वपा

संसद्‍लाई मर्यादित र सक्रिय ढंगले अगाडि बढाउनुपर्छ : रवि लामिछाने

३ वैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संसद्‍लाई मर्यादित र सक्रिय ढंगले अगाडि बढाउनुपर्ने बताएका छन् । संसदीय समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले संसद्को प्रमुख जिम्मेवारी आवश्यक कानुन  निर्माण र परिमार्जन गर्नु रहेको बताए । उनले विवेकपूर्ण ढंगले सदन अगाडि बढ्ने विश्वास व्यक्त गरे । उनले सभामुखको भूमिका पनि […]
रास्वपाले तोक्यो लेबी : मन्त्रीलाई १८ हजार, सांसदलाई साढे १६ हजार
मन्त्री, राष्ट्रिय समाचार, रास्वपा, सांसद

रास्वपाले तोक्यो लेबी : मन्त्रीलाई १८ हजार, सांसदलाई साढे १६ हजार

बिहीबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले मन्त्री र सांसदहरूको लेबी तोक्ने प्रस्ताव पारित गरेको मुख्य सचेतक कबिन्द्र बुर्लाकोटीले जानकारी दिए ।
लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाको निर्णय
राष्ट्रिय समाचार, रास्वपा

लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाको निर्णय

३ वैशाख, काठमाडौं । लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाले निर्णय गरेको छ । सिंहदरबारमा बसेको संसदीय दलको बैठकले उक्त निर्णय लिएको हो । प्रतिनिधिसभाका संसदीय समितिका सभापतिका लागि आज मनोनयन दर्ता हुँदैछ । उता कांग्रेसले लेखा समितिको सभापतिमा मोहन आचार्यलाई अघि सार्ने तयारी गरेको छ । यसैबीच लेखा समितिको सभापतिमा एमाले र नेकपाले कांग्रेस […]
रास्वपा संसदीय दलको बैठक बस्दै, संसदीय समितिका सभापतिहरूको उम्मेदवार तय गर्ने
प्रमुख समाचार (Home), रास्वपा

रास्वपा संसदीय दलको बैठक बस्दै, संसदीय समितिका सभापतिहरूको उम्मेदवार तय गर्ने

३ वैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक बस्दैछ । दिउँसो सवा १२ बजे सिंहदरबारमा बैठक बस्ने छ । उक्त बैठकमा संसदीय समितिका सभापतिहरूको उम्मेदवार तय गर्ने कार्यसूची छ । संघीय संसद् अन्तर्गत १६ वटा संसदीय समिति रहेका छन् । प्रतिनिधिसभा अन्तर्गत १० वटा र राष्ट्रिय सभा अन्तर्गत ४ वटा समिति रहेका […]
रास्वपाले बोलायो संसदीय दलको बैठक
राष्ट्रिय समाचार, रास्वपा, संसदीय दल

रास्वपाले बोलायो संसदीय दलको बैठक

२ वैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको बैठक बोलाएको छ । रास्वपाका सहमहामन्त्री विपिनकुमार आचार्यका अनुसार बिहीबार बिहान १२ बजे संसदीय दलको बैठक बस्नेछ । बैठक सिंहदरवारस्थित संसदीय दलको कार्यालयमा बस्नेछ । बिहीबार संसदीय समितिका सभापतिहरूमा मनोनयन दर्ताको समय छ । त्यसअगाडि रास्वपा संसदीय दलको बैठक बस्न लागेको हो । गत चैत […]
गृहमन्त्री सुधनको कार्यशैलीप्रति रास्वपा सांसदले उठाउन थाले प्रश्न
गृहमन्त्री, राष्ट्रिय समाचार, राष्ट्रिय स्वतन्त्र पार्टी, रास्वपा, सुधन गुरुङ

गृहमन्त्री सुधनको कार्यशैलीप्रति रास्वपा सांसदले उठाउन थाले प्रश्न

काभ्रे–१ का सांसद चौलागाई र धादिङ–१ बाट निर्वाचित आशिका तामाङले गृहमन्त्री गुरुङको शैलीको प्रधानमन्त्री शाहसँग आलोचना गरेका हुन् ।
जलेश्वरमा अमरेशविरुद्ध रास्वपाका कार्यकर्ताको नाराबाजी
अमरेशकुमार सिंह, प्रमुख समाचार (Home), रास्वपा

जलेश्वरमा अमरेशविरुद्ध रास्वपाका कार्यकर्ताको नाराबाजी

महोत्तरीको सदरमुकाम जलेश्वरमा रास्वपा सांसद अमरेश कुमार सिंहविरुद्ध आफ्नै पार्टीका कार्यकर्ताले प्रर्दशन गरेका छन् ।
फेरिँदै सत्ता सञ्चालन शैली : बालुवाटार होइन, सिंहदरबारबाटै चल्छ सरकार
नयाँ सरकार, प्रधानमन्त्री, बालुवाटार, बालेन, राष्ट्रिय समाचार, रास्वपा, सत्ता सञ्चालन, सिफारिस, सिंहदरबार

फेरिँदै सत्ता सञ्चालन शैली : बालुवाटार होइन, सिंहदरबारबाटै चल्छ सरकार

कार्यालय समयमै नगरी नहुने काम पनि सरकारी निवास बालुवाटारबाटै गर्ने विगतको शैलीमा ब्रेक लगाउँदै नियमित सिंहदरबार पुग्छन्, प्रधानमन्त्री बालेन्द्र शाह ।
Scroll to Top