काभ्रेपलाञ्चोक
+977-9863403002
६ बैशाख २०८३ आईतवार

रास्वपा

Auto Added by WPeMatico

जलेश्वरमा अमरेशविरुद्ध रास्वपाका कार्यकर्ताको नाराबाजी
अमरेशकुमार सिंह, प्रमुख समाचार (Home), रास्वपा

जलेश्वरमा अमरेशविरुद्ध रास्वपाका कार्यकर्ताको नाराबाजी

महोत्तरीको सदरमुकाम जलेश्वरमा रास्वपा सांसद अमरेश कुमार सिंहविरुद्ध आफ्नै पार्टीका कार्यकर्ताले प्रर्दशन गरेका छन् ।
फेरिँदै सत्ता सञ्चालन शैली : बालुवाटार होइन, सिंहदरबारबाटै चल्छ सरकार
नयाँ सरकार, प्रधानमन्त्री, बालुवाटार, बालेन, राष्ट्रिय समाचार, रास्वपा, सत्ता सञ्चालन, सिफारिस, सिंहदरबार

फेरिँदै सत्ता सञ्चालन शैली : बालुवाटार होइन, सिंहदरबारबाटै चल्छ सरकार

कार्यालय समयमै नगरी नहुने काम पनि सरकारी निवास बालुवाटारबाटै गर्ने विगतको शैलीमा ब्रेक लगाउँदै नियमित सिंहदरबार पुग्छन्, प्रधानमन्त्री बालेन्द्र शाह ।
रास्वपाको पहिलो महाधिवेशन असोजमा गर्ने तयारी
प्रमुख समाचार (Home), रास्वपा

रास्वपाको पहिलो महाधिवेशन असोजमा गर्ने तयारी

२९ चैत, काठमाडौं । रास्वपाले पहिलो महाधिवेशन असोजमा गर्ने गरी आन्तरिक तयारी गरेको छ । गत ७-९ फागुनसम्म महाधिवेशन गर्ने गरी पूर्व निर्धारित कार्यतालिका चुनावले गर्दा प्रभावित भएको थियो । चितवनमा गर्ने गरी विगतमा मिति तोकिए पनि महाधिवेशन हुन सकेको थिएन । गत कात्तिकमा चितवनमा बसेको विस्तारित बैठकले चुनावको छ महिनापछि प्रथम महाधिवेशन गर्ने निर्णय […]
अब उद्यमी बन्ने सपनालाई कागजी प्रक्रियाले तिरष्कार हुँदैन : रास्वपा सांसद वैदिक
उद्यमी, प्रमुख समाचार (Home), रास्वपा, सुशान्त वैदिक

अब उद्यमी बन्ने सपनालाई कागजी प्रक्रियाले तिरष्कार हुँदैन : रास्वपा सांसद वैदिक

२८ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सुशान्त वैदिकले नयाँ सरकारले जारी गरेको सय दिने कार्ययोजनामा उद्यमशीलताका विषयहरूलाई पर्याप्त महत्व दिएको बताएका छन् । रास्वपा नेतृत्वको नयाँ सरकारले सय दिने कार्ययोजना ल्याउँदा उद्यमशीलताका विषयहरू कतै पनि नछुटाएको उनको भनाइ छ । राष्ट्रिय उद्यम विकास सहजकर्ता महासंघ नेपालको तेस्रो राष्ट्रिय महाधिवेशनमा शनिबार राजधानीमा […]
निजी क्षेत्रको अर्थतन्त्र बलियो भए मात्रै देश बन्छ : सांसद झा
मनिष झा, मेन स्टोरी, रास्वपा

निजी क्षेत्रको अर्थतन्त्र बलियो भए मात्रै देश बन्छ : सांसद झा

२८ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले निजी क्षेत्रको पुँजी र उद्यमशीलतालाई बलियो बनाउनसके मात्रै देशको अर्थतन्त्र बलियो हुने बताएका छन् । राष्ट्रिय उद्यम विकास सहजकर्ता महासंघ नेपालको तेस्रो राष्ट्रिय महाधिवेशनमा शनिवार राजधानीमा संवोधन गर्दै झाले निजी क्षेत्रको विकास विना अर्थतन्त्र मजबुद हुन नसक्ने बताए । ‘जुनसुकै देशमा पनि तीन […]
यस्तो हुन्न के ‘राइट टु रिकल’ !
राइट टु रिकल, राष्ट्रिय समाचार, रास्वपा, सरकार, सिफारिस

यस्तो हुन्न के ‘राइट टु रिकल’ !

‘राइट टु रिकल’ अर्थात् प्रत्याह्वानको अधिकार माथिल्लो पदमा बस्ने नेताले होइन, तल रहने मतदाताले प्रयोग गर्छन् । नेपालमा भने सत्तारुढ रास्वपाले अर्थोकै व्याख्या गर्न खोजेको छ ।
विधानले परिकल्पना गरेको समावेशी प्रतिनिधित्व संसद्‍मा देखिन्छ : सांसद चौधरी
अशोककुमार चौधरी, प्रमुख समाचार (Home), रास्वपा

विधानले परिकल्पना गरेको समावेशी प्रतिनिधित्व संसद्‍मा देखिन्छ : सांसद चौधरी

२७ चैत, काठमाडौं । रास्वपाका सांसद अशोककुमार चौधरीले संविधानले परिकल्पना गरेको समावेशी प्रतिनिधित्व संसद् र संसद्को नेतृत्वमा देखिएको बताएका छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकमा उपसभामुखमा श्रम संस्कृति पार्टीका उम्मेदवार रुबी ठाकुरलाई समर्थन गर्दै सांसद चौधरीले यस्तो बताएका हुन् । ‘संसद्कै कान्छी सदस्य तथा मधेशकी छोरी रुबीकुमारी ठाकुर नेपालको इतिहासमै कम उमेरकी उपसभामुख हुनुहुन्छ,’ उनले भने, […]
रास्वपा संसदीय दलको बैठक बस्दै
प्रमुख समाचार (Home), रास्वपा, संसदीय दलको बैठक

रास्वपा संसदीय दलको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक आज बस्दै छ । बैठक दिउँसो एक बजे रास्वपा संसदीय दलको कार्यालय, सिंहदरबारमा बस्ने छ । बैठकमा आज हुन लागेको उपसभामुखको निर्वाचन र विविध विषयमा छलफल हुने रास्वपाले जनाएको छ । उपसभामुखमा श्रम संस्कृति पार्टीकी रुबीकुमारी ठाकुर र राप्रपाकी सरस्वती लामा उम्मेदवार छन् । श्रम संस्कृतिकी […]
सुशासनमा रास्वपा निर्मम, प्रश्न उठ्ने बित्तिकै बर्खास्त
दीपककुमार साह, मन्त्री बर्खास्त, राष्ट्रिय समाचार, रास्वपा

सुशासनमा रास्वपा निर्मम, प्रश्न उठ्ने बित्तिकै बर्खास्त

पदीय भूमिकाअनुसार आचरण नदेखाउने मन्त्री र सांसदप्रति निर्मम हुने रास्वपाले संकेत गरेको छ । पार्टीको सिफारिस गरे अनुसार प्रधानमन्त्रीले मन्त्री साहलाई पदमुक्त गरेका छन् ।
श्रम मन्त्रीलाई हटाउन र स्वास्थ्यमन्त्रीलाई सचेत गराउन बालेनलाई रविको पत्र
प्रमुख समाचार (Home), रास्वपा

श्रम मन्त्रीलाई हटाउन र स्वास्थ्यमन्त्रीलाई सचेत गराउन बालेनलाई रविको पत्र

राष्ट्रिय स्वतन्त्र पार्टी श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साहलाई पदबाट हटाउन प्रधानमन्त्रीलाई सिफारिस गरेको छ ।
Scroll to Top